न्युज अफ नेपाल, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय शृंखलामा नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध टस हारेको छ । संयुक्त अरब इमिरेट्स (यूएई)को शारजहाँमा नेपालले टस हारेसँगै बलिङ
काठमाडौं । सन्तोषी श्रेष्ठको नाम आउनेबित्तिकै दुई वर्षअघि नेपालमै आयोजित १३औं दक्षिण एसियाली खेलकुद सम्झिनुपर्छ । सार्क खेलकुदको महामेलामा सन्तोषीले १० हजार मिटरमा स्वर्ण जितिन् । भारतीय प्रतिस्पर्धीलाई मिलिसेकेन्डले पछि
हेटौंडा । प्रदेश खेलकुद विकास परिषद् बागमतीको आयोजनामा भएको प्रथम वागमती प्रदेश खेलकुदअन्तर्गत् महिला क्रिकेटमा काठमाडौं विजेता भएको छ । चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा चितवनलाई ६४ रनले
काठमाडौं । सगरमाथा सिमेन्ट प्रधानमन्त्रीकप महिला भलिबल प्रतियोगिता यही चैत १० देखि १४ गते सम्म आयोजना हुने भएको छ । बाँके जिल्ला भलिबल संघको आयोजनामा हुने प्रधानमन्त्री कपको यो आठौं
बाँके । बाँके जिल्ला फुटबल लिगको उपाधि न्यु डाँफे स्पोर्टस क्लबले जितेको छ । नेपालगञ्ज रंगशालामा भएको फाइनल खेलमा न्यू डाँफेले नेपालगञ्जको युनाइटेड क्लबलाई ३–१ गोलले पराजित गरेको हो ।
बैतडी । बैतडीको दशरथचन्द नगरपालिकामा जारी पाचौं संस्करणको मेयरकप क्रिकेट प्रतियोगिताको उपाधिका लागि दनपा–५ दशरथचन्द र दनपा ४ खलंगा भिड्ने भएका छन् । मंगलबार भएको दोस्रो सेमिफाइनल खेलमा दनपा ६
काठमाडौं । आयोजक स्वस्तिश्री गुरुकुल पहिलो स्वस्तिश्री गुरुकुल अन्तरविद्यालय यु–१२ फुटसल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । सानो भर्याङस्थित आफ्नै फुटसल मैदानमा बुधबारदेखि शुरु भएको प्रतियोगितामा समूह ‘ए’ को स्वस्तिश्री गुरुकुलको
न्युज अफ नेपाल, काठमाडौं । संयुक्त अरब इमिरेट्सको दुबईमा जारी एन्टि डोपिंग कार्यक्रमको पहिलो दिन नेपालले आफ्नो प्रस्तुति राखेको छ । नेपालको तर्फबाट युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)
काठमाडौं । सानो उमेरमै लोकप्रिय हुने अवसर कमैलाई हुन्छ । प्रिन्स दाहालले घरेलु स्तरमा मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमै मारेको छलाङ अविश्वसनीय छ । ब्याडमिन्टनका प्रिन्स जुनियर विश्व वरीयताको नम्बर एक
भद्रपुर । त्रिभुवन आर्मी क्लब पाँचौं संस्करणको नेपाल आइस झापा गोल्डकपको उपाधि जित्दै प्रतियोगितामा चौथोपटक च्याम्पियन बनेको छ । सोमबार भएको फाइनल खेलमा घरेलु टोली झापा–११ लाई २–१ गोलले पराजित
हेटौंडा, (नेस) । प्रदेश खेलकुद विकास परिषद् वागमतीको आयोजनामा भएको प्रथम खेलकुद प्रतियोगिताको पुरुष फुटबल प्रतियोगिताअन्तर्गत् मकवानपुर र रामेछाप क्वार्टरफाइनल पुगेका छन् । सोमबार क्याम्पा रंगशालामा भएको पहिलो खेलमा रामेछापले
काठमाडौं । भक्तपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा प्रथम राष्ट्रव्यापी भक्तपुर खुला ब्याडमिन्टन प्रतियोगिता चैत ९ गतेदेखि हुने भएको छ । प्रतियोगितामा सातै प्रदेशका जिल्ला र तीन विभागीय टोली (आर्मी/प्रहरी/एपीएफ) बाट
ललितपुर । नेपाल बुद्धिचाल संघका पूर्व सह–अध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष सान्तेषमान सिं प्रधानको ४५ दिनको पुण्य तिथिमा बुद्धिचाल प्रतियोगिता आयोजना हुने भएको छ । यही चैत २५ देखि २८ गतेसम्म
लन्डन, (एजेन्सी) । स्पेनिस ला लिगा फुटबलमा शीर्ष चारको दौडमा रहेको बार्सिलोनाले सहज जित निकालेको छ । ला लिगाअन्तर्गत जारी सिजनको २७औं राउन्डको खेलमा बार्सिलोनाले फराकिलो गोलअन्तरको जित निकालेको हो
लन्डन, (एजेन्सी) । इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति म्यानचेस्टर युनाइटेडले आफ्नो घरेलु मैदानमा टोटनह्याममाथि ३–२ गोलको रोमाञ्चक जित निकाल्यो । घरेलु मैदानमा युनाइटेडलाई जिताउँदा पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले शानदार
हेटौंडा, (नेस) । प्रदेश खेलकुद विकास परिषद् वागमतीको आयोजनामा हेटौंडामा तामझामका साथ प्रथम खेलकुद प्रतियोगिता शुरु भएको छ । प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रतियोगिता उद्घाटन गरेका हुन्। मुख्यमन्त्री पाण्डेले ओलम्पिक
काठमाडौं । आयोजक बूढानीलकण्ठ उमा कुङफु शाखाले बूढानीलकण्ठ नगरस्तरीय उमा कुङफु प्रतियोगिताको उपाधि जितेको छ । सर्वाधिक १७ स्वर्ण जित्दै बूढानीलकण्ठ समग्रमा टिम च्याम्पियन बनेको हो । बूढानीलकण्ठ नगरपालिकाको मुख्य
लन्डन, (एजेन्सी) । अस्ट्रेलियाले महिला विश्वकप क्रिकेट प्रतियोगिता आयोजक राष्ट्र न्युजिल्यान्डको टिमलाई १ सय ४१ रनअन्तरले हराएको छ । वेलिङटनमा भएको खेलमा अस्ट्रेलियाले ८ विकेटको क्षतिमा २ सय ६९ रन
जुम्ला । जुम्लाका खेलाडी दौड प्रतियोगितामा भाग लिन भारत जाने भएका छन् । भरतको नागल्याण्डमा हुने दौड प्रतियोगितामा भाग लिन जुम्लाका ४ खेलाडी जाने भएका हुन् । २७ मार्च २०२२
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक चैत २ गते बुधबार बस्ने भएको छ । एन्फा महासचिव इन्द्रमान तुलाधरले आइतबार पत्र काट्दै कार्यसमिति सदस्यलाई बैठकमा उपस्थितिका लागि सूचित