एजेन्सी । स्पेनिस क्लब रियल मेड्रिडका क्रोएसियाली मिडफिल्डर लुका मोड्रिच चोटग्रस्त भएका छन् । अस्ट्रियाविरुद्ध भएको खेलमा क्रोएसियाका कप्तान समेत रहेका मोड्रिचले चोट बोकेका हुन् । अस्ट्रियाविरुद्ध ३–१ गोलअन्तरको जित
लन्डन। स्पेनिस क्लब रियल म्याड्रिडका फ्रान्सेली फरवार्ड करिम बेन्जेमालाई पिचिची अवार्ड जितेका छन् ।स्पेनिस पत्रिका मार्काले गत सिजन ला लिगामा सर्वाधिक गोलकर्ता रहेका बेन्जेमालाई बुधबार राति यो ट्रफी प्रदान गरेको
एजेन्सी। यूईएफए नेसन्स लिगमा सर्बिया र स्पेनले जितको नतिजा निकालेको छ । सर्बियाले नर्वेलाई उसकै मैदानमा २–० गोलअन्तरको सहज जित निकालेको हो । सर्बियाको जितमा डुसान भ्लाहोभिच र एलेक्सान्डर मित्रोभिकले
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई गण्डकी प्रदेशमा असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुद– २०७९ समुद्घाटन कार्यक्रमको निमन्त्रणा पत्र मंगलबार प्रदान गरिएको छ । सम्माननीय राष्ट्रपति विद्यादेवी
ओखलढुंगा । ओखलढुंगाको मानेभञ्ज्याङ गाँउपालिका १ मोलिमा जन्मिएकी कृष्ण कुमारी श्रेष्ठलाई सानै उमेर देखि भलिवल खेल्ने रहर कम्ता लाग्दैन थियो । तर ग्रामिण भेगमा जन्मिएकी कृष्णलाई भलिवलको भोक मेटाउन तेत्ती
काठमाडौं। नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेलमा नेपालले सानदार जित हात पारेको छ । अञ्जन विष्टले पहिलो हाफमा गरेको ह्याट्रिकमा नेपालले बंगलादेशलाई पराजित गरेको हो । मंगलबार दशरथ रंगशालामा भएको अन्तर्राष्ट्रिय
काठमाडौं । प्रदेश नम्बर एक खेलाडी उत्पादन हुने प्रदेश नै हो । फुटबलका धेरै राम्रा स्टारहरु पुर्वले नेपाललाई दिएको छ, तर अन्य खेलका खेलाडी उत्पादनमा प्रदेश नम्वर एक उर्वर भूमी
हेटौंडा । केशबलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान मकवानपुरको आयोजनामा भएको उपमेयर कप भलिबल प्रतियोगिताअन्तर्गत् पुरुष-महिलातर्फको उपाधि १७ नम्बर वडाले जितेको छ । सोमबार हुप्रचौरमा भएको पुरुष फाइनलमा १९ नम्बर वडालाई
हेटौंडा । मकवानपुरगढी गाउँपालिकास्तरीय शिक्षक फुटसल प्रतियोगिताको उपाधि भानु माविले हात पारेको छ । आइतबार भएको फाइनलमा रुपनारायण माविलाई ६–१ गोलअन्तरले पराजित गर्दै आयोजक भानु मावि विजयी भएको हो ।
लन्डन, (एजेन्सी) । युइएफए नेसन्स लिगमा वर्तमान विश्व विजेता फ्रान्सलाई डेनमार्कले हराएको छ । फ्रान्स घरेलु टोली डेनमार्कसँग २–० गोलअन्तरले स्तब्ध बनेको हो । पार्केनमा आइतबार राति भएको खेलमा घरेलु
काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ । नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले सन्दीपविरुद्ध डिफ्युजन नोटिस जारी गरेको हो । प्रहरी प्रधान कार्यालय
काठमाडौं। टेबल टेनिस खेलाडी एवं तीन पटकका राष्ट्रिय च्याम्पियन शिवशुन्दर गोठे वैवाहिक बन्धनमा बाँधिएका छन्। उनले आज रोमी श्रेष्ठसँग विवाह गरेका हुन् । गोठ टेनिसका अन्तर्राष्ट्रिय खेलाडी एवं नेपाल राष्ट्रिय
काभ्रे । पनौती नगरपालिका वडा नम्बर २ कुशादेवीले आगामी कार्तिक २ देखि ५ गतेसम्म जिल्ला स्तरीय प्रथम काभ्रे जिल्ला व्यापी अन्तर पालिका स्तरीय भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
काठमाडौँ। अमेरिकास्थित नेपाली भाषी समुदायको सर्वाधिक राशि पुरस्कार रहेको फुटबल प्रतियोगितामा युवातर्फ चुके फुटबल क्लब विजयी भएको छ । त्यसैगरी सो प्रतियोगिताको महिलातर्फ कोलम्बस स्टार फुटबल टिम र भेट्रानतर्फ सिन्सी
काठमाडौं । भेट्रान धावक धर्म महर्जनले लन्डन म्याराथनमा प्रतिस्पर्धा गर्ने भएका छन् । विश्वको प्रतिष्ठित म्याराथन मध्येको एक लन्डन म्याराथनमा सहभागी हुन धर्म बुधबार त्यसतर्फ जाँदै छन् । धर्मलाई सफलताको
काठमाडौं । नेपालका सञ्जीव तामाङ र सन्जितकुमार राईले डब्लुएमएसी वल्र्ड मार्सल आर्ट्स गेम्समा दोहोरो पदक जितेका छन् । स्लोभेनियमा सेप्टेम्बर २३ देखि २५ तारिखसम्म भएको प्रतियोगिताको पुरुष १८ वर्षमाथि चाइनिज
काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९’ को रनिङ ट्रफी सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यतामा सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा प्रदर्शन गरिएको छ । राष्ट्रिय खेलकुद
लन्डन, (एजेन्सी) । यूईएफए नेसन्स लिगमा सहज जित निकाल्दै पोर्चुगल शीर्षस्थानमा उक्लिएको छ । पोर्चुगलले घरेलु टोली चेक रिपब्लिकलाई ४–० गोलअन्तरले पराजित गर्दै शीर्षस्थानमा उक्लन सफल भएको हो । अर्काे
बर्लिन, (एजेन्सी) । ओलम्पिकमा दुईपटक विजेता बनेका तथा इलिउड किपचोगेले उनकै म्याराथन विश्व कीर्तिमान तोडेका छन् ।बर्लिनमा आइतबार भएको पुरुष म्याराथनको दूरी केन्याका धावक किपचोगेले २ घण्टा १ मिनेट र
काठमाडौँ। अमेरिकी समयअनुसार शुक्रबारदेखि अमेरिकाको ओहायो राज्यमा जारी इन्ट्रा कप फुटबल प्रतियोगितामा युवातर्फ एफसी युनाइटेड फाइनलमा प्रवेश गरेको छ । प्रवासका नेपालीभाषीहरूको सबैभन्दा ठूलो मानिएको इन्ट्रा कप फुटबल प्रतियोगिताको शनिबार