श्रीपञ्चमीको अवसर पारेर आइतबार बंगलामुखी उपभोक्ता सहकारी संस्था र नेप्लिज फेसन होमको संयुक्त आयोजनामा चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रहिशा बज्राचार्य प्रथम स्थान हासिल गर्न सफल भएकी छन्।
इ. रमेश सुवेदी यतिखेर कवि गणेशराज वस्तीको कविता सङ्ग्रह ‘परेली तरेली’ मेरो हातमा छ । यो कविद्वारा प्रकाशित एघारौं पुस्तकाकार कृति एवम् चौथो साहित्यिक कृति हो । कवि वस्ती कवि
सागर फुँयाल एक पातोमा के हुन्छ? निरिह हुँन्छ गन्ती हुँदैन रूप हुँदैन सार हुँदैन आधार हुँदैन आकार हुँदैन देखेका सपना साकार हँदैन । त्यही पातोमा अर्को पातो जोडिन्छ जसै अनि
न्युज अफ नेपाल काठमाडौं । श्यामसुन्दर शर्माको सोर्हौँ कृति “स्क्वायर वान“ कथासंग्रह बजारमा आएको छ । शर्मा निजामती सेवामा ३५ वर्ष बिताएर सहसचिव पदबाट निवृत्त भएका हुन् र अहिले परामर्शदाताको
काठमाडौं, (नेस) । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘खपर्या एवम् देवताहरूबीचको द्वन्द्व र सृजित विभेद’ नामक पुस्तक प्रकाशित भएको छ । पुस्तक प्रज्ञा–प्रतिष्ठानको संस्कृति विभागको अनुसन्धान परियोजनाअन्तर्गत संविधान सभा सदस्यसमेत रहनुभएका लेखक पुरनसिंह
काठमाडौं, (नेस) । राष्ट्रिय समाचार समितिका पूर्वप्रधानसम्पादक एवं वरिष्ठ पत्रकार खिलध्वज थापाको कृति ‘एक पत्रकारको बकपत्र’ सार्वजनिकीकरण गरिएको छ । श्रीमती सावित्रा श्रीश प्रकाशक रहनुभएको उक्त पुस्तकको वरिष्ठ पत्रकार भैरव
काठमाडौं, (नेस) । शिक्षा तथा समाजसेवी सीताराम ढकालको जीवनीमा आधारित कृति ‘ज्येष्ठ नागरिक योद्धा सीताराम ढकाल’को शनिबार एक समारोहबीच लोकार्पण गरिएको छ । उहाँको परिवारद्धारा स्थापित सीताराम–पदमकुमारी फाउन्डेसनद्वारा आयोजित एक
उद्योगपति तथा गीतकार एवं कवि वसन्त चौधरीको नेपाली र हिन्दी भाषाका दुई काव्य संग्रह 'तिमी विनाको म' र 'अनेक पल अैँर मे' राजधानीमा मंगलबार आयोजित एक समारोहबीच एकसाथ लोकार्पण गरिएको
कविशिरोमणि लेखनाथ पौड्यालको १३८औं जन्मजयन्तीका अवसरमा सुनसरीको धरानस्थित कविशिरोमणि साहित्य साधना समाजले राष्ट्रव्यापी कविता प्रतियोगिता तथा स्रष्टा सम्मान कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।
बोलि तिम्रो शिष्ट छ मुधुर छ, सुनुसुनु लाग्छ तर, तिमी त्यही बोलीले तिमीलाई विश्वास गरेका ति सबलाई सहजै मुर्ख बनाउछौ मुर्ख भएको थहॅा पाउदैनन् किनकी, तिमी कपटी छौ कपट गर्छौ
नेपाल प्रज्ञा–प्रतिष्ठान, दर्शनशास्त्र, भाषा तथा साहित्य विभागद्वारा ममता केन्द्र नेपालसँगको सहकार्यमा भक्तपुरको दूधपाटीमा शनिबार ‘ताम्बा दर्शन’, ‘तामाङ भाषा’ एवम् ‘तामाङ लोकसाहित्य’ विषयक विचार–गोष्ठीको आयोजना गरियो ।
काठमाडौं । पोखराको बाटुलेचौरस्थित जनकवि केशरी धर्मराज थापाको गृहमा गण्डकीका लोकसंस्कृति र साहित्य विषयक सङ्गोष्ठी सम्पन्न भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानको संस्कृति र साहित्य विभागसँगको सहकार्यमा जनकवि केशरी धर्मराज–सावित्री थापा
न्युज अफ नेपाल, काठमाडौं । उपत्यकाको भौतिक राजधानीको विकासमा मुख्य भूमिका निर्वाह गर्नुभएका सहरी विकास तथा भवन निर्माण विभागका पूर्व महानिर्देशक इन्जिनियर शशिबहादुर थापाद्वारा लिखित ‘मुठीभरको योगदान’ पुस्तक विमोचन भएको
न्युज अफ नेपाल, काठमाडौं । साहित्यिक वृत्तमा व्यापक चासो रहेको ‘पहिचान पुरस्कार’ श्याम साहको कथासङ्ग्रह ‘पथेर’ र अनन्त वाग्लेको उपन्यास ‘कदम’लाई प्रदान गरिने भएको छ । पहिचान पुरस्कार कोषका तर्फबाट
काठमाडौं, (नेस) । क्याप्टेन रतनबहादुर लामिछाने पुरस्कार २०७८ बाट वरिष्ठ साहित्यकार गंगा लिगल र पत्रकार कमलमणि पोख्रेल सम्मानित हुनुभएको छ । साहित्यकार लिगल रतनबहादुर लामिछाने विशिष्ट साहित्य पुरस्कार –२०७८, पोख्रेल
न्युज अफ नेपाल, काठमाडौं । कथा र उपन्यास लेखनमा सकृय लेखक राजु अधिकारीको दोस्रो उपन्यास ‘धुवाँको तस्बिर’ प्रकाशित भएको छ । विज्ञान कथा, स्वैरकल्पना र रहस्यमय विषयमा कलम चलाउन रुचाउने
फक्रिँदै रहरहरू निभ्नै लाग्यो जिन्दगी अलिक वरै रोकिएछ घात भयो जिन्दगी । नेपथ्यबाट गीतकार तथा कवि अमर बान्तुद्वारा रचित यो कविता गुञ्जिएपछि मञ्चमा देखा परिन् कार्यक्रम सञ्चालिका भावना केसी। त्यसपछि
काठमाडौँ, (नेस) । नेपाल प्रज्ञा–प्रतिष्ठानले वरिष्ठ कवि तथा गजलकार बुँद राना (लोकबहादुर राना) लाई प्रज्ञा–प्रतिष्ठानको आजीवन सदस्यता प्रदान गर्ने निर्णय गरेको छ । नेपाली कविता/काव्य साहित्यका क्षेत्रमा पाँच दशकभन्दा बढी
सागर फुयाल बिथोलिएर निन्द्रा सधैँ अनिदो बित्छन् रातहरू कुर्दै बस्छन् नयन बिहानी, बिताइ एक्ला रातहरू । प्यासीलाई पानी प्यारो, आकाश प्यारो चरीलाई भँवरालाई फूल प्यारो, मिलन प्यारो वियोगीलाई यति प्यारो
काठमाडौं । पुसको आरम्भ । चिसो साँझ । राजधानीको होटल शंकरमा मुलुकका चर्चित कवि, कलाकार तथा समाजसेवीको बाक्लो जमघट हुँदै थियो । कार्यक्रम हलमा एकाएक नेपथ्यबाट कविता गुञ्जियो— ‘फक्रिँदै रहरहरू