नयाँ दिल्ली, (एजेन्सी) । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले एकदिवसिय पुरुष विश्वकप क्रिकेट प्रतियोगिताको आधिकारिक खेल तालिका सार्वजनिक गरेसंगै प्रतियोगिता आयोजना हुने विभिन्न १० रंगशालाको पनि टुंगो लागेको छ ।
काठमाडौं । वेस्ट इन्डिज आईसीसी क्रिकेट विश्वकप एकदिवसीय प्रतियोगिताको दुई पटक विजेता टोली हो । वेस्ट इन्डिजले १९७५ र १९७९ वर्षमा लगातार उपाधि जितेको थियो । यसपछि १९८३ वर्षमा पनि
लन्डन, (एजेन्सी) । इङ्ल्यान्ड यु–२१ युरोपियन च्याम्पियनसिप २०२३ को अन्तिम आठमा प्रवेश गरेको छ । इजरायललाई २–० गोलअन्तरले हराउँदै इङ्ल्यान्ड यु–२१ युरोपियन च्याम्पियनसिप २०२३ को क्वार्टरफाइनल प्रवेश गरेको हो ।
लन्डन, (एजेन्सी) । जर्मन मिडफिल्डर इल्के गुन्डोगान स्पेनिस ला लिगा क्लब बार्सिलोनामा अनुबन्ध भएका छन् । बार्सिलोनाले प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीबाट गुन्डोगानलाई फ्रि–ट्रान्सफरमा अनुबन्ध गरेको हो । गुन्डोगान र
राजविराज । बजाज खडक वारियर्सले पाँचौ संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको उपाधि जितेको छ । खडक वारियर्सले तेश्रो पटक लिग उपाधि जितेको हो । पब्लिक विन्देश्वरी क्रिकेट मैदानमा
कास्की । नेपाल–चीन मैत्रीपूर्ण ‘ड्रागन बोट रेस’को उपाधि चीनको सिचुवान ड्रागन बोट टिमले जितेको छ । शनिबार फेवातालमा भएको २ सय र ५ सय मिटर दुवैतर्फको फाइनल खेलमा सिचुवान टिमले
इलाम । इलाम जिल्लामा हुने कुनैपनि खेलका लागि आवश्यक संरचना नहुँदा यहाँका खेलाडीहरू समस्यामा परेका छन् । जिल्लामा बिशेष गरेर फूटबल, क्रिकेट र मार्सल आर्ट सम्बन्धिका खेलहरु बढी हुँदै आएको
काठमाडौं । जिम्बावेमा जारी आईसीसी एकदिवसीय क्रिकेट विश्वकपको छनोट चरणमा नेपाल समूह चरणबाटै बाहिरिएको छ । शनिबार आफ्नो अन्तिम खेलमा नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भए लगतै नेपाल प्रतियोगिताबाट बाहिरिनु परेको
काठमाडौँ। आईसीसी विश्वकप छनोट प्रतियोगितामा नेपाल नेदरल्याण्ड्ससँग ७ विकेटले पराजित भएको छ । नेपालले दिएको १६८ रनको सामान्य लक्ष्य नेदरल्याण्ड्सले केबल २७ ओभर १ बलमा ३ विकेट गुमाएर भेट्टायो ।
आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई जितका लागि एक सय ६८ रनको चुनौती दिएको छ ।
काठमाडौं। नेपालको सुपर सिक्समा पुग्ने सपना अधुरो हुने संकेत मिलेको छ । नेपाल र नेदरल्याण्ड बिचमा जारी खेलमा नेपालले पाँच बिकेट गुमाए पछि सुपर सिक्समा पुग्ने सपना अधुरो रहने संकेत
काठमाडौं। नेपालले टस हारेको छ । आइसिसी विश्वकप छनोट अन्तर्गत सुरु हुन लागेको नेदरल्याण्ड बिरुद्धको खेलमा नेपालले टस हारेको हो । ताकाशिंगा स्पोर्ट्स क्लबमा भर्खर सम्पन्न टसमा नेदरल्यान्ड्सका कप्तान स्कर्ट एड्वार्ड्सले
काठमाडौं । नेपाली क्रिकेट टिमले आज नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । आइसिसी विश्वकप छनोट अन्तर्गत आफ्नो समूह चरणको अन्तिम खेलमा शनिबार नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्न लागेको हो । जिम्बावेको ताकाशिंगा क्रिकेट
काठमाडौं। किर्गिस्तानमा भइरहेको काभा पुरुष भलिबल नेसन्स लिगमा नेपाल लगातार पाँचौं खेलमा पनि पराजित भएको छ । किर्गिस्तानमा भएको खेलमा नेपाल किर्गिस्तानको दोस्रो टोलीसँग ३–२ को सेटमा पराजित भएको हो
काठमाडौं । प्रथम त्रियोग अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको चौथो दिन बुधबार सम्पूर्ण समूहचरणका खेलहरु समाप्त भएका छन् । पुरुष तर्फका कबलिया बिष्टको उत्कृष्ट प्रदर्शनमा रातो बङ्गलाले चान्दबागलाई २१–१७ ले पराजित गर्दा
राजविराज । सप्तरीको राजविराजमा जारि सप्तरी प्रिमियर लिग अन्तर्गत पाँचौ दिन सम्पन्न दुई खेलमा बजाज खडक वारियर्स र छिन्नमस्ता लायन विजयी भएका छन्। दिनको खेलमा बजाज खडक वारियर्सले बलान बिहुल
काठमाडौं । नेपालले जिम्बावेमा जारी आईसीसी क्रिकेट विश्वकप छनोट चरणअन्तर्गत आफ्नो तेस्रो खेलमा पराजय बेहोरेको छ । बिहीबार हरारेमा भएको खेलमा नेपाल वेस्ट इन्डिजसँग १ सय २ रनले पराजित भएको
नेपाल आइसिसी विश्वकप छनोटमा दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजसँग पराजित भएको छ ।
काठमाडौं । १९औ एशियाली खेलकुदका लागि नेपाली फेन्सिंग खेलाडीहरु छानिएका छन् । आगामी सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म मित्रराष्ट्र चीनको ह्याग्जाउमा हुने १९औ एशियाली खेलकुदका लागि महिला र पुरुष
काठमाडौं । अन्तर्राष्ट्रिय योगा दिवस तथा अन्तर्राष्ट्रिय ओलम्पिक डे को अवसरमा नेपाल ओलम्पिक कमिटी अन्तर्गत स्पोर्ट्स साईकोलोजी कमिशनले दुई दिने वेलनेस सेसन अन स्पोर्ट्स कार्यक्रम आयोजना गरेको छ । जुन