न्युज अफ नेपाल, काठमाडौं । वरिष्ठ साहित्यकार प्रा. डा. विष्णुराज आत्रेयको प्रथम वार्षिक पुण्यतिथिमा स्मृतिग्रन्थ ‘स्मृतिमा प्रा. डा. विष्णुराज आत्रेय लाटोसाथी’ एवं अन्तिम ऐतिहासिक उपन्यास ‘वररुचि कात्यायन’को विमोचन भएको छ
न्युज अफ नेपाल, काठमाडौं । साहित्यकार मालिका केशरीको बौद्ध दर्शनमा आधारित आख्यान ‘दुङाल’को आज राजधानीमा सार्वजनिकीकरण भएको छ । उपन्यासको इतिहासकार एवं हिमाली अध्ययनका ज्ञाता डा. रमेश ढुंगेल, मानवअधिकारवादी सुदीप
चिरञ्जीवी मास्के । दोलखा जिल्लाको उत्तरी भेगमा चौसट्ठी वर्गमिटर, सुरेलहरुको एक परिवारको जमिन । लोपोन्मुख सुरेल जातिलाई केन्द्रविन्दुमा राखेर कविता कोरिए, कथा बुनिए, थेसिस बने, प्रोजेक्ट पसे तर सुरेलको जीवन
काठमाडौं, (नेस) । नेपाल प्रज्ञा प्रतिष्ठानले प्रस्तावित ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालय’ निर्माणका सम्बन्धमा विभिन्न सञ्चार माध्यमबाट आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानले यही साउन २२ गते
मालिका केशरीद्वारा लिखित तेस्रो उपन्यास दुङाल विमोचनको प्रतीक्षामा छ । केशरीका दुई उपन्यास पुनरुत्थान र सुवर्णलताले यसअघि नै बजारमा आएर लाखौं पाठकको मन जितिसकेका छन् । नारी पात्रमा डुब्नसक्ने र
नेपाल समाचारपत्र, काठमाडौं । लेखनाथ पोखरेलको नियात्रासंग्रह ‘फकलीको गाउँ’ पाठकमाझ आएको छ । पोखरेलले नेपालका सत्तरीभन्दा बढी जिल्ला र विदेशको केही ठाउँमा भ्रमणको सिलसिलामा देखेका, सुनेका, बुझेका र अनुभूत गरेका
जता हेर्यो त्यतै भत्केको छ देश भत्केको छ थिति भत्केको छ नीति कतै छैन प्रितिकर दृष्य भताभुङ्ग बनेर भत्केको छ मन यो बेला पनि खुसी छ भने कोही त्यो हाम्रो
न्युज अफ नेपाल, काठमाडौं । २०८औं भानु जयन्तीको अवसरमा अन्तर विद्यालय स्तरीय छन्द कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ । काठमाडौंको गोकर्णेश्वर, नयाँबस्तीस्थित चार्ल्स डार्विन एकेडेमीद्वारा आयोजना गरिएको प्रतियोगितामा छन्द
कमला अधिकारी हिजोको सपना ऐठन बनिसक्यो आजसम्म झस्काइरहेछ त्यसैले कस्तो अचम्म बारुदको गन्ध अझै नाकमै झोसिएको छ आफ्नै दुनो सोझ्याउने लाइनमा अझै जोसिएको छ अझैपनि स्मृतिको गर्तमा पुरिएको क्षणले बेला
परिश्रमी मौरीको सम्पत्ति ‘मह’ मलाई मात्र होइन प्रायः सबैलाई नै मनपर्छ । मलाई सबैभन्दा बढी मनपर्ने खानेकुरा मध्ये मह अगाडि आउँछ । महको गुलियो स्वादमा कयौंपटक भुलेको छु । साथै
दीपक खनाल ‘र’ बाटै राजनीति बनेको छ । राजनीति नभई कुनै नीति बन्दैन, चल्दैन । यही राजनीति बिग्रँदा मुलुक र मुलुकबासीले अहिलेसम्म उस्तै सास्ती बेहोर्नुपरेको छ । खालि सङक्रमणकालकै नाममा
दिनेश घिमिरे तानसेन–८, पाल्पा हतार हतार सिँढी चढेर पसिनाका धाराका साथ यसै अफिसको आफ्नो ढोकाभित्र छिर्न लागेको थिएँ हाकिम साबले सहयोगी दिदीलाई हैन आज पनि हरि सर आउनु भाको छैन
लुना घिमिरे (काफ्ले) । धेरै समयदेखि निरास देखिएकी रमिताको अनुहारमा एक महिना जति भएको थियो खुसी छाउन थालेको। रमिताको अनुहारमा बल्ल विद्यालय गएर पढ्न पाएकोमा खुशीको झल्किन थालेको थियो ।
– रोहिणी घिमिरे पुस्तकरुपी ‘मर्फिन’ स्वास्थ्य–कथाहरुको सँगालो हो । स्वास्थ्य क्षेत्रका विषयमा मात्र लेखिएको यो कथा सङ्ग्रह नेपाली साहित्यको इतिहासमा शायद पहिलो हुनुपर्छ । वरिष्ठ स्वास्थ्य पत्रकार लक्ष्मण अधिकारीद्वारा रचित अधिकांश
काठमाडौं । वरिष्ठ साहित्यकार श्यामदास वैष्णवको गए राति आफ्नै निवास ज्ञानेश्वरमा निधन भएको छ । विसं २०७२ देखि मनोरोगले पीडित उहाँको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाका
२०७७ साल नेपाली साहित्यका लागि सन्तोषजनक रहेन । कोरोनाको कहर अनि लामो समय मुलुक बन्दाबन्दीको अवस्थामा रहँदा नेपाल आमाका सपूत राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई सदाका लागि गुमानुपर्यो । यही बीचमा केही
काठमाडौँ । पत्रकार एवं राजनीतिज्ञ रवीन्द्र मिश्रको ‘राजनीतिसँगै राजकाज’ नामक कृति लोकापर्ण गरिएको छ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा स्वर्णीम वाग्ले, लेखक मिश्र र टेलिभिजन
न्युज अफ नेपाल, काठमाडौँ । नमोबुद्ध नगरपालिका तथा रोशी वाङ्मय प्रतिष्ठान काभ्रेको संयुक्त आयोजनमा, नमोबुद्ध साहित्य उत्सवको तेस्रो सृङ्खला सम्पन्न भएको छ । चैत्र २० र २१ गते, काभे्र जिल्लामा
काठमाडौं, (नेस) कथाकार लक्ष्मण अधिकारीको कथा संग्र्रह मर्फिन बजारमा आएको छ । करिब तीन दशकदेखि स्वास्थ्य क्षेत्रको खोजमूलक पत्रकारिता, पुस्तक लेखन र सम्पादनमा सक्रिय अधिकारीको मर्फिन पहिलो साहित्यिक कृति हो
न्युज अफ नेपाल, काठमाडौं । विद्यार्थीमा अंग्रेजी लेखनको स्तर अभाव देखेका २२ वर्षे युवा ताबिन राज बास्कोटाले उनीहरुलाई लेखनमा सहयोग गर्न एउटा पुस्तिका लेखेका छन्—‘राइट वेल’ अर्थात ‘राम्रो लेख’ ।