काठमाडौं । अक्षरिका छैटौं अर्किड कप सेभेन ए साइड अन्तरविद्यालय नकआउट छात्र फुटबल प्रतियोगितामा मंगलबार क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अक्षरिकाले टाइमलाइनलाई टाइब्रेकरमा ४–२ गोलले पराजित गर्यो । निर्धारित समय
लन्डन, (एजेन्सी) । इटालियन सिरी ‘ए’ मा एटलान्टा विजयी भएको छ । एटलान्टाले साम्पडोरियामाथि ४–० को भारी गोलअन्तरले जितको नतिजा निकालेको हो । घरेलु मैदानमा एटलान्टाको फराकिलो जितमा टिउन कुपमाइनर्सले
काठमाडौं । यस सिजनको शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि मच्छिन्द्र फुटबल क्लबले जितेको छ । यो मच्छिन्द्रको लगातार दोस्रो लिग उपाधि समेत हो । लिगमा इतिहास बनाएको टिम मनाङ
काठमाडौं । नेपाल एपीएफ क्लबले ललितपुर मेयर महिला च्याम्पियन्ससिप टी २० क्रिकेट प्रतियोगिता उपाधि जितेको छ । एपीएफले सोमबार भएको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले हराउँदै उपाधि हासिल गरेको
काठमाडौं । कौस्तुभ एकेडेभी छैटौं अर्किड कप अन्तरविद्यालय सेभेन ए साइड छात्र नकआउट फुटबल प्रतियोगितामा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । अर्किड स्कुलको आयोजनमा भइरहेको प्रतियोगितामा कौस्तुभले गणेश हिमाललाई २–०
लन्डन, (एजेन्सी) । इंग्लिस नकआउट क्लब फुटबल प्रतियोगिता इएफएल कप (काराबाओ कप) को उपाधि लिभरपुलले जितेको छ । मंगलबार राति भएको फाइनल खेलमा लिभरपुलले प्रिमियर लिगको बलियो प्रतिस्पर्धी टिम चेल्सीलाई
लन्डन, (एजेन्सी) । महिला विश्वकप शुरु हुन चार दिन मात्रै बाँकी छ । एकदिवसीय विश्वकप ४ मार्चदेखि ३ अप्रिलसम्म खेलहरू न्युजिल्यान्डको ६ स्थानमा खेलाइनेछ । पहिलो खेलमा आयोजक न्युजिल्यान्डको सामना
न्युज अफ नेपाल, काठमाडौं । रुसले यूक्रेनमा हमला गरेपछि चौतर्फी यसको विरोध भइरहेको छ । यही सन्दर्भमा खेलमा पनि यसको प्रभाव परेको छ । अन्तर्राष्ट्रिय जुडो महासंघले रुसका राष्ट्रपति भ्लादिमिर
लन्डन, (एजेन्सी) । शीर्ष टोली रियल मेड्रिडले स्पेनिस ला लिगामा कठिन जित निकालेको छ । शनिबार राति भएको खेलमा रियलले मध्यम टोली रायो भालेकानोलाई उसैको मैदानमा १–० गोलअन्तरले हरायो ।
इलाम । जिल्लाको दक्षिणी माई नगरपालिका स्थित महमाईमा सम्पन्न दोस्रो पुरुष तथा महिला गोल्डकपको उपाधि पुरुषतर्फ लाइन्स क्लब र महिलातर्फ माङ्सेबुङ्ग स्पोटिङले हात पारेका छन् । पुरुषतर्फ फाइनलमा लायन्स क्लब
काठमाडौं । डिफेन्डिङ च्याम्पियन केभीएस छैटौं अर्किड कप अन्तरविद्यालय सेभेन ए साइड छात्र नकआउट फुटबल प्रतियोगिताको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा केभीएसले आयोजक अर्किडलाई ५–० गोलले पराजित
न्युज अफ नेपाल, काठमाडौं । ललितपुर मेयर महिला टी-२० क्रिकेट च्याम्पियनसिपको उपाधिका लागि सुदूरश्चिम प्रदेश र विभागीय टोली एपीएफ क्लब भिड्ने भएका छन् । आइतबार कीर्तिपुरस्थित टियु मैदानमा लुम्बिनी प्रदेशलाई
यस सिजनको शहीद स्मारक ‘ए’ डिभिजन लिगमा च्याम्पियन मच्छिन्द्र एफसी अपराजित रहँदै ट्रफी उचालेको छ । शनिबार १३औं तथा अन्तिम चरणको खेलमा जनबहालको टिम मच्छिन्द्रले नेपाल एपीएफ क्लबलाई २–१ ले
धनगढी । सत्यवती एकेडेमी अत्तरियाले छैटौं धनगढी मेयर लिटिल फ्लावर प्रिमियर लिग अन्डर १९ स्कुलस्तरीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । उपाधि सहित सत्यवती एकेडेमीले एक लाख ५० हजार तथा
काठमाडौं । १० किलोमिटर दूरीको केटीएम रनमा केन्याका धावक सिमोन किप्लागेट र शसस्त्र प्रहरी बल (एपीएफ) की धाविका पुष्पा भण्डारी पहिला भएका छन् । सर्वाधिक पुरस्कार राशी राखेर आयोजना गरिएको
काठमाडौं । कौतिल्यले छैटौं अर्किड कप अन्तरविद्यालय सेभेन ‘ए’ साइड छात्र नकआउट फुटबल प्रतियोगितामा शनिबार जित हात पारेको छ । काँडाघारीस्थित आयोजक अर्किड स्कुलको मैदानमा भएको खेलमा कौटिल्यले लाइसियमलाई टाइब्रेकरमा
काठमाडौं । आयोजक देउराली डोजा दोश्रो देउराली कप भीमचन्द ठकुरी स्मृति खुला कराते प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ । देउरालीले १० स्वर्ण, ५ रजत र ६ कांस्य जित्दै टिम
न्युज अफ नेपाल, काठमाडौं । सहिद स्मारक ‘ए‘ डिभिजन लिग २०७८ को अन्तिम दिन आज विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध मैदान उत्रदा मनाङ मर्स्याङदी क्लब दोस्रो स्थानमा रहँदै लिगको अन्त्य
काठमाडौं । नेपालले ओमानलाई ९ विकेटले हराएर आईसीसी टी–२० विश्वकप छनोट ‘ए’ मा तेस्रो बनेको छ । बिहीबार तेस्रो स्थानको लागि भएको खेलमा नेपालले घरेलु टिममाथि शानदार जित हासिल गरेको
काठमाडौं । विभागीय टोली नेपाल आर्मी क्लब र नेपाल प्रहरी क्लब लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगितामा बिहीबार च्याम्पियन बनेका छन् । आर्मीले पुरुष तथा प्रहरीले महिलाको उपाधि जितेका