बारा । मच्छिन्द्र फूटबल क्लबलाई टाईब्रेकरमा हराउँदैं नेपाल पुलिस क्लबले जगदम्बा १४औं जीतपुरसिमरा गोल्डकपको उपाधि उचालेको छ। सिमरा रंगशालामा सोमवार राति भएको फाइनल खेलमा मच्छिन्द्रलाई टाईब्रेकरमा ४–३ ले पराजित गर्दै
काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत आज नेपाल र साउदी अरेबियाबीच खेल हुँदै छ। ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमीमा हुने यो खेल बिहान ११:४५ बजेदेखि सुरु हुने छ। नेपालले
काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत कतारले साउदी अरेबियालाई पराजित गरेको छ । मंगलबार सम्पन्न समूह ए अन्तर्गतको खेलमा कतारले साउदी अरेबियालाई १५ रनले पराजित गरेको हो । कतारले दिएको
काठमाडौँ । क्रिस्टियानो रोनाल्डोलाई दुई खेलमा प्रतिबन्ध लागेको छ। साउदी सुपर कपको सेमिफाइनलमा अल हिलालविरुद्ध रातो कार्ड पाएका रोनाल्डोलाई साउदी फुटबल फेडेरेसनको अनुशासन समितिले दुई खेलको प्रतिबन्ध लगाएको हो। सो
काठमाडौं । १४औँ केन्द्र स्तरीय राष्ट्रपति रनिङ सिल्ड आजदेखि सुरु हुँदै छ। प्रतियोगिताको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने भएका छन्। राष्ट्रिय खेलकुद परिषद्का अनुसार उद्घाटन कार्यक्रममा मार्च पास, विभिन्न विद्यालयका
काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले एभर्टनमाथि फराकिलो जित हासिल गरेको छ। गए राति सम्पन्न खेलमा चेल्सीले एभर्टनलाई ६-० ले पराजित गरेको हो। चेल्सीको जितमा कोल पाल्मरले चार गोल
एजेन्सी । बायर लेभरकुसेनले पहिलो पटक जर्मनीको घरेलु फुटबल लिग बुन्डेसलिगाको उपाधि जितेर इतिहास रचेको छ। लेभरकुसेन क्लब इतिहासमै पहिलोपटक घरेलु लिग फुटबलको च्याम्पियन बनेको हो। यो सिजनको सुरुआतबाटै उत्कृष्ट
काठमाडौं । नेपाल बुद्धिचाल महासंघको हालै भएको साधारण सभाबाट हेराकाजि महर्जनलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ। अध्यक्ष पदको लागि भएको निर्वाचनमा हेराकाजिले ४९ मत प्राप्त गरेका थिए। उनका प्रतिद्वन्द्वी प्रविण
काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गरेको छ। गए राति सम्पन्न खेलमा हैदरावादले बैंगलुरुलाई २५ रनले पराजित गरेको हो। सनराइजर्सले दिएको कीर्तिमानी २८८
काठमाडौँ । नेपालले एसीसी प्रिमियर कपमा लगातार तेस्रो जित हासिल गरेको छ । सोमबार सम्पन्न खेलमा हङकङलाई २ विकेटले पराजित गरेसँगै नेपालले प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरेको हो ।
काठमाडौँ । हङकङले नेपाललाई ११५ रनको लक्ष्य दिएको छ । एसीसी प्रिमियर कप अन्तर्गत टस हारेर पहिला ब्याटिङ गरेको हङकङले निर्धारित १७.५ ओभरमा अल आउट हुँदै ११४ रन बनाएको हो
लन्डन, (एजेन्सी) बायर लेभरकुसनले क्लब इतिहासमा पहिलोपटक बुन्डेसलिगाको उपाधि जितेको छ । आईतबार वेर्डर ब्रेमनमाथि ५–० को सहज जितसँगै लेभरकुसनको पहिलो लिग उपाधि पक्का भएको हो । लेभरकुसनको जितमा फ्लोरियन
काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाले प्रभावित बनेको छ। ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमीमा हुने यो खेल वर्षाले प्रभावित बनेको हो। हाल वर्षा रोकिएको
एजेन्सी । अमेरिकी घरेलु लिग मेजर लिग सकर (एमएलएस) अन्तर्गत लियोनेल मेसीको क्लब इन्टर मायामीको खेल प्रत्यक्ष हेर्न रंगशालामा साढ़े ७२ हजार दर्शक उपस्थित भएका छन्। आइतबार बिहान भएको इन्टर
हेटौंडा । अन्तरप्रदेश खेलकुद प्रतियोगितामा ६१ स्वर्ण, ४२ रजत र ३६ कास्य गरी कुल १ सय ३९ पदकसाथ वागमती प्रदेशले प्रथम स्थान हासिल गरेको छ।वागमतीले ६१ स्वर्णमध्ये पौडीमा सर्वाधिक २७
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ। गए राति सम्पन्न खेलमा चेन्नईले मुम्बईलाई २० रनले पराजित गरेको हो। चेन्नईले दिएको २०७ रनको
काठमाडौं । नेपालले एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो खेलमा आज हङकङको सामना गर्दै छ। ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमी हुने यो खेल बिहान ११: ४५ बजेदेखि सुरु हुने छ।
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा कोलकोताले लखनउलाई ८ विकेटले पराजित गरेको हो । लखनउले दिएको
काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले लुटन टाउनमाथि फराकिलो जित हासिल गरेको छ। गए राति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले लुटन टाउनलाई ५-१ गोल अन्तरले पराजित गरेको हो। म्यानचेस्टर
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज दुई खेल हुँदै छन्। आज पहिलो खेल कोलकता नाइट राइडर्स र लखनउ सुपर जाइन्टबीच पहिलो खेल हुँदै छ। कोलकताको घरेलु मैदान इडेन