काठमाडौं । विश्व जुनियर ब्याडमिन्टनको वरीयताको शीर्षस्थानमा रहेका नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाललाई मंगलबार योनेक्स सनराइजले सम्झौता गरेको छ । योनेक्स सनराइजले प्रिन्सलाई चार वर्षको लागि सम्झौता गरेको हो
पोखरा । गण्डकी प्रदेशमा खेलकुद क्षेत्रका लागि खेलकुद मन्त्रालय छ । मन्त्रालयअन्तर्गत राष्ट्रिय खेलकुद परिषद् पनि छ । गण्डकीका युवा तथा खेलकुदमन्त्री हुन राजीव गुरुङ (दीपक मनाङे) । मन्त्रालयलाई नै
हेटौंडा, (नेस) । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४, पारिजात पथमा निर्माण भएको सुविधा सम्पन्न बहुउद्देश्यीय कभर्डहल उद्घाटन गरिएको छ । १ करोड ४८ लाख लागतमा कभर्डहल, शौचालय र महिलाका लागि छुट्टै
काठमाडौं । पपुवा न्युगिनीविरुद्धको वान डे सिरिज हारेको नेपालले त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत सोमबार सोही प्रतिद्वन्द्वी टिमलाई १५ रनले हराएको छ । नेपालले १ सय ८४ रन लक्ष्य दिएकोमा पपुवा न्युगिनी
लन्डन, (एजेन्सी) । ३६ वर्षपछि क्यानाडा फिफा विश्वकप फुटबल प्रतियोगितामा छनोट हुन सफल भएको छ । आइतबार भएको छनोट चरणको खेलमा जमैकामाथि सानदार जित निकाल्दै क्यानाडा यसैवर्ष एसियाली राष्ट्र कतारमा
हेटौंडा । प्रथम वागमती प्रदेश खेलकुद प्रतियोगितामा चितवन जिल्ला प्रथम भएको छ । चितवनले स्वर्ण २१, रजत २२ र कास्य १७ गरी ६० पदक हासिल गर्दै प्रथम स्थान पाएको हो
बाँके । आठौं सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको उपाधि भारतको हरियाणा स्पोर्टस् क्लबले जितेको छ । नेपालगञ्ज रंगशालास्थित कभर्डहलमा सञ्चालित प्रतियोगिताको फाइनलमा नेपाल पुलिस क्लबलाई सोझो
काठमाडाैं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले त्रिदेशीय टी–२० शृङखलाको उद्घाटन गर्नुभएको छ । मन्त्री अथकले उद्घाटन गरेसँगै आज (सोमबार) देखी कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा त्रिदेशीय टी–२०
काठमाडौँ, (नेस) । नेपालकै जेठो जिम नेपाल व्यायाम मन्दिरले आयोजना गर्दै आइरहेको धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको १६औं संस्करण आगामी वैशाख २३ र २४ गते काठमाडौंमा हुने भएको छ । यसपटक
पछिल्ला तीन दिनसम्म धुलिखेलको हिमालयन मोटरल्यान्डमा बेग्लै प्रकारको रौनकता देखियो । विभिन्न ब्रान्डका बाइकमा सवार राइडरहरूले हिमालयन मोटरल्यान्डको सर्किटमा तीव्र गतिमा बाइक हुइँक्याउँदा धेरैको ध्यान त्यतैतिर तानियो ।
काठमाडौं । बूढानीलकण्ठ कुङफु शाखा तेश्रो उपत्यकाव्यापी कुङफु प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । बूढानीलकण्ठ सर्वाधिक १३ स्वर्ण जित्दै समग्रमा टिम च्याम्पियन बनेको हो । नेपाल कुङफु संघ, दक्षिणकाली शाखाद्वारा
लन्डन । इंग्ल्यान्डले मैत्रीपूर्ण खेलमा स्विट्जरल्यान्डविरुद्ध पुनरागमन जित निकालेको छ । घरेलु मैदानमा इंग्ल्यान्डले स्विट्जरल्यान्डमाथि २–१ को पुनरागमन जित निकालेको हो । इंग्ल्यान्डको पूनरागमन जितमा लुका सा र ह्यारी केनले
सप्तरी । सप्तरीमा जारी चौंथो संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिगअन्तर्गत आइतबार बजाज खडक वारियर्स र राजविराज द किंग विजयी भएका छन्। दिनको पहिलो खेलमा खडक वारियर्सले टीभीएस किंग्स
नयाँ दिल्ली । कोलकाता नाइट राइडर्स (केकेआर) ले चेन्नई सुपर किंग्स (सीएसके) लाई ६ विकेटले हराएर आईपीएल २०२२ मा विजयी शुरुआत गरेको छ । उद्घाटन खेलमा केकेआरले १ सय ३२
काठमाडौं । पपुवा न्युगिनीविरुद्धको दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज नेपालले आफ्नै घरेलु मैदानमा गुमाएको छ । पपुवा न्युगिनीले शनिबार भएको दोस्रो खेलमा नेपाललाई ३ विकेटले हराएको हो । योसँगै
बैतडी । बैतडीको दशरथचन्द नगरपालिकामा आयोजित पाचौं संस्करणको उपमेयर कप टि ट्वान्टी महिला क्रिकेट प्रतियोगिताको उपाधि दनपा २ देहिमाडौंले जितेको छ । देहिमाडौंले साविक विजेता दनपा ६ थालिगडालाई ७९ रनले
काठमाडौं । राष्ट्रिय च्याम्पियन नेपाल एपीएफका दीपेश धामी र त्रिभुवन आर्मीकी रशिला महर्जनले प्रथम राष्ट्रव्यापी भक्तपुर खुला ब्याडमिन्टन च्याम्पियनसिपको उपाधि उचालेका छन् । पुरुष एकलतर्फ राष्ट्रिय च्याम्पियन धामीले रिभाइभ लिजर
बाँके । आठौं सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगितामा भारतको हरियाणा स्पोर्ट्स क्लब र त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा पुगेका छन् । यात्रा तय गरेका छन् । नेपालगञ्ज
काठमाडौं । चार्ल्स अमिनी र कप्तान असद भालाको अर्धशतकप्रेरित पपुवा न्युगिनी (पीएनजी)ले पहिलो एकदिवसीय खेलमा नेपालसामु जितका लागि २९३ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा
काठमाडौं । नेपालले पपुवा न्यु गिनी (पिएनजी) विरुद्धको पहिलो एक दिवसीय खेलमा टस जितेर फिल्डिङ रोजेको छ । पिएनजीविरुद्धको खेलसँगै यु-१९ टोलीका कप्तान देव खनालले सिनियर टोलीबाट डेब्यु गरेका छन्