काठमाडौं । चोभारस्थित मोडर्न इन्डियन स्कुल (एमआईएस) मा खेलकुद प्रतियोगिता समाप्त भएको छ । प्रतियोगितामा ११ विद्यालयका करिब ५ सय भन्दा बढी विद्यार्थीले सहभागिता जनाएको थियो । एमआईएससँगै सेन्ट जेभियर्स,
लन्डन, (एजेन्सी) । इंग्ल्याण्डका पूर्व फुटबलर भिभ एन्डरसनलाई डेभिड बेकह्याम, लियोनेल मेसी, क्रिस्टियानो रोनाल्डो र रोनाल्डिन्हो जस्ता प्रभावशाली फुटबलरहरुको सूचीमा सामेल गरिएको छ । ब्रिटिश मिडिया फोर फोर टू ले
काठमाडौं । भक्तपुर र मकवानपुरले दोश्रो बागमती प्रदेश खेलकुदअन्तर्गत रग्बीको उपाधि शनिबार जितेका छन् । भक्तपुर पुरुष तथा मकवानपुर महिलामा च्याम्पियन बनेका हुन् । हेटौंडाको पिप्ले क्याम्पा रंगशालामा भएको पुरुष
काठमाडौं । ए डिभिजनका १० क्लबहरुले रकम नपाएको भन्दै शुक्रबार पत्रकार सम्मेलनमा जानकारी गराएका छन् । उनीहरुले जारी शहिद स्मारक ए डिभिजन लिगमा पाउनु पर्ने रकम नपाएको गुनासो गरेका हुन
काठमाडौं । स्थानीय तहको एक वर्ष कार्यकाल सकिएको छ । यसमा विभिन्न क्षेत्रमा एक वर्ष के भयो भन्ने क्रममा खेलकुद पनि यसको एक हिस्साको रूपमा रहेको छ । खेलकुद आफैंमा
काठमाडौँ। एनएससी–काभा महिला भलिबल च्यालेञ्ज कपमा नेपाल भारतसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग १–३ को सेटमा पराजित भएको
काठमाडौं । तेक्वान्दो खेलाडी तथा प्रशिक्षक सन्दीपा अमगाईंले ‘लेभल टु कोचेज’ कोर्स उत्तीर्ण गरेकी छन् । सीतापाइला तेक्वान्दो डोजाङकी सहायक प्रशिक्षक समेत रहेकी सन्दीपाले वल्र्ड तेक्वान्दोले मे १५ देखि २१
काठमाडौं । चोभारस्थित मोडर्न इन्डियन स्कुल (एमआईएस) ले तीन वर्षपछि खेलकुद प्रतियोगिता आयोजना गरेको छ । गत तीन वर्ष कोभिड १९ को कारण खेलकुद प्रतियोगिता हुन सकेको थिएन । यस
काठमाडौं । बंगलादेशलाई ३–० सेटले पराजित गर्दै नेपाल एनएससी – काभा महिला भलिबल च्यालेन्ज कप २०२३ को सेमिफाईनलमा प्रवेश गरेको छ । च्यालेन्ज कपमा समूह ए मा रहेको नेपालले आफ्नो
हेटौंडा । मकवानपुरका दीना गोपाली र जिकेश सापकोटाले दोस्रो वागमती प्रदेश खेलकुदअन्तर्गत् एथलेटिक्स २ सय मिटर दौडमा स्वर्ण पदक जितेका छन् । हेटौंडास्थित पिप्ले–क्याम्पा रंगशालामा भएको प्रतिस्पर्धामा मकवानपुरका स्प्रिन्टरद्वय दीनाले
दोलखा । चरिकोटमा आयोजना भएको अन्तराष्ट्रिय बुद्धिचाल प्रतियोगीतामा भारतका युवा खेलाडी इन्द्रजीत महिन्द्रकारले उपाधि जितेका छन् । ८.५ अङ्क सहित प्रथम भएका महिन्द्रकारले नगद एकलाख पनि हासिल गरे । त्यसैगरी
काठमाडौं । गत वर्ष गण्डकी प्रदेशमा भएको नवौं बृहत् राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी गैरआवासीय नेपाली संघ (एनआरएनए) टोलीका प्रशिक्षकले पाउनुपर्ने भत्ता र पदकधारी खेलाडीले पाउनुपर्ने नगद पुरस्कार अझै नपाएको कुरा
काठमाडौँ । जिम्बावेमा आयोजना हुने आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । आइसिसीले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल समूह ‘ए’ मा परेको हो ।
काठमाडौं । काठमाडौंमा सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्यालेन्ज कप–२०२३ सोमबारबाट सुरु भएको छ । अहिले घरेलु टोली नेपाल र कीर्गिस्तानबीचको खेल भइरहेको छ । यसैगरी सोमबार नै
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप छनोटका लागि २२ सदस्यीय प्रारम्भिक टिमको घोषणा गरेको छ । जिम्बावेमा आगामी १८ जुनदेखि १९ जुलाईसम्म हुने छनोट प्रतियोगिताका लागि क्यानले प्रारम्भिक टिमको
काठमाडौं । थ्रीस्टारलाई हराउँदै सातदोबाटो युवा क्लब जारी शहिद स्मारक ए डिभिजन लिगअन्तर्गत अंकतालिकामा चौथो स्थानमा उक्लिएको छ । शनिबार दशरथ रगशालामा भएको खेल सातदोबाटोले २–० ले जितेको हो ।
नयाँ दिल्ली, (एजेन्सी) । दिल्ली क्यापिटल्स र चेन्नाई सुपर किंग्सबीच शनिबार भएको खेलमा रंगशालामा पहेँलो जर्सी लगाउने दर्शकको संख्या बढी रहेको छ । दिल्लीको अरुण जेटली रंगशालामा दिल्ली खेलेपनि एउटै
काठमाडौं । त्रिभुवन आर्मी क्लबका मुकेश पाल र पुलिस क्लबकी राजपुरा पछाईंले शनिबार आयोजित नवौं कान्तिपुर हाफ म्याराथन २०२३ को उपाधि जितेका छन् । ‘लेट्स गो ग्रिन टुगेदर’ नारासहित भएको
दोलखा । दोलखा सदरमुकाम चरिकोटमा शुक्रबारबाट छैठौ अन्तराष्ट्रिय बुद्धिचाल (चेस) प्रतियोगीता सुरु भएको छ । दोलखा चेस होमले आयोजना गरेको प्रतियोगीताको उद्घाटन नेपाली कांग्रेसका केन्द्रीय कार्यसम्पादन समिति सदस्य एवं पूर्व
काठमाडौं, (नेस) । शारीरिक शिक्षा तथा खेलकुद समाज (सोफेस) नेपालको आयोजनामा नवौं राष्ट्रिय अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिता बिहीबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ । पहिलो दिन ब्वाइज टिम