बेसार हाम्रो भान्सामा प्रयोग हुने मसला हो । यो एक किसिमको प्राकृतिकरुपको एन्टिबायोटिक भएकाले यो स्वास्थ्यका लागि महत्वपूर्ण मानिन्छ । यसले स्वास्थ्यलाई निकै फाइदा पुर्याएको हुन्छ । तरकारीमा हाल्ने मात्र
खान नहुने पदार्थहरु गुलिया पदार्थ– चिनी भएका खाने वस्तुहरु, मिठाई, सक्खर, जाम, टिनमा राखेका फलफूल आदि । गुलियो पिउने पदार्थ– फ्यान्टा, कोकाकोला, फ्रुटजुस आदि । आइसक्रिम, हर्लिक्स, बर्नभिटा, स्विटवाइन, स्विटसेरी,
मेरो पनि सुन्दर बन्ने इच्छा पलायो साधनाको अघिल्लो अंकको चाया–पोतो हटाएर सुन्दर बन्ने रहर शीर्षकको ब्युटिकेयर लेख पढेर खुशी लाग्यो । म एक गृहिणी हुँ । बच्चा भएपछि मेरो अनुहारमा
दुई स्वास्थ्य नीति पारित नेपाल सरकारले स्वास्थ्यमा दुईवटा नीति पारित गरेको छ । नीतिमा आयुर्वेद र पूरक चिकित्सा क्षेत्रको विकास, प्रवद्र्धन तथा सुदृढीकरणका लागि १९ बुँदै नीतिका साथै आँखा स्वास्थ्य
यदि कोही राति बिउँझिएर पिसाब फेर्न शौचालय जाने गरेका छन् भने आफ्नो खानामा नूनको मात्रा घटाउन डाक्टरहरूले सल्लाह दिएका छन् । ५० वर्षको उमेर नाघेका ५० प्रतिशतभन्दा बढी मानिसलाई
डा. राजेन्द्र भद्रा हाम्रो शरीरका अन्य अङ्ग–प्रत्यङ्गहरू व्यक्तिअनुसार फरक नाप र आकारका भएजस्तै यौनाङ्ग पनि फरक नाप र आकारका हुन्छन् । व्यक्तिअनुसार कुनै पुरुषको जननेन्द्रिय लामो हुन सक्छ भने कसैको
डा. ओम बानियाँ मनोविद् आजभन्दा २ हजार वर्षअगाडि हिप्पोक्रेटस भन्ने ग्रीक चिकित्सकले यो समस्या महिलाहरूमा मात्र देखे र महिलाको प्रजनन अंग पाठेघरसँग सम्बन्धित ठानेकाले त्यति बेला हिस्टेरिया भन्ने नामकरण गरे
म अहिले २४ वर्षकी भएँ । म एउटा केटालाई धेरै माया गर्थें । उसले पनि सोही व्यवहार गथ्र्यो । तर ४ वर्षको अवधिपछि ऊ मबाट टाढा हुँदै गयो ।
मानिसका लागि जीवन यस्तो प्यारो हुन्छ, कोही आत्महत्या गर्नका लागि हातमा डोरी लिएर हिँडेको रहेछ भने पनि ऊ सडक पार गर्दा गाडीदेखि तर्की–तर्की हिँड्छ । बिरामी भएको मानिस बाँचिन्छ भने
डा. जया प्रधान सामाजिक, व्यावहारिक, शारीरिक, आर्थिक तथा प्राकृतिक तत्वहरुले कुनै पनि उमेर अवस्थाका व्यक्तिहरुमा तनाव उत्पन्न गर्न सक्छ । तनावले व्यक्तिको शारीरिक तथा मानसिक अवस्थामा ठूलो प्रभाव पार्न सक्छ
डा. केशवराज सिग्देल युरिक एसिडको बाथ भनेको के हो ? हामीले दिनहुँ सेवन गर्ने खाद्यपदार्थ पाचन हुने क्रममा शरीरमा उत्पादन हुने विकार तत्व ‘युरिक एसिड’को मात्रा रगतमा सामान्यभन्दा बढी देखा
डा. क्षितिज बराकोटी सामान्य अवस्थामा मानिसलाई निश्चित समयमा भोक लाग्नुपर्छ । तर कतिपय अवस्थामा भोक नलाग्ने वा खाना हेर्नै मन नलाग्ने वा अरुचि ९ब्लयचबहष्ब० हुन्छ । खानामा स्वाद नहुने,
बुनु थारु प्रसुति गृह, थापाथलीमा एक महिला एकदमै रक्तश्राव भएर अस्पताल भर्ना भइन् । उनको रक्तश्रावको कारण रहेछ, उनले मान्यता प्राप्त नगरेको मेडिकलबाट आफूखुशी गर्भ तुहाउने औषधि किनेर खाइछन् ।
डा. सुमनराज ताम्राकार स्त्रीरोग विशेषज्ञ विभिन्न खालका स्त्रीजन्य स्वास्थ्य समस्या लिएर अस्पताल आउनेमध्ये कलेज पढ्दै गरेका किशोरीहरु पनि पर्दछन् । अस्पताल आउने ती किशोरीहरुमा जस्तै नलिनाको समस्या पनि पृथक् छैन
सुनिता श्रेष्ठ ब्युटिसियन दिनभरिको कामको व्यस्तता, दौडधुप र हेलचेक्र्याइँले हामीले अनुहारको हेरचाहमा ध्यान पुर्याउन सकेका हुँदैनौं । वातावरणीय प्रदूषण र सफाइको कमीले अनुहारको स्किनको ताजगीपन हराउँदै गएको हामीलाई पत्तोसमेत हुँदैन
बुनु थारु नोम्बियाज डट कमका अनुसार धेरै प्रदूषित देशमध्ये नेपाल विश्वमा तेस्रो नम्बरमा पर्छ । त्यसमा पनि राजधानी काठमाडौं धूलो र धुवाँका कारण बढी नै प्रदूषित भएको छ । विशेषतः