खुशीमाया गुरुङ, लमजुङ । लमजुङमा त्रिवेणी कपको २९ औं संस्करण सुरु भएको छ । लमजुङमा प्रतियोगिताको अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय अध्यक्ष कर्मछिरीङ शेर्पाले उद्घाटन गर्नुभएको हो ।
कास्की । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी १८ औं माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा नेपालका भेट्रान खेलाडी कमल थापाले एकै दिन दोहोरो जित निकाल्नुभएको
न्युज अफ नेपाल, काठमाडौं । बंगलादेशको ढाकामा जारी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष च्यालेन्ज कपमा नेपाली महिला टोली अपराजित रहँदै फाइनलमा पुगेको छ । सोमबार सहिद सुरावर्दी कर्भडहलमा भएको
लन्डन, (एजेन्सी) । कोरोना संक्रमणका कारण इंग्लिस प्रिमियर लिग क्लब एस्टन भिल्लाका मुख्य प्रशिक्षक स्टेभन जेरार्ड आगामी दुई खेलमा अनुपस्थित हुने भएका छन् । कोरोना पोजिटिभ भएसँगै जेरार्ड आइतबार बक्सिङ
काठमाडौं । नेपाल क्योकुसिन कराते डो संघ बज्रको आयोजनामा १७औं राष्ट्रिय पुरुष तौलसमूह तथा १६औं राष्ट्रिय महिला खुला फुल कन्ट्याक्ट कराते प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आइतबारदेखि शुरू भएको
काठमाडौं । लगातार चौथो जित निकाल्दै साविक विजेता नेपाल बंगलादेशमा जारी एभीसी एसियन सेन्ट्रल जोन भलिबलअन्तर्गत महिलातर्फको फाइनलमा प्रवेश गरेको छ । उज्वेकिस्तानमाथि सोझो सेटमा जित निकाल्दै नेपाली महिला टोलीले
काठमाडौं । नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टिम जारी यु–१९ एसिया कपमा लगातार दोस्रो हार बेहोरेको छ । पहिलो खेलमा बंगलादेससँग पराजित भएको नेपाल श्रीलंकासँग ६० रनले हारेको हो । यो
काठमाडौं । विभागिीय टिम त्रिभुवन आर्मी क्लब आगामी एएफसी कप खेल्ने होडबाट बाहिरिएको छ । आइतबार दशरथ रंगशालामा भएको खेलमा आर्मीले थ्रीस्टार क्लबसँग गोलरहित बराबरी खेलेको हो । योसँगै आर्मी
काठमाडौं । नेपाल एपीएफ क्लब धनगढीमा भएको ‘पीएम कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’मा विजेता बनेको छ । आइतबार भएको फाइनल खेलमा विभागीय टिम एपीएफले गत संस्करणको विजेता टिम प्रदेश
धनगढी । धनगढीमा सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टोली एपिएफले जितेको छ । आइतबार धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा सम्पन्न फाइनल चरणको खेलमा प्रदेश नं.-१ लाई ७
काठमाडौं । विभागीय टोली एपीएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । एपिएफले प्रदेश १ लाई सात विकेटले हराउँदै उपाधि जितेको हो । एपीएफले ३४ बलअघि
काठमाडौं । एसीसी यु-१९ एसिया कप क्रिकेटमा बलियो श्रीलंकाविरुद्ध आफ्नो दोस्रो खेलमा नेपालले टस हारेर फिल्डिङ गर्दै छ । यूएईको सारजाहमा श्रीलंकाले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो ।नेपाल
नयाँ दिल्ली, (एजेन्सी) । पाकिस्तानले भारतलाई यु १९ एशिया कपअन्तर्गत रोमाञ्चक खेलमा २ विकेटले हराएको छ । टस हारेर पहिले ब्याटिङ गरेको भारतले २ सय ३७ को स्कोर बनाएको थियो
काठमाडौं । राजधानीमा भएको कुमारी बैंक काठमाडौं टिम च्याम्पियनसिप कर्पोरेट ब्याडमिन्टन (आमन्त्रण) को उपाधि नेपाल टेलिकमले जितेको छ । काठमाडौं ब्याडमिन्टन एकेडेमीको आयोजनामा पहिलोपटक आयोजित च्याम्पियनसिप फाइनलको पहिलो खेलको पुरुष
काठमाडौं । कामना सेवा फुटसलको उपाधि सिद्धार्थ बैंकले जितेको छ । शनिबार हाँडीगाउँस्थित धन्वन्तरी फुटसल मैदानमा भएको फाइनल खेलमा माछापुच्छ्रे बैंकलाई हराउँदै सिद्धार्थले उपाधि जितेको हो । फाइनल खेलको निर्धारित
काठमाडौं, (नेस) । अमेरिकाको पोर्टल्यान्डस्थित इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले (आइओएफटीसी) ले शनिबार आप्mनो २१औँ वार्षिकोत्सवको अवसरमा सात प्रदेशका १२ तेक्वान्दो डोजाङलाई खेल समाग्री प्रदान गरेको छ । आइओएफटीसी टिम
काठमाडौं । जारी ‘शहीद स्मारक ‘ए’ डिभिजन लिगमा डिफेन्डिङ च्याम्पियनमा’ मच्छिन्द्र क्लब अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार दशरथ रंगशालमा भएको हेभिवेट खेलमा मनाङ मस्र्याङदी क्लबलाई १–० ले हराएको
न्युज अफ नेपाल, धनगढी । धनगढीमा जारी प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा प्रदेश १ ले फाइनलका लागि स्थान सुरक्षित पारेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शनिबार भएको सेमिफाइनल खेलमा
काठमाडौं । एसियन सेन्ट्रल जोन महिला तथा पुरुष च्यालेन्ज कपमा शनिबार नेपाली महिला टोलीले आयोजक बंगलादेश तथा पुरुषले श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । बंगलादेशको ढाकास्थित सहिद सुरावर्दी कर्भडहलमा प्रतियोगिताको तेस्रो दिनको
न्युज अफ नेपाल, काठमाडौं । बंगलादेशमा जारी एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपमा नेपालको पुरुष भलिबल टोलीले उज्जेवकिस्तानमाथि प्रभावशाली जित निकालेको छ । बंगलादेशको ढाकामा बिहीबारदेखि जारी