अबका दिनमा सञ्चारगृहको सञ्चालन कुन रूपमा गर्न सकिन्छ ? छापा प्रकाशन गर्नेहरूले अस्तित्व रक्षा कसरी गर्ने हो ? एकातिर सरकारी नीति, अर्कातिर आन्तरिक युनियनवादको समन्वय कुन रूपमा गर्ने हो ?
नेपाली पत्रकारिताको इतिहासमा पहिलो महिला पत्रकारको रुपमा स्व.साधना प्रधान र महिला सम्पादक कुमारी कामाक्ष्यादेबी रहनुभएको देखिन्छ । उहाँहरुले महिला नामक मासिक पत्रिका बि.स.२००८ सालमा प्रकाशन गर्नुभएको थियो । पत्रकार महासंघमा
लोकतन्त्रको बलियो सूचक स्वतन्त्र प्रेस हो । जुन मुलुकको राजनीतिक शासन व्यवस्थाले प्रेस स्वतन्त्रताको सुनिश्चितता गर्दैन, त्यहाँ लोकतान्त्रिक प्रणाली छ भनेर मान्न सकिन्न । नेपालको संविधान-२०७२ को प्रस्तावनामा ‘पूर्ण प्रेस
२०५२ सालबाट पत्रकारिता आरम्भ गरेको एक वर्ष नबित्दै संयोगबस् म तत्कालीन आजको समाचारपत्र दैनिकमा जोडिन पुगेँ । नेपालभरि बजार विस्तारका क्रममा आजको समाचारपत्रका तत्कालीन महाप्रवन्धक विष्णुविक्रम गोंगजु र लेखा प्रमुख
समय । यो मात्र यस्तो चिज हो जो सँगै हुन्छ तर सँगै बस्दैन, निक्लिहाल्छ । स्वाट्टै जान्छ समय । २० वर्ष भयो म कामना प्रकाशनमा गएको । यी वर्षमा कति
मलाई पत्रकारितामा चिनाउने नेपाल समाचारपत्र दैनिक । मलाई राजधानी काठमाडौंमा पत्रकारितामा स्थापित गराउने नेपाल समाचारपत्र । नेपालको अर्थतन्त्र, अर्थव्यबस्था, उद्योगधन्दाको गुदीसम्म पुगेर केलाउन सक्ने खुबी दिलाउने नेपाल समाचारपत्र । मलाई
कामना प्रकाशन र मेरो जन्म दिन एउटै महिनामा पर्दछ । जन्म महिना मिलेरै होला शायद कामना प्रकाशनसँग मेरो जीवनभर कहिल्यै नमेटिने सम्बन्ध गाँसिएको छ । म ११ वर्षको हुँदा स्थापित
पत्रकारिता यात्राको साढे तीन दशकमध्ये दुई दशक त तत्कालीन कामना प्रकाशनसमूह (हालको कामना न्यूज पब्लिकेशन्स्)मै बित्यो यस पंक्तिकारको । नेपाल प्रेस इन्स्टिच्युटमा दश महिने पत्रकारिता तालिमपछि फाटफुट रुपमा समाचार तथा
वि.सं. २००७ असोज २२ गतेका दिन जनसेवा हलमा प्रदर्शन गरिएको भनिएको भारतीय भूमिमा निर्माण प्रारम्भ गरिएको नेपाली चलचित्र सत्य हरिश्चन्द्रलाई पहिलो नेपाली चलचित्र मान्ने हो भने यसको इतिहासले ७० वर्ष
काभ्रे । आजभन्दा २१ वर्ष पहिले काठमाडौं भीमसेनस्थानस्थित कामना न्यूज पब्लिकेसन्स् प्रालिको कार्यालय पुगेको थिएँ । नेपाल समाचारपत्र दैनिकको प्रकाशन संस्था त्यहाँ थियो । पब्लिकेसन्स्का संस्थापक प्रधान सम्पादक स्व. पुष्करलाल
अमेरिकी संस्था ‘आईसीएफजे’को प्रायोजनमा ‘जर्नालिजम एक्सचेन्ज प्रोग्राम’ अन्तर्गत पेन्सलभानिया राज्यको त्यसबेलाको दोस्रो ठूलो दैनिकमा एक महिना आधुनिक पत्रकारिता बारे अनुभव सँगाल्ने अवसर मिलेको थियो । त्यसअन्तर्गत एक महिना पत्रकारकै घरमा
कामना न्यूज पब्लिकेसन्स् प्रालिको ४० औं वर्ष प्रवेशका अवसरमा राजनीति शास्त्र, अर्थशास्त्र तथा साहित्य विषयमा अध्ययन गर्नुभएका, पत्रकारिता पेशा अँगाली, सफल राजनीतिक यात्रामा निरन्तरता दिँदै आउनुभएका व्यक्तित्व नेपाललगायत विश्वको पत्रकारिताको
झुटो पुष्टि गरिरहनु नपर्ने, तर सत्य सिद्ध गर्नुपर्ने रोचक बाध्यताले मानिसलाई झुटो सन्देश प्रवाह गर्न उत्प्रेरित गरिरहेको हुन्छ भनौं भने समृद्ध मुलुकमा झुटको खेती चलेको पाइन्न । आफ्नो स्वार्थ रक्षाका
रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा पत्रकारिता पढ्दै गर्दा पढाइसँगै पत्रकारिता गर्ने रहर जाग्न थाल्यो । यो २०५७ को कुरा हो । त्यसबेला केही औंलामा गन्न सकिने दैनिक र साप्ताहिक पत्रिका प्रकाशित
नेपाली मिडियामा मैले काम गरेको पनि दुई दशक पूरा हुनै लागेछ । यस अवधिमा बढीजसो मैले व्यवस्थापन पक्ष हेरे पनि सयवटा जति समाचार आलेखसमेत लेखिसकेँ होला । तर यो लेख
पाटन उपमहानगरपालिकाको सातदोबाटो नजिक एउटा घरमा एउटी आमा र दुई छोरीहरू बस्थे । त्यस घरका बाबु र छोराहरू विदेशतिर गएका थिए । उनीहरू विदेशमा काम गरेर मालामाल हुन चाहन्थे ।
नेपालको छापा माध्यमको इतिहास १ सय ७२ वर्षको भएको छ। विश्वका विकसित देशमा सञ्चारका माध्यमको प्रभाव जनमानसमा परिसकेपछि मात्र नेपालमा सञ्चारमाध्यमका रूपमा छापा माध्यम शुरू भएको पाइन्छ। विश्वमा पन्ध्रौं शताब्दीमा
समाचारपत्र विशेष संवाददाता, काठमाडौं । श्री ५ महाराजधिराज वीरेन्द्र वीरविक्रम शाहदेवलाई शुक्रबार साँझ नारायणहिटी राजदरबारमा भएको पारिवारिक भोजमा अकस्मात् चलेको गोली लाग्न पुगेको छ । मौसुफको स्थिति शनिबार बिहान ३
नेताहरूले मुलुकका लागि केही काम गरेनन् । त्यसैले यो मुलुक बन्न नसकेको हो भनेर हामीले धेरै लेखिसक्यौँ, बोलिसक्यौँ । तर, यसको उत्तर खोज्दै जाँदा हामीले चाहिँ आफ्नो तर्फ बाट मुलुकका
आम सञ्चार तथा पत्रकारिता विषयका प्रोफेसर, पत्रकार, नेपाल प्रेस काउन्सिलका पूर्व सदस्य ईश्वरीप्रसाद ओझा विगत लामो समयदेखि पत्रकारिता गर्दै काभ्रे बहुमुखी क्याम्पसमा पत्रकारिता विषयमा अध्यापन गर्नुहुन्छ । उहाँले पत्रकारिता अध्ययनकै