लन्डन, (एजेन्सी) । युभेन्ट्सले इटालियन सिरी ‘ए’ मा पुनरागमन जित निकालेको छ । पाउलो डिबाला र मोइस किनको गोलमा युभेन्ट्सले इटालियन सिरी ‘ए’ मा पुनरागमन जित निकालेको हो । युभेन्ट्सले
लन्डन, (एजेन्सी) । जर्मन क्लब बायर्न म्युनिखका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीलाई ‘असाधारण उपलब्धि पुरस्कार’ प्रदान गरिएको छ ।लेवान्डोस्कीलाई आइतबार लाउरेस खेलकुद समारोहमा ‘असाधारण उपलब्धि पुरस्कार’ प्रदान गरिएको हो । पछिल्लो
काठमाडौं । प्रदीप खड्का र प्रणव खनाल आठौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताअन्तर्गत पुरुष सिंगल्सको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । मंगलबार भएको खेलमा प्रदीपले आशिष खड्कालाई ७–६, ६–२ ले हराए
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी–२० क्रिकेट लिग आयोजना गर्ने भएको छ ।क्यानले सोमबार विज्ञप्तिमार्फत नेपाल टी–२० आयोजना गर्ने जानकारी दिएको हो । उक्त प्रतियोगिता आयोजना गर्न
लन्डन, (एजेन्सी) । इंग्लिस क्लब चेल्सीका जर्मन डिफेन्डर एन्टोनियो रुडिगर स्पेनिस क्लब रियल मेड्रिडजाने भएका छन् । सिजनको अन्त्यसँगै चेल्सीसँग सम्झौता समाप्त भएपछि उनी रियल जाने भएका हुन् । २९
लन्डन, (एजेन्सी) । इटालियन सिरी ‘ए’ को खेलमा एसी मिलानले पुनरागमन जित निकालेको छ ।मिलानले लाजियोमाथि २–१ गोल अन्तरको पूनरागमन जित निकालेको हो । रोमामा आइतबार राति भएको खेलमा मिलानको
लन्डन, (एजेन्सी) । क्याटलान क्लब बार्सिलोनाले घरेलु मैदानमा स्तब्ध नतिजा सामना गर्नुपरेको छ ।स्पेनिस ला लिगामा बार्सिलोना आफ्नै घरेलु मैदानमा रायो भालेकानोसँग १–० गोलअन्तरले स्तब्ध बन्यो । नोउ क्याम्पमा घरेलु
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले राष्ट्रिय खेलाडी कल्याणकारी कोषलाई सोमबार आर्थिक सहयोग प्रदान गरेका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्षसमेत रहेका कोषका
काठमाडौं । आशिष खड्का र अकी जुवेन रावतले आठौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा सोमबार विजयी शुरुआत गरेका छन् ।भद्रकालीस्थित आर्मी अफिसर्स क्लबको कोर्टमा आशिषले प्रितम परियारलाई ७–५
नयाँ दिल्ली, (एजेन्सी) । मुम्बई इन्डियन्स आईपीएलको इतिहासमा शुरुवाती ८ खेल हार्ने पहिलो टोली बनेको छ । आइतबार राति आफ्नै वानखेडे रंगशालामा हारपछि मुम्बईले यो अप्रिय कीर्तिमान बनाएको हो ।
न्युयोर्क, (एजेन्सी) । अमेरिकाका पँर्व हेभिवेट बक्सर माइक टाइसनले विमानमै एक यात्रीलाई मुक्का बर्साएका छन् । उनलाई यात्राको क्रममा एक यात्रीले बारम्बार कुरा गर्न चाहेको निहुँमा टाइसनले मुक्का हानेका हुन्
हेटौंडा, (नेस) मकवानपुर जिल्ला फुटबल संघ अध्यक्षमा टीकाराम लामा पुनः निर्वाचित भएका छन् । शनिबार हेटौंडामा भएको संघको सातौं अधिवेशनबाट अध्यक्षका उम्मेदवार मणिष श्रेष्ठलाई १० मतले हराउँदै लामा निर्वाचित भएका
काठमाडौं । प्रथम मिलन स्मृति जुनियर राष्ट्रिय टेबल टेनिस प्रतियोगिता अर्को महिना आयोजना हुने भएको छ । स्पिन इभेन्ट्स प्रा.लि.ले पँर्व राष्ट्रिय टेबल टेनिस खेलाडी स्वर्गीय मिलन श्रेष्ठको सम्झनामा जेठ
लन्डन, (एजेन्सी) । पेरिस सेन्ट जर्मेन (पीएसजी) कीर्तिमानी १०औं पटक फ्रेन्च लिग वानको विजेता बनेको छ ।लिगको चार राउन्डको खेल बाँकी छँदै पेरिस सेन्ट जर्मेन (पीएसजी) ले कीर्तिमानी १०औं पटक
लन्डन, (एजेन्सी) । जर्मन क्लासिक खेलमा बोरुसिया डर्टमुन्डलाई पराजित गर्दै बायर्न म्युनिख लगातार १०औं सिजनमा जर्मन बुन्डेसलिगा च्याम्पियन बनेको छ । शनिबार राति भएको खेलमा घरेलु मैदानमा बोरुसिया डर्टमुन्डलाई ३–१
लन्डन । ला लिगा प्रतिद्वन्द्वी भ्यालेन्सियालाई टाइब्रेकरमा पराजित गर्दै रियल बेटिसले १७ वर्षपछि स्पेनिस ‘कोपा डेल रे’को उपाधि उचालेको छ । प्रतियोगिताअन्तर्गत शनिबार राति भएको फाइनलमा भ्यालेन्सियालाई टाइब्रेकरमा ५–४ ले
धनगढी । नेपाल पुलिस क्लबले कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री बीवाईसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा नेपाल एपीएफ क्लबलाई हराउँदै पुलिसले उपाधि जितेको
लन्डन । विम्बल्डनमा रसिया र बेलारुसका खेलाडीलाई प्रतिस्पर्धा गर्न प्रतिबन्ध लगाइएको छ । यूक्रेनमाथि रसियाको हमलाको घटनालाई लिएर लन्डनस्थित विम्बल्डनमा हुने टेनिस प्रतियोगितामा रसिया र बेलारुसका खेलाडीलाई खेल्न अनुमति नदिने
नयाँ दिल्ली । आईपीएलमा खेलिरहेका खेलाडी आफ्ना जीवन शैली, शौख र फेशनलाई लिएर बेलाबेलामा चर्चामा आइरहन्छन् । कोहीलाई जुत्ताको शौक छ भने कोही स्टाइलको घडी लगाउँछन् त कोही विलासी गाडीको
बुटवल । बुटवल ब्याडमिन्टन क्लवद्धारा आयोजित दोस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि प्रिन्स दाहाल र रसिला महर्जनले जितेका छन् । मेन्स सिंगलतर्फ वीरगञ्ज एग्रोका प्रिन्सले आर्मीका प्रफुल्ल महर्जनलाई २–१ सेटले हराएका