ईश्वरराज ढकाल काठमाडौंका नवनिर्वाचित मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीले वसन्तपुरस्थित कुमारीको पहिलो दर्शन गरेपछि मात्रै महानगरपालिकाको कामको थालनी गर्नेहुने भएको छ। काठमाडौं महानगरपालिकाले तयार गरेको भव्य कार्यसूचीअनुसार आतिसबाजीदेखि
काठमाडौं महानगरपालिकाका प्रमुखका लागि नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार हुनुभएका राजुराज जोशीले काठमाडौं महानगरबासीलाई स्थानीय तहको निर्वाचनमा आफूलाई अमूल्य मत दिएर सम्मानजनक प्रतिस्पर्धा गर्न सक्षम बनाइदिएकामा हार्दिक कृतज्ञता व्यक्त गर्नुभएको छ।
काठमाडौं, (नेस)। काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर विद्यासुन्दर शाक्यले आफूले मतदाताको आशा, विश्वास र भरोसालाई मर्न नदिने बताउनुभएको छ। मेयरमा निर्वाचित भएपछि आइतबार एक विज्ञप्ति जारी गर्दै उहाँले आफूप्रति आशा, विश्वास
काठमाडौं, (नेस)। साझा पार्टीले काठमाडौं महानगरपालिका प्रमुख र उपप्रमुखका लागि उम्मेदवारी दिनुभएका क्रमशः किशोर थापा र निरुपमा यादवलाई विश्वास गर्ने मतदातालाई धन्यवाद दिएको छ। पार्टी निर्माणको प्रक्रिया शुरु गरिएको ६
सुवासचन्द्र नेम्वाङ नेता, नेकपा एमाले स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएर दोस्रो चरणको निर्वाचनको तयारीमा सरकार र राजनीतिक दलहरू लागेका छन्। सरकारले मधेसवादी दलहरूलाई सहमतिमा ल्याउन २२ स्थानीय तहको
धन बस्नेत, पोखरा पोखरा लेखनाथ महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका मानबहादुर जिसी ६० हजार १ सय १८ मतसहित विजयी बन्नुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामजी कुँवरले ४६ हजार ४
ज्ञानमणि नेपाल कालोटोपी, काभ्रे भर्खरै सम्पन्न पहिलो चरणको स्थानीय निर्वाचनबाट चुनिएका जनप्रतिनिधिले अहिले शपथसँगै पदभारको ग्रहणसमेत गर्न थालिसकेका छन्। उनीहरूले नागरिकका लागि गर्नुपर्ने काम धेरै छन्। जसमध्ये के कामबाट आफ्नो
विनोदसिंह विष्ट,बैतडी नेपाली कांग्रेस बैतडीले स्थानीय तहको उम्मेदवारको छनोट जिल्लास्तरमा गर्न नसकेपछि आकांक्षीहरूको नामावली केन्द्रमा पठाएको छ। बैतडीका १० वटा स्थानीय तहमध्ये ७ वटा स्थानीय तहमा प्रमुख र उपप्रमुखका आकांक्षी
काठमाडौँ, १२ जेठ । नेपाली काँग्रेसले जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि प्रदेश नं १ को पहाडी जिल्लाका उम्मेदवार टुङ्ग्याएको छ । केन्द्रीय कार्यालय सानेपामा आज
काठमाडौँ, १२ जेठ । स्थानीय तहमा आवश्यक कर्मचारीको खटनपटन गर्न र ती तहमा खटिने कर्मचारीको समायोजनसम्बन्धी मापदण्ड बनाउन माग सरकारसित माग गरिएको छ । सरकारी कर्मचारी समायोजनसम्बन्धी विधेयक द्रुतमार्गबाट ल्याउन,
वीरगन्ज, १२ जेठ । दोस्रो चरणको स्थानीय तहको निर्वाचनप्रति पर्सा जिल्लाका जनता उत्साहित छन् । वीरगन्ज महानगरपालिका घोषणा भएपछि राजनीतिक दल आ–आफ्ना उम्मेदवारलाई स्थानीय तहको चुनावमा उम्मेदबार बनाउने कसरत गरिरहेका
हेटांैडा, (नेस) । हेटौडा उपमहानगरपालिकाको मेयर र उपमेयर गरी दुई पदमा १९ हजार ५ सय ७७ मत बदर भएको छ । माओबादी केन्द्र र नेपाली कांग्रेसबीच तालमेल भएर चुनाव लड्दा
काठमाडौँ, १२ जेठ । काठमाडौँ महानगरपालिका– १३ को वडाध्यक्षमा नेकपा (एमाले)का धुव्रनारायण मानन्धर तीन हजार ६४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सुरेन्द्र
रोल्पा, १२ जेठ । यही ३१ गते सम्पन्न हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा रोल्पा जिल्लामा क्रियाशील राजनीतिक दलहरुले धमाधम उम्मेदवारी घोषणा गरिरहेका छन् । एक नगरपालिका र नौ गाउँपालिकासहित
काठमाडौँ, १२ जेठ । काठमाडौँ महानगरपालिकाको प्रमुखका उम्मेदवार नेकपा (एमाले)का विद्यासुन्दर शाक्यले ५४ हजार ७८८ मत प्राप्त गरी अग्रस्थानमा हुनुहुन्छ । बत्तीस वडा रहेको यस महानगरमा २५ वडाको नतिजा सार्वजनिक
बैतडी, १२ जेठ । नेपाली काँग्रेस बैतडीले स्थानीय तहको उम्मेदवारको छनोट जिल्लास्तरमा गर्न नसकेपछि आकाङ्क्षीहरुको नामावली केन्द्रमा पठाएको छ । बैतडीका १० वटा स्थानीय तहमध्ये सातवटा स्थानीय तहमा प्रमुख र
पोखरा, १२ जेठ । पोखरा लेखनाथ महानगरपालिकाको वडा नं ३० र ३१ मा नेकपा (एमाले)को प्यानलै विजयी भएका छन् । वडा नं ३० मा एमालेका तर्फबाट वडाध्यक्ष पदका उम्मेदवार श्रीराम
पोखरा, १२ जेठ । पोखरा लेखनाथ महानगरपालिकाको प्रमुखमा नेकपा ९एमाले०का मानबहादुर जिसी ६० हजार ११८ मतसहित विजयी बन्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामजी कुँवरले ४६ हजार ४१६
प्रशान्त वली झण्डै दुई दशकपछि भएको स्थानीय तहको निर्वाचनमा धेरै महिलाले आफ्नो इतिहास रच्दै स्थानीय सरकार हाक्ने अवसर प्राप्त गरेका छन्। पहिलो चरणको ३, ४ र ६ प्रदेशअन्र्तगत ३४ जिल्लाका
काठमाडौं, (नेस)। प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले ४ सय ६१ स्थानीय तहमा जेठ ३१ गते दोस्रो चरणको निर्वाचन गराउन आयोग प्रतिबद्ध र दृढ भएर अघि बढिरहेको बताउनुभएको छ। स्थानीय