लन्डन, (एजेन्सी) । स्पेन, क्रोएसिया र सर्बियाले आगामी वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल प्रतियोगितामा स्थान पक्का गरेका छन् । युरोपेली छनोटअन्तर्गत आइतबार राति भएको समूह चरणको अन्तिम खेलमा
विनोद सिंह विष्ट, बैतडी । बैतडी लगातार दोस्रो जित निकाल्दै वाई–वाई १९ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिताको प्रदेशस्तरीय छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार सम्पन्न खेलमा बैतडीले बझाङलाई ५ विकेटले
नेपाल समाचारपत्र, काठमाडौं । भैरव टिम, तोउखेलले प्रथम कोतस्य भैरव युथ ५ ए साइड वडा ६ स्तरीय फुटसल प्रतियोगिताको उपाधि जितेको छ । कोतस्य भैरव युथ क्लब, नागार्जुन ६ द्वारा
नेपाल समाचारपत्र, काठमाडौं । नेपालका सुबान गुरुङले विश्व कोरियन एम्बासडर अनलाइन पुम्से तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेका छन् । सुबानले ११ वर्षमुनि उमेरसमूहको पुरुष एकल पुम्सेमा स्वर्ण जितेको काठमाडौं जिल्ला तेक्वान्दो
नेपाल समाचारपत्र, काठमाडौं । नेपाल टेनिस संघको आयोजनामा काठमाडौं/एसियन १४ एन्ड अन्डर रेन्किङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट १ सोमबारदेखि शुरू हुने भएको छ । प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान र अमेरिकाका १७
नेपाल समाचारपत्र, काठमाडौं । चौँथो संस्करणको पाँचपोखरी विन्टर ट्रेल हाफ म्याराथनको उपाधि सोलुखुम्बुका सुमन कुलङ राईले जितेका छन् । जितसँगै कुलुङले नगद ५० हजार हात पारे । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल
लन्डन, (एजेन्सी)। फ्रान्स र बेल्जियम आगामी वर्ष कतारमा हुने फिफा विश्वकप फुटबल प्रतियोगितामा छनोट भएको छ । सन् २०१८ को विश्व च्याम्पियन फ्रान्सले युरोपियन महादेशमा जारी छनोट खेलअन्तर्गत शनिबार राति
मेड्रिड, (एजेन्सी) । ब्राजिलका भेट्रान डिफेन्डर ड्यानी आल्भेस बार्सिलोनामा दोस्रोपटक अनुबन्धित भएका छन् । ३८ वर्षीय अनुभवी राइट ब्याक आल्भेस क्लब छाडेको पाँच वर्षपछि पुनः क्याटलान क्लबमा फर्केका हुन् ।
पाल्पा, (नेस) । पश्चिम पाल्पाको रिब्दीकोट गाउँपालिका वडा न ८ फेकमा प्रथम वडा अध्यक्ष कप पुरुष तथा महिला भलिबल प्रतियोगिता सम्पन्न भएको छ । रिब्दीकोट गाउँपालिका वडा न ८ फेकको
नेपाल समाचारपत्र, काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसेमा ‘बाह्रबिसे कप’ खुला राष्ट्रव्यापी ब्याडमिन्टन प्रतियोगिता मंसिर तेस्रो साता आयोजना हुने भएको छ । आयोजक बाह्रबिसेको खुर्सानीबारी खेलकुद कभर्डहलले शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा
विनोद सिंह विष्ट, बैतडी । वाईवाई १९ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिताको प्रदेशस्तरीय छनोट खेलमा बैतडीले विजयी शुरुआत गरेको छ । शनिबार सम्पन्न खेलमा बैतडीले दार्चुलामाथि ९२ रनको उत्कृष्ट जित निकालेको
लन्डन, (एजेन्सी) । युरो कप च्याम्पियन इटाली फिफा विश्वकप फुटबल प्रतियोगिता २०२२ अन्तर्गत युरोपियन महादेशमा जारी छनोट खेलमा बराबरीमा रोकिएको छ । शुक्रबार राति भएको सातौं चरणको खेलमा इटाली आफ्नै
न्युज अफ नेपाल, काठमाडौं । संकटा फुटबल क्लबले आसन्न शहिद स्मारक ‘ए’ डिभिजन लिगका लागि शुक्रबार २५ सदस्यीय टोली सार्वजनिक गरेको छ । क्लबले रवि सिलवालको कप्तानीमा २५ सदस्यीय टोली
काठमाडौं, (नेस) । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता आगामी मंसीर ३ गतेदेखि शुरु हुने जनाएको छ । यसअघि यही कातिक २९ गते हुने मिति तोकिएको थियो । अखिल
लन्डन, (एजेन्सी) । स्टेभेन जेरार्ड इंग्लिस प्रिमियर क्लब एस्टन भिल्लाका प्रमुख प्रशिक्षकमा नियुक्त भएका छन् । भिल्लाले स्कटिस क्लब रेन्जर्समा प्रशिक्षक रहेका जेरार्डलाई टिमका प्रमुख प्रशिक्षकमा नियुक्त गरेको हो ।
लन्डन, (एजेन्सी) । कतार विश्वकपका लागि हालसम्म कति देश छनोट भइसकेको होला भनेर कौतुहलता लाग्न सक्छ । यहाँ त्यसैबारे चर्चा गरिएको छ । यो समाचार तयार पार्दासम्म फिफा विश्वकपका लागि
नेपाल समाचारपत्र, काठमाडौं । नेपाल ओलम्पिक कमिटीले बिहीबार युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजलाई औपचारिकरूपमा स्वागत गरेको छ । उक्त अवसरमा सन् २०२२ मा चीनको हाङझाउमा हुने १९औं एसियाली खेलकुदमा नेपालको
फिरोज राजोपाध्याय, काठमाडौं । न्युजिल्यान्ड टी–२० विश्वकपमा पहिलोपटक फाइनल पुगेको छ । न्युजिल्यान्ड यसै फरम्याटको विश्वकप २०१६ को सेमिफाइनलमा पराजित भएको थियो । यसअघिका विश्वकप भने बिर्सनलायकको थियो । न्युजिल्यान्डको
लन्डन, (एजेन्सी) । खेलको दौडानमा घाइते भएका स्पेनिस क्लब बार्सिलोनाका युवा स्ट्राइकर अंशुु फाती करिब डेढ महिना मैदान बाहिर रहने भएका छन् । स्पेनिस लालिगाअन्तर्गत शनिबार राती भएको सेल्टा भिगोविरुद्धको
लन्डन, (एजेन्सी) । इंग्लिस प्रिमियर लिगको यस सिजनमा ११ खेल सम्पन्न भएका छन् । केवल ११ खेल सम्पन्न हुँदा प्रिमियर लिगका विभिन्न क्लब गरी ५ मेनेजरको बर्खास्त भए । यति