काठमाडौँ । आइसिसी यु–१९ महिला टी–ट्वान्टी विश्वकप एशिया छनोटअन्तर्गत आज भएको तेस्रो खेलमा नेपालले भूटानलाई पराजित गरेको छ । मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपालले भूटानलाई चार विकेटले
स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगिताअन्तर्गत् हेटौंडामा आइतबार भएको खेलमा नेपाल पुलिस क्लबले खुमलटार युवा क्लबलाई २–१ गोलअन्तरले हराएको छ ।
काठमाडौं । चावहिल स्पोर्ट्स क्लबको आयोजनामा प्रथम वडाध्यक्ष कप खुला भेट्रान फुटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ । काठमाडौं महानगरपालिका वडा ७ को मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगितामा ४० वर्षमाथि
पोखरा । नेपाल तेक्वान्दो संघको आयोजनामा हुने अन्र्राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिता पोखरामा हुने भएको छ । तीन वर्षअघि पोखरामा आयोजना गर्ने भनिएको तेक्वान्दो कोरोना महामारीका कारण स्थगित भएको थियो ।
काठमाडौं । वसुन्धारा नेसनल एकेडेमी (बीएनए) को आयोजनामा पाँचौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ ।प्रतियोगितामा सिनियर ब्वाइज, जुनियर ब्वाइज र गल्र्समा गरी जम्मा ३८ टिमको सहभागिता
लन्डन, (एजेन्सी) । यूईएफए नेसन्स लिग ए ग्रुप ३ को पहिलो खेलमा इंग्ल्यान्ड पराजित भएको छ ।इंग्ल्यान्ड घरेलु टोली हंगेरीसँग १–० गोलअन्तरले पराजित भएको हो । बुडापेस्टमा शनिबार राति भएको
लन्डन । इंग्लिस क्लब लिभरपुलका फरवार्ड साडियो मानेको कीर्तिमानी ह्याट्रिकमा सेनेगल विजयी भएको छ । अफ्रिका कप अफ नेसन्स छनोट चरणअन्तर्गतको खेलमा सेनेगलले घरेलु मैदानमा १० खेलाडीमा समेटिएको बेनिनलाई ३–१
पूर्वी रूकुम । पूर्वी रूकुममा एक लाख पुरस्कार राशिको तेस्रो खुल्ला भूमेकप भलिबल च्याम्पियनसिप प्रतियोगिता हुने भएको छ । उक्त पुरस्कार राशिको भलिबल च्याम्पियनसिप प्रतियोगिता तीन दिनसम्म हुने भएको हो
काठमाडौं । कतारमा बन्द प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलमा ओमानसँग २–० ले पराजित भएको छ । कतारको दोहामा शुक्रबार बन्द रंगशालामा भएको खेलमा ओमानलाई जित दिलाउन ओमार
लमजुङ । लमजुङका संघ, प्रदेश र स्थानीय तहका कर्मचारीहरु एक आपसमा प्रतिस्पर्धा गर्ने भएका छन् । सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल –सिडेनले अन्तर कर्मचारी फुटसल खेलको आयोजना गरी तीनै तहका
काठमाडौं । एएफसी एसियन कप-२०२३ छनोटअघि कतारको दोहामा प्रशिक्षणरत नेपाली राष्ट्रिय फुटबल टोली आज ९शुक्रबार० ओमानसँग मैत्रीपूर्ण अभ्यास खेल खेल्दै छ । दोहामा हुने खेल राति १० बजे सुरु हुनेछ
काठमाडौं । आईसीसी यु-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । मलेसियामा भएको खेलमा नेपालले कतारलाई ७९ रनले हराउँदै प्रतियोगितामा महत्वपूर्ण दुई अंक जोडेको हो ।
काठमाडौं । यु-१९ महिला टी-२० विश्वकप छनोटमा आज शुक्रबार कतारविरुद्ध मैदान उत्रिँदा नेपाल प्रतियोगितामा सुखद सुरुआतको लक्ष्यमा रहनेछ । प्रतियोगिताको लागि १४ खेलाडीसहित नेपाली टिम यसअघि नै मलेसिया पुगिसकेको छ
लन्डन । कोपा अमेरिकाको उपाधि विजेता अर्जेन्टिनाले युरोपेली च्याम्पियन इटालीलाई पराजित गर्दै फाइनलिसिमाको च्याम्पियन बनेको छ । बुधबार राति भएको खेलमा कप्तान लिओनेल मेसीले उत्कृष्ट प्रदर्शन गर्दा अर्जेन्टिनाले युरो २०२१
हेटौंडा । चौथो संस्करणको स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगितामा सिमराको नवजनजागृति क्लबले विजयी शुरुवात गरेको छ । हेटौंडा–५ स्थित पिप्ले रंगशालामा भएको उद्घाटन खेलमा सर्लाहीको वागमती युवा
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आगामी ६ असारमा हुने निर्वाचनमा उम्मेदवारी दिएका दुई सदस्यको उम्मेदवारी खारेज भएको छ । एन्फाको निर्वाचन कमिटीले इन्टीग्रीटी परीक्षणमा कैफियत देखिएकोले दुई
हुम्ला । हुम्लाका पूर्वधारविना खेलाडीहरू धुले मैदानमा रमाउन बाध्य छन् । हुम्लामा कलिला खेलाडीहरू धुलाम्मे खेल मैदानमा फुटबल खेलको अभ्यास गरिरहेका छन् । फुटबलको अभ्यास र तालिम लिनका लागि रंगशाला
विजय नेपाली, पोखरा । तनहुँको व्यासनगरपालिका वडा ३ बिस घरे मुनि बग्छ मादी नदी । त्यहि मादीको किनारमा छ थोरै खुल्ला ठाउँ । एकातिर नदी बगिरहेको छ भने अर्कातिर भित्तो
काठमाडौं । युरो २०२० च्याम्पियन इटालीलाई ३–० ले पराजित गर्दै अर्जेन्टिना ‘फाइनालिज्मा’ च्याम्पियन बनेको छ । बुधबार राति इङ्ल्यान्डको वेम्बली रंगशालामा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउँन लौटारो मार्टिनेज, एन्जल डी
काठमाडौं । कोपा अमेरिका विजेता अर्जेन्टिना र युरोपियन च्याम्पियनसिप २०२० को विजेता इटालीबीच आज(बुधबार)प्रतिस्पर्धा हुँदैछ । इंग्ल्याण्डको वेम्वली रंगशालामा हुने खेल नेपाली समय अनुसार राति साढे १२ बजे सुरु हुनेछ