मानव शरीरको हरेक कोष प्रोटिनले बनेको हुन्छ । शरीरको अन्य अंगजस्तै मांसपेशी, हाड बन्न प्रोटिन नै चाहिन्छ । प्रोटिन नभए मानव शरीर नै बन्दैन । यो हाम्रो खानाबाट प्राप्त हुन्छ
महिलालाई गर्भावस्थामा पु¥याएको विशेष हेरचाह प्रसूति भइसकेपछि पनि जारी राख्नुपर्ने हुन्छ । किनकि प्रसूति भइसकेपछि पनि आमाको स्वास्थ्यमा कतिपय अकल्पनीय समस्या आउन सक्छन् । जस्तो– सुत्केरी महिलामा ज्वरो आउने, अधिक
हाम्रो शरीरको सबैभन्दा बाहिरी तत्व छाला हो । छालाले नै शरीरको सम्पूर्ण भाग ढाकेर रक्षा गर्ने भएकाले हामीले छालाको स्वास्थ्यको लागि विषेश ध्यान दिनुपर्छ । छालाको स्याहार गर्ने तरिकामध्ये छालालाई
हाम्रा कतिपय परम्पराहरु स्वास्थ्यका हिसाबले उत्कृष्ट मानिएका छन् । बाहिरबाट आउँदा आगो छुने, हाच्छ्यूँ गर्दा नाक–मुख छोप्ने, तीतेपातीको धूप हाल्नेजस्ता पूर्वीय संस्कार स्वास्थ्यका लागि महत्वपूर्ण मानिन्छ । हेरौँ यस्ता संस्कारले
सन् २०२१ अप्रिल २३ को ‘खबरहब’ अंग्रेजी अनलाइन संस्करणमा विवाहेतर सम्बन्ध भएकी श्रीमतीले श्रीमान्को हत्या गरेको आशयको समाचार छापियो । समाचारमा श्रीमतीले आफ्ना श्रीमान्लाई खानामा विष मिसाएर खुवाएको र छटपटिएर
मानिसलाई भगवानले भनौँ वा प्रकृतिले एकदमै बलियो शरीर दिएको छ । एक सय वर्षसम्म जीवित रहन सक्ने गरी मानवशरीरको सृजना भएको छ । जन्मजात वा जन्मिएपछिको अवस्थामा कुनै रोग लागेको
आयुर्वेदिक चिकित्सा पद्धतिले ५ हजार वर्षपहिलेदेखि नै नाडी परीक्षालाई रोग परीक्षणको रूपमा प्रयोग गर्दै आएको छ । आधुनिक चिकित्सक एवं औषधि विज्ञानसँग परिचित व्यक्तिहरूले नाडी विज्ञानबारे यस्तो कल्पना गर्दछन्, ‘नाडी
हिजोआज नसर्ने रोगहरुबाट पीडितहरु धेरैसंख्यामा छन् । उनीहरुले एउटा वा सो भन्दा बढी औषधिहरु खाइराखेका हुन्छन् । रक्सी–चुरोट खाने बानी धेरैजनाको छ । रोग लागेपछि रक्सी–चुरोट छोड्न डाक्टरले दिएको सल्लाह
खानपान, दिनचर्या, रात्रिचर्या, ऋतुचर्या, रहनसहन, सोचविचार आदि जीवन जिउने विषयलाई हिजोआज जीवनशैलीका रुपमा लिइन्छ । जीवनशैलीका विषयलाई विभिन्न चिकित्सा पद्धतिले कसरी लिन्छन् भन्ने जिज्ञासा हुन सक्छ । विभिन्न चिकित्सा पद्धतिमा
एन्टिबायोटिक औषधिहरुको दुरुपयोग भई यसले कामै नगर्ने अवस्था आउन थालेपछि यसको प्रयोग कम गर्न धुलिखेल अस्पतालमा विगत ७ महिनादेखि एन्टिबायोटिक स्टेवार्डसिप कार्यक्रम सञ्चालन गरिएको छ । उक्त कार्यक्रमका संयोजक तथा
१. मेरो काछसँगै एउटा डल्लो निस्केको छ । त्यो सुतेको बेलामा हराएर जान्छ । उठेको, हिँडेको बेलामा फेरि बाहिर निस्कन्छ । कहिलेकाहीँ यसो दुख्छ पनि । चिकित्सकले हर्निया हो, अपरेसन
म साधनाको प्रायः नियमित पाठक हुँ । हरेक साधनामा स्वास्थ्य क्षेत्रका गहकिला सन्दर्भहरु प्रस्तुत हुने गरेको मैले पाएको छु । यसै सेरोफेरोमा भन्दा मानसिक रोग अहिलेको जल्दोबल्दो समस्याका रुपमा देखिएको
डाक्टर, अस्पताल, ल्याब तथा परीक्षण केन्द्रहरु, फार्मेसीहरुको संख्या वृद्धि हुँदै गएसँगै बिरामी र मृतकहरुको संख्या पनि बढ्दै गएको देखिन्छ । किन यस्तो भइरहेको छ ? के यस्ता संस्थाहरु पनि मानिस
कपाललाई महिलाको सुन्दरतासँग जोडिन्छ । कथा वा उपन्यासमा पनि महिलाको सुन्दर र लामो कपालको कल्पना एवं वर्णन गरिएको हुन्छ । लामो र छोटो कपाल राख्नु मानिसको आफ्नै रुचिको विषय हो
ऊ परीक्षामा सफल भई । मार्कसिट हेर्दा ऊ खुशी हुनुपर्ने हो तर किन हो पटक्कै खुशी हुन सकिन । बरु उसलाई रुन पो मन लाग्यो । किनकि ऊ जुन विषयमा
अन्य क्षेत्रका प्राविधिकहरुजस्तै चिकित्सा क्षेत्रका नर्सलगायत डाक्टरहरुको पलायन पनि निरन्तर वृद्धि भइरहेको छ । पढ्न, छोटा तालिमहरुका लागि विदेश गएका धेरै डाक्टर अनेक बहानामा उतै हराउने गरेका छन् । कतिपय
विगत केही वर्षदेखि नेपाली सञ्चारमाध्यममा आङ खस्ने समस्यासम्बन्धी समाचारहरु कम आउन थालेका छन् । शायद आङ खस्ने समस्याबाट प्रताडित हुने महिलाहरु अब त्यति धेरै संख्यामा छैनन् । तुलनात्मकरुपमा यो समस्या
अंग्रेजी दैनिक द हिमालयन टाइम्सको फ्रेब्रुअरी १३, २०१९ को अंकमा २१ वर्षीय कुमार नामका युवाले १४ वर्षका सचिनलाई चक्कु प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले समातेको खबर छापिएको थियो ।
काममा मन लाग्दैन । कुरा सुन्दा झोक चन्छ । जहिले पनि चिच्याहट लाग्छ । मन कतै अडिँदैन । मानिसहरु हललल हाँसेको सुन्दा आफ्नो भने मनमा चटटट डढेलो चटचटाउँछ । चसक्क
मुटुरोगले अकस्मात् मृत्यु गराउन सक्छ । अन्तिम समयसम्म पनि कुनै लक्षण नहुन सक्छ । यसकारण मुटुरोगलाई चिन्न सजिलो छैन । कतिपय अवस्थामा केही लक्षणहरु देखिए पनि मानिसले यो मुटुकै समस्या