न्युज अफ नेपाल, काठमाडौं । नेपाली राष्ट्रिय फुटसल टोली कीर्गिस्तानको साविक विजेता फरवाटर एफसीसँग पराजित भएको छ। कीर्गिस्तानस्थित बिस्केकस्थित मेडिकल युनिभर्सिटीमा सम्पन्न खेलमा नेपाली टोली २-० गोलअन्तरले पराजित भएको हो।
काठमाडौं । प्रिन्स दाहाल र रशिला महर्जन चौथो योनेक्स सनराइज राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको सिंगल्समा बिहीबार च्याम्पियन बनेका छन् । पुरुष सिंगल्स फाइनलमा प्रिन्सले दीपेश धामीलाई २१–१५ र २१–१३ को
पाल्पा । पाल्पास्थित ऐतिहासिक रानीमहलको प्रचार र खेलकुदको विकासका लागि कालीगण्डकी किनारामा बिहीबारदेखि सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिता शुरु भएको छ । पहिलो दिनको खेलमा ६ खेल सम्पन्न
लुम्बिनी । नेपाल ओलम्पिक कमिटीको आयोजनामा बुधबार साँझ वाकथलनसहित बुद्ध जन्मभूमि लुम्बिनीमा ‘इन्टरनेसनल डे अफ स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस भब्य रूपमा मनाइएको छ । लुम्बिनी प्रदेश सरकार र लुम्बिनी
काठमाडौं । राष्ट्रिय च्याम्पियन नेपाल प्रहरीका श्यान्टु श्रेष्ठ र प्रहरीकै विनेश खनियाँ केबी साम ११ औं पुर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन्
काठमाडौं । सन् २०२२ अक्टोवर ९ देखि १५ तारिखसम्म चीनमा सञ्चालन हुने हांग्जाउ २०२२ एसियन पारा गेम्स को लागि नेपाली राष्ट्रिय पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन (के.४४, ५७ केजीमुनी र
काठमाडौं । इन्टरनेसनल मार्सल आर्ट्स एकेडेमीको आयोजनामा तेश्रो इमान अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा नेपालसहित, युके र भारतका करिब ५ सय खेलाडीको सहभागिता रहने प्रतियोगिता
काभ्रे, भुग्देउ । जिल्लाको दुर्गम गाउँको रूपमा चिनिने वेथानचोक गाउँपालिका–६ भुग्देउका विद्यार्थीहरु पढाई सँगसँगै खेलकुदलाई पनि अघि बढाइरहेका छन् । स्थानीय स्वरस्वती माध्यामिक विद्यालयका ५० जना विद्यार्थीहरु पढाई सँगसँगै खेलकुदको
काठमाडौं । दीपेश धामी र प्रिन्स दाहाल चौथो योनेक्स सनराइज राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष सिंगल्समा बुधबार फाइनलमा प्रवेश गरेका छन् । वसुन्धारास्थित आयोजक जेस्ट ब्याडमिन्टन एकेडेमीको हलमा दीपेशले नवीन
काठमाडौं । नेपालमा पहिलोपटक एरोबिक टेबलटेनिस एकेडेमीको सुरुवात भएको छ । अप्रिल ६ को दिन विश्व टेबलटेनिस डे को रूपमा मनाउँदै आएको छ । सोही दिन पारी नेपाल एपीएफ क्लबमा
काठमाडौं । आदर्श विद्या मन्दिर (एभीएम) ले केबी साम ११ औं पुर्णमान बज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिसमा बुधबार दोहोरो स्वर्ण जितेको छ । टिम इभेन्टको ब्वाइज/गर्ल्स दुवैमा एभीएम पहिलो भएको
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार कार्यभार सम्हालेका छन् । मन्त्रीपरिषद्को मंसिर १३ गतेको निर्णयानुसार घिसिङ सदस्य–सचिवमा नियुक्त भएका थिए । राखेपका तत्कालीन सदस्य–सचिव रमेशकुमार
पाल्पा । बिहीबारदेखि पाल्पाको ऐतिहासिक र पर्यटकीयस्थल रानीमहलको प्रचार–प्रसारमा टेवा पुर्याउने उद्देश्यले कालीगण्डकी नदी किनारमा बिच भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । यही चैत्र २४ देखि २६ गतेसम्म हुन
काठमाडौं । रन क्लब नेपालको आयोजनामा तेश्रो मदन भण्डारी स्मृति ५ किमी रोड रेस प्रतियोगिता वैशाख १० गते हुने भएको छ । प्रतियोगितामा पुरुष/महिला खुला र छात्र/छात्रा गरी ४ स्पर्धामा
काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग खेलिरहेको बाँसबारी क्लबले सह–प्रयोजकको रूपमा सिद्धार्थ बैंकसँग बुधबार सम्झौता गरेको छ । काठमाडौं महानगरपालिका ३ स्थित क्लबको कार्यालयमा आयोजित कार्यक्रममा क्लबका अध्यक्ष प्रेम
काठमाडौं । दाङका सुरज ओली र रोल्पाका किसन घर्तीमगर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताअन्तर्गत लुम्बिनी प्रदेशस्तरीय छनोटमा पहिलो भएका छन् । कैलालीको धनगढीमा भएको छनोट प्रतियोगिताअन्तर्गत पुरुष ५२ केजीमा
काठमाडौं । आधा दर्जन जति गोलको अवसर गुमेपछि मच्छिन्द्र एफसीले दशरथ रंगशालामा हार बेहोरेको छ । नेपालको ‘ए’ डिभिजन लिग विजेता मच्छिन्द्रको लागि एएफसी कप छनोटको दोस्रो चरणमा पुग्न जित
काठमाडौं । बाग्मती प्रदेशले मंगलादेवी स्मृति राष्ट्रिय किक बक्सिङ प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । बाग्मती १८ स्वर्ण, ७ रजत र ४४ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बन्यो । राष्ट्रिय किक
काठमाडौं । कोशी मल्टिपल क्याम्पसका बोधित डिसी र लिभरपुल कलेजकी शिखा सुवालले केबी साम ११औं पूर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिसअन्तर्गत कलेजतर्फ मंगलबार स्वर्ण जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस
काठमाडौं । कञ्चनपुरका सन्दीप नाथ र कञ्चनपुरकै रामबहादुर थापाले गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनोटमा स्वर्ण जितेका छन् । कैलालीको धनगढीमा भएको पुरुष ५२ केजी तौल समूहको