लन्डन, (एजेन्सी) । प्रि–सिजन म्याचअन्तर्गतको खेलमा सिरी ए क्लब नापोलीद्वारा जर्मन क्लब बार्यन म्युनिख पराजित भएको छ । शनिबार राति भएको क्लब मैत्रीपूर्ण खेलमा पाहुना टोली नापोलीले जर्मन च्याम्पियन बार्यनलाई
लन्डन, (एजेन्सी) । प्रि–सिजन म्याचअन्तर्गत स्पेनिस क्लब बार्सिलोनाले आफ्नो तेस्रो खेलमा सहज जित निकालेको छ । शनिबार राति जर्मनीको क्लब स्टुटगार्टविरुद्धको खेलमा बार्सिलोनाले ३–० गोलअन्तरको एकपक्षीय जित निकालेको हो ।
टोक्यो, (एजेन्सी) । इटालीका लामोन्ट मार्सेल ज्याकब्स्ले जारी टोक्यो ओलम्पिकको सय मिटर दौड जितेर सनसनी मच्चाएका छन् । लामोन्टले उक्त दूरी ९.८० सेकेन्डको समय लगाएर जितेका हुन् । यसअघि उनले
अमेरिकी पौडीबाज कालेब ड्रेसलले विश्व कीर्तिमानसहित पुरुष सय मिटर बटरफ्लाई इभेन्टमा स्वर्णपदक जितेका छन् । जारी टोक्यो ओलम्पिकमा यो ड्रेसलको व्यक्तिगत दोस्रो तथा तेस्रो स्वर्ण पदकसमेत हो । २४ वर्षीय
लन्डन, (एजेन्सी) । युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले युरोपका शीर्ष क्लबहरूले स्थापना गरेको युरोपेली सुपर लिगविरुद्ध कुनै कारबाही गर्न नपाउने भएको छ । सुपर लिगमा अझै उपस्थित रहेका तीन क्लबले
लन्डन, (एजेन्सी) । इंग्लिस डिफेन्डर बेन ह्वाइट लन्डन क्लब आर्सेनलमा अनुबन्धित भएका छन् । २३ वर्षीय ह्वाइटलाई तीन वर्षका लागि ५० मिलियन पाउन्डमा आर्सेनलले अर्को प्रिमियर लिग क्लब ब्राइटन होभ
काठमाडौँ । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ४० पदकसहित शीर्ष स्थानमा उक्लेको छ । जापान र अमेरिकालाई उछिन्दै चीन शीर्ष स्थान ओगट्न सफल भएको हो ।
काठमाडौँ । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा नेपालकी एथलेटिक्स खेलाडी सरस्वती चौधरी पहिलो चरणबाटै बाहिरिनुभएको छ । केहीबेर अघि भएको खेलमा चौधरीले महिला १०० मिटर दौडमा खासै
टोक्यो, (एजेन्सी) अमेरिकाका कालेब ड्रेसल ओलम्पिकको व्यक्तिगत इभेन्टको इतिहासमा सबैभन्दा सफल स्विमरको सूचीमा अटाउन अग्रसर भएका छन् । ड्रेसलले बिहीबार जारी टोक्यो ओलम्पिकअन्तर्गत पुरुषको सय मिटर फ्रिस्टाइल इभेन्टमा स्वर्ण जितेका
लन्डन, (एजेन्सी) । इंग्लिस क्लब म्यानचेस्टर सिटीले नयाँ सिजनका लागि नयाँ अवे जर्सी सार्वजनिक गरेको छ । सिटीले २०२१/२२ को सिजनका लागि अवे जर्सी सार्वजनिक गरेको हो । सिटीले होम
बर्लिन, (एजेन्सी) । प्रि–सिजनको मैत्रीपूर्ण खेलमा जर्मन च्याम्पियन बायर्न म्युनिखले घरेलु मैदानमै बुन्डेसलिगा प्रतिद्वन्द्वी बोरुसिया मोन्चेनग्लाडवाकसँग हार बेहोरेको छ । एलिएन्ज एरिना म्युनिखमा बुधबार राति भएको उक्त खेलमा बायर्न मोन्चेनग्लाडवाकसँग
फिरोज राजोपाध्याय, काठमाडौं । नेपाली पौडीबाज गौरिका सिंहले जारी टोक्यो ओलम्पिकमा आफ्नै राष्ट्रिय कीर्तिमान तोडेकी छन् । बुधबार राष्ट्रिय कीर्तिमान राखेकी गौैरिका दुर्भाग्यवश प्रतियोगिताबाट भने बाहिरिइन् । उनले महिला स्विमिङतर्फ
टोक्यो, (एजेन्सी) रसियन ओलम्पिक कमिटीका खेलाडी डेनिल मेदभेदेभले टोक्योको चर्को तापक्रममा श्वास फेर्न गाह्रो भएको बताएका छन् । उनले यदि आफू मरेमा यसको जिम्मेबार कसले लिने भनेर अम्पायरलाई प्रश्नसमेत गरे
नेपाल समाचारपत्र, काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीले राजीनामा दिने विषयले अहिले नेपाली फुटबलमा तरंग ल्याइदिएको छ । कुवेती अलमुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा)
लन्डन, (एजेन्सी) । इंग्लिस प्रिमियर क्लब चेल्सी र म्यानचेस्टर सिटीले प्रि–सिजनअन्तर्गतको पहिलो मैत्रीपूर्ण खेलमा जित निकालेका छन् । मंगलबार राति भएको खेलमा चेल्सीले एक गोलले पछि परेको अवस्थामा घरेलु टोली
लन्डन, (एजेन्सी) । इंग्ल्यान्डका पूर्व फास्ट बलर माइक हेन्ड्रिकको निधन भएको छ । उनको मंगलबार राति ७२ वर्षको उमेरमा निधन भएको हो । उनी केही वर्षयतादेखि आन्द्राको क्यान्सरबाट पीडित थिए
काठमाडौं । जापानको टोकियोमा आयोजना भइरहेको ३२ औँ गृष्मकालीन ओलम्पिक अन्तर्गत पौडी खेलमा नेपालकी जलपरी गौरिका सिंहले राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् । टोकियो एक्वेटिक सेन्टरमा आज भएको खेलमा गौरिकाले
काठमाण्डौ । जारी टोकियो ओलम्पिकमा नेपालकी पौडी खेलाडी गौरिका सिंहले बुधबार भएको महिला १ सय मिटर फ्रि–स्टाइलमा नयाँ राष्ट्रिय कायम गरेकी छन् । गौरिकाले नेपाली समय अनुसार अपरान्ह पौने ४
जापानी टेनिस स्टार नाओमी ओसाका टोकियो ओलम्पिकअन्तर्गत महिला एकलको अन्तिम १६ बाट बाहिरिएकी छन् ।विश्व वरीयतामा दोस्रो स्थानमा रहेकी ओसाका मारकेटा भोन्द्रुसोभासँग सोझो सेटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिन् । ओलम्पिकको
टोक्यो, (एजेन्सी) । स्विडेनले शत प्रतिशत नतिजा निकाल्दै जारी टोक्यो ओलम्पिकअन्तर्गत महिला फुटबलतर्फ क्वार्टरफाइनलको यात्रा तय गरेको छ । मंगलबार समूह ‘जी’ को अन्तिम खेलमा स्विडेनले न्युजिल्यान्डलाई २–० ले हराएको