काठमाडौँ, १२ जेठ । नेपाली काँग्रेसले जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि प्रदेश नं १ को पहाडी जिल्लाका उम्मेदवार टुङ्ग्याएको छ । केन्द्रीय कार्यालय सानेपामा आज
काठमाडौँ, १२ जेठ । स्थानीय तहमा आवश्यक कर्मचारीको खटनपटन गर्न र ती तहमा खटिने कर्मचारीको समायोजनसम्बन्धी मापदण्ड बनाउन माग सरकारसित माग गरिएको छ । सरकारी कर्मचारी समायोजनसम्बन्धी विधेयक द्रुतमार्गबाट ल्याउन,
वीरगन्ज, १२ जेठ । दोस्रो चरणको स्थानीय तहको निर्वाचनप्रति पर्सा जिल्लाका जनता उत्साहित छन् । वीरगन्ज महानगरपालिका घोषणा भएपछि राजनीतिक दल आ–आफ्ना उम्मेदवारलाई स्थानीय तहको चुनावमा उम्मेदबार बनाउने कसरत गरिरहेका
हेटांैडा, (नेस) । हेटौडा उपमहानगरपालिकाको मेयर र उपमेयर गरी दुई पदमा १९ हजार ५ सय ७७ मत बदर भएको छ । माओबादी केन्द्र र नेपाली कांग्रेसबीच तालमेल भएर चुनाव लड्दा
काठमाडौँ, १२ जेठ । काठमाडौँ महानगरपालिका– १३ को वडाध्यक्षमा नेकपा (एमाले)का धुव्रनारायण मानन्धर तीन हजार ६४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सुरेन्द्र
रोल्पा, १२ जेठ । यही ३१ गते सम्पन्न हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा रोल्पा जिल्लामा क्रियाशील राजनीतिक दलहरुले धमाधम उम्मेदवारी घोषणा गरिरहेका छन् । एक नगरपालिका र नौ गाउँपालिकासहित
काठमाडौँ, १२ जेठ । काठमाडौँ महानगरपालिकाको प्रमुखका उम्मेदवार नेकपा (एमाले)का विद्यासुन्दर शाक्यले ५४ हजार ७८८ मत प्राप्त गरी अग्रस्थानमा हुनुहुन्छ । बत्तीस वडा रहेको यस महानगरमा २५ वडाको नतिजा सार्वजनिक
बैतडी, १२ जेठ । नेपाली काँग्रेस बैतडीले स्थानीय तहको उम्मेदवारको छनोट जिल्लास्तरमा गर्न नसकेपछि आकाङ्क्षीहरुको नामावली केन्द्रमा पठाएको छ । बैतडीका १० वटा स्थानीय तहमध्ये सातवटा स्थानीय तहमा प्रमुख र
पोखरा, १२ जेठ । पोखरा लेखनाथ महानगरपालिकाको वडा नं ३० र ३१ मा नेकपा (एमाले)को प्यानलै विजयी भएका छन् । वडा नं ३० मा एमालेका तर्फबाट वडाध्यक्ष पदका उम्मेदवार श्रीराम
पोखरा, १२ जेठ । पोखरा लेखनाथ महानगरपालिकाको प्रमुखमा नेकपा ९एमाले०का मानबहादुर जिसी ६० हजार ११८ मतसहित विजयी बन्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामजी कुँवरले ४६ हजार ४१६
प्रशान्त वली झण्डै दुई दशकपछि भएको स्थानीय तहको निर्वाचनमा धेरै महिलाले आफ्नो इतिहास रच्दै स्थानीय सरकार हाक्ने अवसर प्राप्त गरेका छन्। पहिलो चरणको ३, ४ र ६ प्रदेशअन्र्तगत ३४ जिल्लाका
काठमाडौं, (नेस)। प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले ४ सय ६१ स्थानीय तहमा जेठ ३१ गते दोस्रो चरणको निर्वाचन गराउन आयोग प्रतिबद्ध र दृढ भएर अघि बढिरहेको बताउनुभएको छ। स्थानीय
भक्तपुर, (नेस)। सूर्यविनायक नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख, उपप्रमुख, वडा अध्यक्ष एवं सदस्यहरुले बुधबार शपथ ग्रहण गरेका छन्। सूर्यविनायकमा आयोजित निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण एवं शपथग्रहण कार्यक्रममा सूर्यविनायक नगरपालिकाका निर्वाचन अधिकृत दुर्गा
मोतीराम तिमल्सिना, काभ्रे। काभ्रेपलाञ्चोकमा रहेका १३ वटा स्थानीय तहमा निर्वाचित ७ सय ३३ जनप्रतिनिधिलाई शपथ खुवाइएको छ। हिजो बुधबारसम्म सबै तहका सबै निर्वाचित पदाधिकारीहरुले निर्वाचन अधिकारीहरुसँग शपथ खाएका हुन्। शपथ
काठमाडौँ, ११ जेठ । नेपाली काँग्रेसले जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि प्रदेश नं एक र सातका उम्मेदवारको टुङ्गो शुक्रबारसम्म लगाउने निर्णय गरेको छ । केन्द्रीय
सरकारले हालै थप गरेका २२ स्थानीय तहमा चुनाव गराउन असम्भव रहेको निर्वाचन आयोगले बताएको छ । यसअघि नै तोकिएका ४६१ स्थानीय तहमा दोस्रो तहमा दोस्रो चरणको निर्वाचन गराउने जानकारी दिएको
दाङ, ११ जेठ । आगामी जेठ ३१ गते हुन गइरहेको स्थानीय तहको चुनावका लागि नेकपा (माओवादी केन्द्र) दाङले जिल्लाका दशवटै स्थानीय तहका उम्मेदवार टुङ्गो लगाएको छ । दुई उपमहानगरपालिका, एक
ललितपुर महानगरपालिकामा प्रमुख र उपप्रमुख दुवै पदमा नेपाली काँग्रेसका उम्मेदबारले विजय हासिल गर्नुभएको छ। नेपाली काँग्रेसका नगरप्रमुख पदका उम्मेदवार चिरीबाबु महर्जन २४ हजार ६ सय४२ मतका साथ मेयर पदमा विजयी
नेकपा (एमाले) स्थानीय निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिको बैठक पार्टी महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा बुधबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको छ। बैठकले पहिलो चरणको निर्वाचनको अनुभवहरूबाट शिक्षा लिंदै दोस्रो
चिरिबाबु महर्जन, नवनिर्वाचित मेयर ललितपुर महानगरपालिका पहिलो चरणको स्थानीय निर्वाचनमा चुनाव भएका ४ वटा महानगरपालिका मध्ये राजधानसँगै जोडिएको ललितपुर महानगरपालिकाको चुनावी परिणाम बुधबार बिहान आएको छ। जसअनुसार मेयर पदमा नेपाली