बिहीबार मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवसका अवसरमा बल्खुमा आयोजित कार्यक्रममा बोल्दै नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली एमाले र माओवादीबीच एकता आजै हुने भएको छ। तस्बिर:
म्युजिक भिडियोको सुटिङमा क्यामेरा पूजा गर्दै निर्देशक सुमन दाहाल, नायिका नीता ढुंगाना र अभिनेता सञ्जय खतिवडा।
भोलि शुक्रबार अल नेपाल रिलिज हुने फिल्म हैरानबारे जानकारी गराउन बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सागर लम्साल ‘बले’, सरोज खनाललगायत।
भारतको गोबर्धन मठका शंकराचार्य निश्चलानन्द सरस्वतीलाई काठमाडौंमा नागरिक अभिनन्दन गरिएको छ । हिन्दू धर्ममा आस्था राख्ने सर्वसाधारणका साथसाथै नागरिक अभिनन्दनमा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि उपस्थिति रहेको थियो । तस्वीर
एक म्युजिक भिडियोको सुटिङमा एलेक्स पुडासैनी र रक्षा श्रेष्ठ।
फुर्सदको समयमा मोडलद्वय दिपाशा बीसी ‘जलपरी’ र रश्मी तामाङ।
तस्वीर : अनिल आङदेम्बे, काठमाडौं
झापामा छायांकन भइरहेको फिल्म क्याप्टेनको सुटिङ सेटमा द्वन्द्व निर्देशक उमेश नेवा र अनमोल केसी।
अभिनेताद्वय बीएस राणा र नीर शाहका साथ अभिनेतृ तथा निर्मात्री सुस्मिता बमजन।
राजधानीमा हालै प्रदर्शनको ५१औं दिनको रेकर्ड बनाउन सफल फिल्म शत्रु गते हेरेर रमाउँदै अस्ट्रियाबासी नेपाली। विभिन्न देशमा प्रदर्शन भई लोकप्रियता कमाइरहेको शत्रु गते अस्ट्रियामा पनि हाउसफुल भएको छ। तस्वीर :
राष्ट्रपति विद्यादेवी भण्डारी भोटोजात्राका क्रममा पाटनको जावलाखेलमा तस्वीर :उजोल डंगोल/काठमाडौं
फिल्म शत्रु गतेले प्रदर्शनको ५१औं दिन पार गरेको अवसरमा शनिबार आयोजित कार्यक्रममा निर्माता तथा अभिनेता किरण केसी र नायिका प्रियंका कार्की।
अभिनेतृ सगुन शाही ठकुरी एक म्युजिक भिडियो सुटिङको फुर्सदका समयमा।
ललितपुर । मच्छिन्द्रनाथको दुई महिना लामो रथजात्राको अन्तिम दिन सार्वजनिक रूपमा देखाइने भोटो जात्रा आइतबार ललितपुरको जावलाखेलमा देखाइएको छ। राष्ट्रप्रमुखले भोटो जात्रा हेर्ने परम्परा अनुसार राष्ट्रपति विद्यादेवी भण्डारी जावलाखेल मैदान
नायिका बेनिशा हमाल शनिबार बागमती सफाइपछि बलिउड नायिका तथा नेपाली चेली मनीषा कोइरालाका साथ सेल्फी खिच्दै।
राष्ट्रिय सभा गृहमा नेपाली फोटो पत्रकार र भिडियो ग्राफरलाई प्रबेशमा रोक लगाएर भारतीय फोटो पत्रकार र भिडियो ग्राफरलाई मात्रै दिइएको प्रबेशको विरोध गरिएको छ । तस्विर: नेपाल समाचारपत्र ।
मुस्ताङ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथ दर्शनपछि मुक्तिनाथ क्षेत्रको अवलोकन गर्दै । तस्बिरःरामबहादुर थापा, मुस्ताङ, रासस
तस्वीरः उजोल डंगोल÷काठमाडौं