हेटौंडा । हेटौंडामा भएको खुला राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले हात पारेको छ । शनिबार हेटौंडा–४, हुप्रचौरमा भएको फाइनलमा त्रिभुवन आर्मीलाई हराउ“दै एपीएफले उपाधि हात पारेको
काठमाडौं । भ्याली पब्लिक र ग्रिनल्यान्डले प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शनिबार सफलता पाएका छन् । बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) र बूढानीलकण्ठ नगरपालिकाद्वारा संयुक्त आयोजित प्रतियोगितामा
काठमाडौं । नुवाकोटे टाइगरले चौथो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको हेभी वेट उपाधि शनिबार जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगिताको मुख्य स्पर्धा हेभी वेटमा टाइगरले डेभिडलाई पराजित
कास्की । कास्की तेस्रो संस्करणको अन्नपूर्ण म्याराथनमा जुम्लाका धिराबहादुर बुढा पुरुषतर्फ र गनाना भण्डारी महिलातर्फ पहिलो भएका छन् । शनिबार सम्पन्न म्याराथनमा दुई विदेशीसहित पुरुषतर्फ ३६ र महिलातर्फ ८ जनालाई
काठमाडौं । चर्च ब्वाइज युनाइटेड जारी शहिद स्मारक ए डिभिजन लिगमा इतिहास कोर्न नजिक पुगेको छ । शनिबार उपाधि होडको महत्वपूर्ण खेलमा चर्च ब्वाइजले जावलाखेल युथ क्लबलाई ३–० ले हराएको
कास्की। तेस्रो संस्करणको अन्नपूर्ण म्याराथनको उपाधि जुम्लाका धिराबहादुर बुढा र गनाना भण्डारीले जितेका छन् । पुरुषतर्फ जुम्लाका बुढा र महिलातर्फ जुम्लाकी भण्डारीले तेस्रो संस्करणको अन्नपूर्ण म्याराथन-२०८०को उपाधि जितेका हुन्। पदयात्राका
काठमाडौं । महिला टी–२० क्रिकेट प्रतियोगिताको चौथो खेलमा नेपाल मलेसियासँग चार विकेटले पराजित भएको छ। मलेसियामा जारी द्विदेशीय श्रृङ्खलाको शनिबार बिहान भएको खेलमा नेपालले दिएको ९७ रनको लक्ष्य मलेसियाले ६
काठमाडौं । आज नेपाल र मलेसियासँग महिला टि–२० क्रिकेट श्रृंखलाको चौथो खेल खेल्दैछ । आज हुने चौथो खेल बिहान ११ बजे, वाइसडी, युकेम अाेभल, मलेसियामा सुरु हुनेछ । हालसम्म भएका तीन खेल मध्ये
काठमाडौं। विश्व चर्चित अर्जेन्टिनी खेलाडी लियोनल मेस्सीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेइन छाड्ने पक्का भएको छ । मेस्सीले यो सिजनमा मात्रै पीएसजीको लागि खेल्ने र त्यसपछि अन्यत्रै जाने क्लबले पुष्टि
काभ्रे। काभ्रे कबड्डी एकेडेमी पनौती काभ्रेले बनेपाको बेलर एकेडेमीमा आयोजना गरेको जिल्ला व्यापी अन्तर विद्यालय कबड्डी प्रतियोगिताको उपाधि पनौतीको हाईल्याण्ड र बनेपाको चैतन्य माविले जितेको छ । एसइई दिएर बसेका
काठमाडौं । मलेसियासँगको टी–२० शृंखलाअन्तर्गतको दोस्रो खेलमा नेपालले जित हात पारेको छ । पाँच टी–२० खेलको शृंखलाअन्तर्गत मंगलबार भएको दोस्रो खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको हो । सोमबार
काठमाडौं । सरकारले स्वरोजगार बन्न चाहाने खेलाडीहरुलाई सहुलियतपूर्ण कर्जा दिने भएको छ । अर्थमन्त्री डा प्रकाश शरण महतले खेलाडीलाई स्वरोजगार बन्न चाहेमा युवा स्वरोजगार कोष मार्फत सहुलियतपूर्ण कर्जा प्रदान गर्ने
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एसियाली खेलकुदको तयारीका सम्बन्ध विभिन्न खेलका मुख्य प्रशिक्षकसंग शनिबार छलफल गर्नु भएको छ । चीनको होङझावमा हुने असोज ६ गतेदेखि सुरु हुने
लन्डन, (एजेन्सी) । विश्व टेस्ट च्याम्पियनसिप २०२१–२३ क्रिकेट प्रतियोगिताको विजेताले १६ लाख अमेरिकी डलर पुरस्कार पाउने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पुरस्कार राशी अनुसार विश्व
काठमाडौं । चोभारस्थित मोडर्न इन्डियन स्कुल (एमआईएस) मा खेलकुद प्रतियोगिता समाप्त भएको छ । प्रतियोगितामा ११ विद्यालयका करिब ५ सय भन्दा बढी विद्यार्थीले सहभागिता जनाएको थियो । एमआईएससँगै सेन्ट जेभियर्स,
लन्डन, (एजेन्सी) । इंग्ल्याण्डका पूर्व फुटबलर भिभ एन्डरसनलाई डेभिड बेकह्याम, लियोनेल मेसी, क्रिस्टियानो रोनाल्डो र रोनाल्डिन्हो जस्ता प्रभावशाली फुटबलरहरुको सूचीमा सामेल गरिएको छ । ब्रिटिश मिडिया फोर फोर टू ले
काठमाडौं । भक्तपुर र मकवानपुरले दोश्रो बागमती प्रदेश खेलकुदअन्तर्गत रग्बीको उपाधि शनिबार जितेका छन् । भक्तपुर पुरुष तथा मकवानपुर महिलामा च्याम्पियन बनेका हुन् । हेटौंडाको पिप्ले क्याम्पा रंगशालामा भएको पुरुष
काठमाडौं । ए डिभिजनका १० क्लबहरुले रकम नपाएको भन्दै शुक्रबार पत्रकार सम्मेलनमा जानकारी गराएका छन् । उनीहरुले जारी शहिद स्मारक ए डिभिजन लिगमा पाउनु पर्ने रकम नपाएको गुनासो गरेका हुन
काठमाडौं । स्थानीय तहको एक वर्ष कार्यकाल सकिएको छ । यसमा विभिन्न क्षेत्रमा एक वर्ष के भयो भन्ने क्रममा खेलकुद पनि यसको एक हिस्साको रूपमा रहेको छ । खेलकुद आफैंमा
काठमाडौँ। एनएससी–काभा महिला भलिबल च्यालेञ्ज कपमा नेपाल भारतसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग १–३ को सेटमा पराजित भएको