हास्यव्यंग्यकार मनोज गजुरेल र मनबिनाको धन ठूलो कि, धनबिनाको मन बोलको गीतबाट चर्चामा आएका बालगायक अशोक दर्जी मलेसियन दूतावासमा।
बल्खु पुलनजिकैको धूलोले भरिएको सडकमा घाम छल्न बसेका सर्वसाधारण । सन् २०१७ को तथ्यांकअनुसार अत्यधिक धूलो, धुँवा र प्रदूषणका कारण काठमाडौं विश्वको ७औं प्रदूषित शहरका रूपमा चिनिन्छ । तस्वीर ः
तस्वीरः नेपाल समाचारपत्र
तस्वीर ः अनिल आङदेम्बे÷काठमाडौं
तस्वीरः उजोल डंगोल/नेस
वनजङ्गलमा खेरजाने सिस्नोलाई सङ्कलन गरी मेसिनको सहायतामार्फत बनाइएको सिस्नोको पाउडर देखाउँदै महिला उद्यमी गंगाकुमारी खत्री । म्याग्दीको बेनी नगरपालिका–९, नेप्टेचौरकी उद्यमी खत्रीले अहिले बेनीको मङ्गलाघाटमा सिस्नो पाउडरलगायत स्थानीय उत्पादनको बिक्री
ब्रिटीस स्कूल सानेपामा ह्वीचियर बास्केट बल प्रतियोगिता । तस्विरः नेस ।
ललितपुर जावलाखेल स्थित विरेन्द्र विर विक्रम शाहको तस्विरमा माल्यार्पण गरएको छ । तस्विर उजोल डंगोल/नेस ।