भक्तपुरको मनोहराखोलामा आफ्नो नाबालक नानीसंँग खोला तर्दै एक महिला। खोला तर्न बनाइएको अस्थाइ पुल खोलाले बगाएपछि पानी परेको बेला खतरा मोल्दै खोला तर्नुपर्ने स्थानीय बताउँछन्। तस्वीर ः अनिल आङदेम्बे/काठमाडौं।
अभिनेतृ सिरु विष्ट छोराका साथ पोखराको फेवातालमा।
तस्वीर: मोनिका मल्ल÷काठमाडौं
तस्वीर : अनिल आङडम्बे÷नेस
बजार भाउ नियन्त्रण नगर्नु भनेको : भोकले मर्नु पुल नहाल्नु भनेको : खोला तर्नु सुत्केरी खर्च दिनु, विहे खर्च नदिनु भनेको : पोइल जानु प्रदेशतिर पठाउनु, तलब नबढाउनु भनेको :
अभिनेता सुनिल थापा पर्वतारोही पत्रकार डोल्मा शेर्पाका साथ एभरेष्ट फिल्म कलेजमा।
तस्वीर: अनिल आङदेम्बे÷काठमाडौं
नेपाल समाचारपत्र, काठमाडौँ । मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको ११ वर्ष प्रवेशको अवसरमा आज गणतन्त्र दिवस मनाइएको छ । २०६२–६३ को जनआन्दोलन सफल भएपछि गठित संसदको०६५ जेठ १५
तस्वीर: नेस
नायक अनमोल केसी दिदी काजल र दाइ विवेक केसीका साथ।
हास्य अभिनेताद्वय नरेन्द्र कंसाकार र किरण केसी अमेरिका भ्रमणका क्रममा।
सरकारले जीवन निर्वाह भत्ता रोकेको भन्दै स्पाइनल कर्ड इन्जुरी भएका बिरामीहरु आन्दोलनमा उत्रिएका छन्।विरोधस्वरुप गम्भीर अपाङ्गता भएका बिरामीहरुले आइतबार माइतीघर मण्डलामा धर्ना दिएका छन्। यसअघि उनीहरुले प्रधानमन्त्री कार्यालय र स्वास्थ्य
वीरंगना नामक फिल्मको गीतमा प्रहरीको भेषमा रोमान्स गर्दै अनुपविक्रम शाही र शिल्पा पोखरेल।