निर्वाचनमा पराजय भयो भने केन्द्रीय स्तरका नेताले आफ्नो पदबाट नैतिकताको आधारमा राजीनामा दिएका यदाकदा घटना मात्रै सुनिन्छन्। अक्सर कसैले पनि कमजोरीको जिम्मेवारी लिँदैनन् बरु अरूलाई दोष दिन्छन्। यसपालि पहिलो चरणको
शोभाखर पन्थी⁄अर्घाखाँची अर्घाखाँची जिल्लामा चुनावी माहोल बढेको छ। गत वैशाख ३१ गते पहिलो स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै यता पनि एकाएक चुनावी सरगर्मी बढेको हो। वैशाख ३१ को निर्वाचन एक
पुष्कर बुढाथोकी⁄भक्तपुर भक्तपुर नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख, उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्यहरूले आइतबार सपथग्रहण गरी कार्यभार सम्हाल्नुभएको छ। नगरपालिकाले आयोजना गरेको सपथ ग्रहण कार्यक्रममा मुख्य निर्वाचन अधिकृत भोजराज शर्माले नवनिर्वाचित
नेपाल समाचारपत्र, हेटौंडा । मकवानपुरका १० स्थानीय निकायमध्ये ८ वटा गाउँपालिका छन् । वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनबाट प्राप्त जनमतको गणना पनि ती गाउँपालिकाहरुमा सकिएको छ । मकवानपुरका
सलिम अन्सारी, प्यूठान । प्यूठानमा राजनितिक दलहरु दलिय समिकरण बनाउने कसरतमा लागिरहेका छन । जेठ ३१ गते हुने दोस्रो चरणको निर्बाचनमा तालमेल गर्न यहाँका दलहरुले आन्तरिक छलफल गरिरहेका छन ।
सन्तोष अधिकारी, गोरखा । २०६४ साल यता देशमा दुई पटक संविधान सभाको निर्वाचन सम्पन्न भयो । दुबै निर्वाचनमा गोरखाको तीन वटै क्षेत्रमा माओवादी हावी भयो । तत्कालीन गोरखामा समयमा माओवादीको
रत्ननगर (चितवन), ७ जेठ । रत्ननगर नगरपालिका प्रमुखमा नेकपा (एमाले)का नारायण वन विजयी हुनुभएको छ । उहाँले १४ हजार ६७७ र निकटतम प्रतिद्वन्द्वी काँग्रेसका रुपनराज घिमिरेले १३ हजार २२७ मत
काठमाडौँ, ७ जेठ । कागेश्वरी मनोहरा नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसको अग्रता छ । प्रमुखमा काँग्रेसका उपेन्द्र कार्कीले छ हजार ५६२ र एमालेका कृष्णहरि थापाले पाँच हजार ७८७ मत
पोखरा, ७ जेठ । पोखरा लेखनाथ महानगरपालिकाको शनिबारदेखि स्थगित मतगणना सञ्चालन गर्न सर्वदलीय बैठक बसे पनि सहमति हुन सकेको छैन । मुख्य निर्वाचन अधिकृत नगेन्द्रलाल कर्णले दलसँगको छलफल सहमतिमा नपुगेका
नगरकोट, ७ जेठ । भक्तपुरको मध्यपुरथिमि नगरपालिका– ६ मा नेपाली काँग्रेसको टोली विजयी भएको छ । काँग्रेसका इन्द्रबहादुर प्रजापतिले एक हजार २१० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका
गत वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनको प्रारम्भिक परिणामअनुसार नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा देखिएको छ। यद्यपि केही स्थानीय तहमा अझै पनि मतगणना हुने क्रम चलिरहेको छ। माओवादी केन्द्रले
नेपाल समाचारपत्र पोखरा फर्जी मतपत्र भेटिएपछि पोखरा लेखनाथ महानगर वडा नम्बर १७ को मतगणना स्थगित भएको छ। १४ सयभन्दा बढी मतगणना भएपछि एमालेको सूर्य चिह्नमा फर्जी छाप लगाएको मतपत्र भेटिएको
भक्तपुर, ७ जेठ । भक्तपुरको सूर्यविनायक नगरपालिका प्रमुखमा नेकपा (एमाले)का वासुदेव थापा र उपप्रमुखमा एमालेकै जुना बस्नेत विजयी हुनुभएको छ । आज बिहान ४ बजे निर्वाचन अधिकृत दुर्गादेवी गुरुङले सार्वजनिक
दार्खा (धादिङ), ७ जेठ । धादिङको ज्वालामुखी गाउँपालिकामा नवनिर्वाचित गाउँपालिका अध्यक्ष विनोद तिमल्सिनालगायत नेपाली काँग्रेसका नेता कार्यकर्तामाथि गएराति साङ्घातिक आक्रमण भएको विरोधमा नेविसङ्घ धादिङले आज जिल्ला बन्द गरेको छ ।
पुष्कर बुढाथाकी भक्तपुर ,(नेस) । भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीले एकलौटी जीत हासिल गरेको छ । शायद नगरपालिकामा सत प्रतिशत जित हासिल गर्ने पार्टी देशभरमै यहि एक हुन सक्छ
काठमाडौंलाई छायाँमा पार्दै भरतपुर पहिलो चरणको स्थानीय निकाय निर्वाचनमा सबैभन्दा चर्चित निर्वाचन क्षेत्र बन्न पुगेको छ– भरतपुर महानगरपालिकाको निर्वाचन। जहाँ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पुत्री रेणु दाहाल अर्को सत्तारुढ घटक
प्रशान्त वली पहिलो चरणको स्थानीय निकाय निर्वाचनको मतगणना नतिजा आइरहँदा त्यसको विश्वसनीयतामाथि नै प्रश्न उठ्न थालेको छ। गणना हुँदै गरेको मतपरिणाम सञ्चारमाध्यम नै पिच्छे फरक–फरक आउने मात्रै होइन बिजेताको तथ्यांकसमेत
रामेछापको लिखु गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष गोविन्द्रबहादुर खड्काले तीन वर्षभित्र गाउँपालिकालाई समृद्ध बनाउने बताउनुभएको छ। उहाँले गाउँपालिकाको समृद्धिका लागि गुरुयोजना बनाएरै काम गर्ने बताउनुभयो। उहाँले भन्नुभयो– ‘निर्वाचनमा जनतासमक्ष गरेको प्रतिवद्धताअनुसार नै
काठमाडौँ, ५ जेठ । चन्द्रागिरि नगरपालिकाको पछिल्लो मतगणनानुसार वडा नं १० र ११ मा नेकपा (एमाले) का समूह विजयी भएका छन् । वडा नं १० का वडाध्यक्षमा गोपालकृष्ण महर्जन ६९९
भक्तपुर, ५ जेठ । भक्तपुर नगरपालिका वडा नं ९ मा नेपाल मजदुर किसान पार्टीको समूह नै विजयी भएको छ । नेमकिपाका रवीन्द्र ज्याख्य तीन हजार ३६५ मत प्राप्त गरी विजयी