काठमाडौं । भ्याली पब्लिक र इडेन ब्रिज एकेडेमी –ईबीए) ले पाँचौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बुधबार जित हात पारेका छन् । भ्याली पब्लिकले गोल्डेनपिकलाई १६–१४ ले पराजित
काठमाडौं । एएफसी एसियन कप २०२३ को तेस्रो चरणको छनोटअन्तर्गत भएका खेलमा बंगलादेश र माल्दिभ्सले हार बेहोर्दा भारतले भने जित निकालेको छ । छनोटअन्तर्गत समूह ‘इ’ को खेलमा बंगलादेश बलियो
कुवेत । एएफसी एसियन कप छनोट २०२३ को तेस्रो चरणअन्तर्गत पहिलो खेलमा नेपाल बलियो टोली जोर्डनसँग २.० अन्तरले पराजित भएको छ । बुधबार राति कुवेत सिटीस्थित जाबिर अल अहमद स्टेडियममा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आफ्नो आधिकारिक क्रिकेट लिग नेपाल टी २० को लागि गभर्निङ काउन्सिलको घोषणा गरेको छ । काउन्सिलमा क्यानले इन्डियन क्रिकेटर्स एसोसिएसनका अध्यक्ष अशोक मल्होत्रालाई मानार्थ
काठमाडौं । मलेसियामा जारी आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटमा अर्को हार व्यहोरेपछि नेपालको विश्वकपमा पुुग्ने सम्भावना समाप्त भएको छ । नेपाल थाइल्यान्डसँग ४९ रनले पराजित भएको हो ।
काठमाडौं । आयोजक वसुन्धारा नेसनल एकेडेमी (बीएनए) ले पाँचौँ बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा मंगलबार दोहोरो जित हात पारेको छ ।जुनियर ब्वाइजमा बीएनएले स्किब्सलाई २९–६ ले पराजित ग-यो । बीएनएको
काठमाडौं । चीनको हाङझावमा हुने एसियाली खेलकुदलाई लक्षित गरी खेलाडीको पहिलो चरणको विशेष प्रशिक्षण बुधबारदेखि शुरु हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले विशेष प्रशिक्षणको
विमल विष्ट, डोटी । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय तथा धार्मिक स्थल खप्तडमा सुन्दर सुदूरपश्चिम शैलेश्वरी खप्तड म्याराथन प्रतियोगिता हुने भएको छ । डोटी उद्योग वाणिज्य संघ, श्री नं ५ वाहिनी
पोखरा । गण्डकी प्रदेश सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमले पोखरा रंगशालास्थित फुटबल मैदानमा फ्लड लाइट राख्ने योजना बनाएको छ ।गण्डकी प्रदेशमा रहेको एक मात्रै अन्तर्राष्ट्रिय स्तरको फुटबल मैदानका लागि
लन्डन । पेरिस सेन्ट जर्मेन (पीएसजी) का फ्रान्सेली युवा स्टार क्लियन एमबाप्पे यस वर्ष विश्वको सर्वाधिक मूल्यवान (मोस्ट भ्यालुएबल) खेलाडी बनेका छन् । सीआईईएस फुटबल अब्जर्भेटिभको अध्ययनअनुसार सर्वाधिक मूल्यवान् खेलाडीको
लन्डन । डेनमार्कले युइएफए नेसन्स लिग ए ग्रुप १ मा लगातार दोस्रो जित निकालेको छ ।डेनमार्कले लगातार दोस्रो जित निकाल्ने क्रममा अस्ट्रियालाई २–१ गोलअन्तरले पराजित गरेको हो । वेइनमा सोमबार
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले जोर्डनविरुद्धको खेल नेपाली राष्ट्रिय फुटबल टिमका लागि निकै महत्वपूर्ण भएको बताएका छन् । एएफसी एसियन कपका लागि तेस्रो चरणको छनोटअन्तर्गत जोर्डनविरुद्ध खेल्नुअघिको
काठमाडौँ । आइसिसी यु–१९ महिला टी–ट्वान्टी विश्वकप एशिया छनोटअन्तर्गत आज भएको तेस्रो खेलमा नेपालले भूटानलाई पराजित गरेको छ । मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपालले भूटानलाई चार विकेटले
स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगिताअन्तर्गत् हेटौंडामा आइतबार भएको खेलमा नेपाल पुलिस क्लबले खुमलटार युवा क्लबलाई २–१ गोलअन्तरले हराएको छ ।
काठमाडौं । चावहिल स्पोर्ट्स क्लबको आयोजनामा प्रथम वडाध्यक्ष कप खुला भेट्रान फुटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ । काठमाडौं महानगरपालिका वडा ७ को मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगितामा ४० वर्षमाथि
पोखरा । नेपाल तेक्वान्दो संघको आयोजनामा हुने अन्र्राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिता पोखरामा हुने भएको छ । तीन वर्षअघि पोखरामा आयोजना गर्ने भनिएको तेक्वान्दो कोरोना महामारीका कारण स्थगित भएको थियो ।
काठमाडौं । वसुन्धारा नेसनल एकेडेमी (बीएनए) को आयोजनामा पाँचौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ ।प्रतियोगितामा सिनियर ब्वाइज, जुनियर ब्वाइज र गल्र्समा गरी जम्मा ३८ टिमको सहभागिता
लन्डन, (एजेन्सी) । यूईएफए नेसन्स लिग ए ग्रुप ३ को पहिलो खेलमा इंग्ल्यान्ड पराजित भएको छ ।इंग्ल्यान्ड घरेलु टोली हंगेरीसँग १–० गोलअन्तरले पराजित भएको हो । बुडापेस्टमा शनिबार राति भएको
लन्डन । इंग्लिस क्लब लिभरपुलका फरवार्ड साडियो मानेको कीर्तिमानी ह्याट्रिकमा सेनेगल विजयी भएको छ । अफ्रिका कप अफ नेसन्स छनोट चरणअन्तर्गतको खेलमा सेनेगलले घरेलु मैदानमा १० खेलाडीमा समेटिएको बेनिनलाई ३–१
पूर्वी रूकुम । पूर्वी रूकुममा एक लाख पुरस्कार राशिको तेस्रो खुल्ला भूमेकप भलिबल च्याम्पियनसिप प्रतियोगिता हुने भएको छ । उक्त पुरस्कार राशिको भलिबल च्याम्पियनसिप प्रतियोगिता तीन दिनसम्म हुने भएको हो