जब यो देशमा सिमा विवादको बहस हुन्छ,, राष्ट्रियताको नाराले सडक गुन्जयमान हुन्छ त्यो बेला धेरै सुनिने,गुन्जिने नाम हो दार्चुलाको ब्याँस गाउँपालिकाको वडा नं. १ नजिकको भारतद्धारा अतिक्रमित क्षेत्र कालापानी,लिपुलेक,लिम्पियमधुरा ।
नेपाली सञ्चार माध्यमको कुरा गर्दा हाल देशमा नियमित प्रकाशनमा रहेका छापा माध्यम, प्रसारणमा रहेका रेडियो, टेलिभिजन र अनलाइन समाचार माध्यमहरूको नाम लिनुपर्ने हुन्छ । तर, आज यिनीहरूप्रति मानिसको विश्वास मात्र
तीस वर्ष लामो पञ्चायती व्यवस्थाको अन्त्य गर्दै २०४६ सालको जनआन्दोलनले मुलुकमा प्रजातन्त्र पुनःस्थापना गरेपछिका दिनमा नेपाली समाजमा पत्रकारिताप्रतिको आकर्र्षण बढ्दो थियो । नेपाल अधिराज्यको संविधान २०४७लेप्रेस स्वतन्त्रताको प्रत्याभूति गरेका कारण
धु्रवजी नमस्कार । मैले एउटा जरुरी कुरा भन्नका लागि तपाईँलाई फोन गरेको । हाम्रो रेडियोले नेपालमा सम्वाददाता राख्ने निर्णय गर्यो । मैले तपाईँलाई पहिलो नम्बरमा छानेकी छु । सकेसम्म छिटो
हामीकहाँ मिडियाले नकारात्मक समाचारलाई बढी प्राथमिकता दिने प्रचलन छ । रकारलाई झक्झकाउनुपर्छ, बाटो विराउँदा बाटो देखाउनुपर्छ । कमीकमजोरी केलाइदिनु पर्छ ताकि सच्याउन सकियोस् । परराष्ट्र मामिलामा राम्रा काम पनि धेरै
दैनिक पत्रिकाले के दिन्छ ? नेपाल समाचार पत्रले त्यही दियो । सूचना । घटना । राजनीतिको परिदृश्य । खेलकुद । ज्ञान विज्ञान । कला साहित्य । लेख रचना । यस
यतिबेला पत्रकारितामाथि संकट आइलागेको जस्तो देखिएको छ । व्यवसायमा वासलात देखेर मिडिया व्यावसायीहरू निराश छन् । पेशामा अनिश्चितता र अस्थिरता भोगेर पत्रकार तथा मिडियाकर्मीहरू निरुत्साहित छन् । पत्रकारीय सामग्रीसँगै सामाजिक
बिहान सात बजे थानकोटमा रहेको त्रिभुवन पार्कका लागि रत्नपार्कबाट मिनीबस दौड्यो । म अगाडिको सिटमा थिएँ । सबै आाफ्नो गफमा मस्त थिए । हामी पिकनिक जाँदै थियौं । म झ्यालबाट
जेपी गुप्ताले एकरात टेलिफोन कुराकानीको क्रममा भन्नुभयो, किशोरजी, तीन महिनाभित्र राजा ज्ञानेन्द्रले कू गर्दै छन् । गुप्ताले ‘कू’ को बारेमा मात्रै भन्नु भएन, त्यसपछि कसको नेतृत्वमा को–को संलग्न सरकार बन्छ
नेपालमा विसं २०५३ सालदेखि एफएम रेडियो सञ्चालन आरम्भ भएको थियो । तर एफएम शुरु भएको तीन दशक नपुग्दै यसप्रतिको स्रोतारुचि हराएको मात्र नभई अहिले एफएम रेडियोको अस्तित्वमाथि नै संकटको बादल
आफ्नो गर्भमा छोरा होला कि छोरी भन्ने जिज्ञासा लिएर काठमाडौंको एउटा क्लिनिकमा पुगेकी एक महिला ’छोरी’ भन्ने जवाफ पाएपछि होस गुमेजस्तै भइन् । लगातार तेस्रो छोरी हुन लागेपछि श्रीमान्– श्रीमती
देशको पहिलो निजी प्रकाश गृह कामना प्रकाशन समूह हाल कामना न्युज पब्लिकेसनले ३९ वर्ष पूरा गरी ४० वर्ष प्रवेश गरेकोमा सर्वप्रथम म देशभरका निजी विद्यालयको छाता संगठन प्याब्सनको तर्फबाट शुभकामना
२०५१ साल पुसमा विद्यालयको हिउँदे बिदा थियो । बाटोमाथि पर्ने घरको कोठाका झ्याल सफा गर्दै थिएँ । सोही बेला नेपाल समाचारपत्रका सम्पादक कपिल काफ्लेलाई दखेँ । त्यति बेला कामना न्युज
कामना न्यूज पब्लिकेसन्स् प्रालि ३९ वर्ष पूरा गरि ४० औं वर्षमा प्रवेश गर्न सफल भएकोमा हार्दिक बधाई ज्ञापन गर्दछु । कामना पब्लिकेसन्स् नेपाली पत्रकारिताको इतिहासमा गोरखापत्रपछि नीजि क्षेत्रबाट संचालित पहिलो
सरकार र मन्त्रीहरू, राजनीतिक पार्टी र तिनका नेता, राज्य संयन्त्र र तिनका सञ्चालक, सार्वजनिक पदधारण गरेका व्यक्तिका साथै विभिन्न पेसा–व्यवसायका अन्य क्षेत्रझैँ समाचार माध्यम र पत्रकारजगत् पनि अलोचनामुक्त छैनन् ।
पत्रकार हुन पत्रकारितामा आएको थिइन । काठमाडौंमा टिक्नकै लागि रोजगारी खोज्दै थिएँ । अझ यसरी भनौं जीवनको बाटो अल्मलिएको अवस्थामा थिएँ । अलमलमै जीवन उत्तराद्र्धतर्फ लाग्दै थियो । म भने
तिहार २०८० बित्दा नबित्दै टिकटकलाई बन्द गर्न भएको सरकारी प्रयोग नेपालमा माध्यम साक्षरताको कति खाँचो छ भन्ने अनेक सङ्केतमध्ये पछिल्लो हो । त्यस क्रममा विकसित सार्वजनिक छलफलका विविध वैचारिक, व्यावहारिक
नेपालमा सत्ता, शक्तिबाट सरकारमा पुग्न र टिक्न भारत, अमेरिका र अन्य पश्चिमा मुलुकहरूको प्रत्यक्ष वा परोक्ष सहयोग र समर्थन बेगर सम्भव नभएको अवस्था कसैबाट लुकेको छैन । राजनीतिक दलहरूले सत्तामा
ठीक समयमा थाई एयरवेजको टी.जी. ३१९ एयरपोर्टमा उत्रियो। यात्रुहरू विमानबाट ओर्लिएर टर्मिनल भवनतिरलागे। उता आगमन कक्षतिरका मानिसहरू सल्बलाएर यताउता गर्नथाले । यसैबीच, त्यहाँ कार्यरत एकजना कर्मचारी आगमनकक्षको शौचालयमा पस्यो ।
‘हेलो… सिखा । सिंगापुरमा केही पत्ता लाग्यो ?’ ‘अहँ, त्यहाँ त केही छैन ।’ ‘त्यसो भए अब मनिलामै बुझ्नुपर्ने भयो ।’ ‘ए मोरी तँलाई थाहा छ ? डली गुरुङले आत्महत्या