लक्ष्मी साह, महोत्तरी । पिपरा गाँउपालिकाका निर्वाचन अधिकृतलेखनाथ लुईटेलसंंग भएको निर्वाचन सम्बन्धी पुस्तिकाहरु खोसेर जलाईएको छ । राष्ट्रिय जनता पार्टीका कार्यकर्ताहरुले निर्वाचन सम्बन्धी आचार संहिता,नियमावली,परिवेक्षण निर्देशिका लगायतका निर्वाचन पुस्तिका तथा
विमल विष्ट, डोटी । डोटीमा यहि असार १४ गते हुने स्थानिय निकायको निर्वाचनको सम्पुर्ण तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालय डोटीले जनाएको छ । यहाँका नौवटै तहमा स्थापना गरिएका निर्वाचन
अनिल खत्री, गुल्मी नेपाली कांग्रेस रेसुंगा नगरपालिकाले सबै उम्मेदवारको टु·ो लगाएको छ। रेसुंगा नगरपालिकाका मेयर तथा उपमेयरसहित १४ वटै वडाका उम्मेदवारहरू घोषणा गरेको छ। जिल्लाको सबैभन्दा पुरानो रेसुंगा नगरपालिकामा
यमलाल भुसाल, बुटबल आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेसको निर्वाचन प्रचारप्रसार समन्वय समितिले नेपाल प्रेस युनियन रूपन्देहीका सल्लाहकार खिमानन्द भट्टराईको संयोजकत्वमा लुम्बिनी अञ्चलस्तरीय मिडिया सेन्टर स्थापना गरेको
रविन भट्टराई, ताप्लेजुङ राष्ट्रिय मानवअधिकार आयोगले निर्वाचन आचारसंहिता अक्षरशः पालना गर्न राजनीतिक दललाई आग्रह गरेको छ। निर्वाचनपूर्वको आचारसंहिता कार्यान्वयनको अवस्था अध्ययन गर्न ताप्लेजुङ आइपुगेको टोलीले विद्यालय हातामा कार्यक्रम नगर्न,
लक्ष्मीकुमार साह, महोत्तरी राष्ट्रिय जनता पार्टी नेपालले आह्वान गरेको आमहड्तालका कारण महोत्तरीको जनजीवन तेस्रो दिन पनि प्रभावित भएको छ। जलेश्वर नगरपालिका र गौशाला नगरपालिकालगायत १२ गाउँपालिकाका मुख्य बजार र
विमल विष्ट, डोटी डोटीको दिपायलसँग जोडिएको पिपल्ला गाउँमा चुनावी चहलपहल बढेको छ। स–साना झुपडी रहेको बस्तीमा केही पार्टीका झन्डा फरफराइरहेका छन्। भोट माग्न उम्मेदवारका टोली दैनिक आइरहेका छन्। बस्तीमा आउने
धनवीर दाहाल,रुकुम । स्थानीय तह निबार्चनको प्रचारमा रहेका नेकपा एमाले र नेपाली कांग्रेसका नेता कार्यकर्ता माथी रुकुमको सिस्ने गाँउपालिका तथा भुमे गाँउपालिकामा माओबादी केन्द्रका कार्यकर्ताले अवरोध पुर्याएका छन् । पाँच
रामधन राई,खोटाङ । आगामी १४ गतेको लागि तोकिएको स्थानीय तहको निर्वाचनका लागि खोटाङमा मनोनयन दर्ता गर्न समय बाँडिएको छ । मूख्य निर्वाचन अधिकृतको कार्यालयमा बुधबार साँझ बसेको सर्वदलीय बैठकले मनोनयन दर्ताका
तेह्रथुम, १ असार । जिल्लाका दुईवटा नगरपालिका, चारवटा गाउँपालिका र ४३ वटै वडामा नेकपा (एमाले)ले उम्मेदवारको टुङ्गो लगाएको छ । एकै पदमा पाँचजनासम्म आकाङ्क्षी भएपछि गाउँ, नगर, जिल्ला हुँदै
सुरुङ्गा (झापा) १ असार । असार १४ गते हुने दोस्रो चरणको निर्वाचनका लागि झापामा नेपाली काँग्रेसले सबैभन्दा धेरै नयाँ र समावेशी अनुहारलाई उम्मेदवार बनाएर चुनावी मैदानमा उतारेको छ । नयाँ
सलिम अनसारी,प्यूठान । यही असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा प्यूठान जिल्लाका दुई महिला नेत्रीले मेयरमा प्रतिस्पर्धा गर्ने भएका छन । महिलाहरु पनि नेतृतव गर्न सक्षम छन
गौशाला, १ असार । स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि नेपाली काँग्रेस महोत्तरी शाखाले उम्मेदवार टुङ्गो लगाएको छ । तीन नगरपालिका र १२ गाउँपालिकासहित १५ वटा स्थानीय तह रहेको
इनरुवा, १ असार । असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि सुनसरीको सदरमुकाम रहेको इनरुवा नगरपालिकाका लागि स्वतन्त्र महिलाको प्यानल बनाएर चुनावी मैदानमा उत्रेका छन् ।
पोखरा, १ असार । नगरपालिकाका प्रमुख, उपप्रमुख र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरुले आपूm निर्वाचित भएका स्थानीय तहमा खानेपानी र विद्युत् लाइन विस्तार तथा सडक निर्माण नै जनचाहनाअनुरुप आपूmहरुको पहिलो
भीमदत्तनगर, १ असार । जिल्ला निर्वाचन कार्यालय, कञ्चनपुरले आगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि सबै तयारी पूरा भएको जनाएको छ । यहाँका नौवटै तहमा स्थापना गरिएका निर्वाचन
भोजपुर, १ असार । भोजपुर जिल्लाको दक्षिणी रामप्रसाद राई गाउँपालिकामा उम्मेदवारसहित कार्यकर्ताले रोपाइँमा सघाउँदै भोट माग्न थालेका छन् । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा घरदैलो कार्यक्रममा गएका नेकपा (माओवादी केन्द्र)का
सुर्खेत, १ असार । सुर्खेतका नवनिर्वाचित जनप्रतिनिधिले जिल्लाको विकासका लागि एकताबद्ध भएर काम गर्ने सामूहिक प्रतिबद्धता जनाएका छन् । जिल्ला समन्वय समितिले बुधबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा
गौशाला, १ असार । राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलका एक अध्यक्ष अनिल झाले नेपालको संविधान मधेसमैत्री नहुन्जेलसम्म राजपा नेपाल स्थानीय चुनावमा नजाने बताउनुभएको छ । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा
दाङ, १ असार । दोस्रो चरणको आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको प्रचार सामग्री बनाउन यहाँका व्यवसायीलाई चटारो छ । निर्वाचन आउन झन्डै दुईहप्ता मात्र बाँकी रहँदा उनीहरुलाई राजनीतिक दलको