तुकेर्ली जनताले राष्ट्रपति तायिप एर्दोगानलाई दोस्रो कार्यकाल दिने निर्णयका लागि मतदान गरिरहेका छन्।
पाकिस्तानमा जुलाइ २५ मा हुन गइरहेका आम चुनाव लड्न लागेकी नुर जहाँ । नुर जहाँले आफना ठुलोबुबाका छोरा बलिवुड स्टार साहरुख खानलाई चुनाव प्रचारका लागि नभन्ने बताएकी छिन् ।
बेलायती महारानी एलिजाबेथका काका तर्फको भाइ ५३ बर्षिय लर्ड आइवर माउन्टवेटन (बायाँ) र उनका वोइफ्रन्ड जेम्स कोयल । उनीहरु विच यस ग्रिष्मको अन्त्यसम्ममा विवाह हुने बताइएको छ । बेलायती साही
दर्शक दीर्घामा बसेका डिएगो म्याराडोनामाथि सबैको ध्यान केन्द्रीत भएको थियो। उनले लगाएका दुई वटा घडी र सिगार तानिरहेको उनको फोटो पोस्ट गरिएको छ। म्याराडोनाले दुई घडी लगाउनुको कारण अन्य देशमा
मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारलगायत विभिन्न मागसहित माइतीघर मण्डलामा प्रदर्शन गर्दै डा. गोविन्द केसी । तस्वीर: अनिल आङदेम्बे, काठमाडौं
जापानको राजधानी टोक्योमा परम्परागत पहिरणमा सेल्फी लिँदै जापानी युवती। जापानले वयस्कको उमेर २० बर्षबाट घटाएर १८ बर्ष गर्ने भएको छ।
बेलायतका राजकुमार विलियमकी पत्नी डचेस अफ क्याम्ब्रिज केट मिडल्टन आफना छोरा जर्ज र छोरी स्यर्लोट।
विश्वकप उद्घाटन समारोहमा विश्वकप ट्रफी सार्वजनिक गर्दै स्पेनका पूर्वगोलकिपर इकेर कासिलास र रुसी मोडल।
चीनको यांग्जी नदिमा दुई डेकरको पुल निर्माणमा काम गरिरहेका कामदारहरु ।
कालो गर्धन भएका लोपोन्मुख प्रजातीका पंक्षीको सुचीमा पर्ने स्टार्क । दिल्ली बाहिर एक दलदलमा देखिएका उक्त पन्छीको चुच्चोमा प्लास्टिकको चक्का छिरेकोले उसले चुच्चो खोल्न सकिरहेको थिएन ।
प्री– मनसुन सक्रिय हुँदा यसपटक काठमाडौं आसपासका डाडाकाडामा वर्षा शुरु हुनु भन्दा अघि नै हरियाली छाएको छ । मौसम सफा भएका बेला देखिएको स्वयम्भु र आसपासको दृश्य । तस्वीर: टीका
ललितपुर लगनखेलमा भएको बटुकभैरव स्थित मन्दिर परिसर भत्काएको विरुद्धमा नेपाल सास्कृतिक पुनः जागरण अभियानको आयोजनामा खबरदारी गर्दै स्थानिय बासिन्दाहरु सास्कृतिक मठ मन्दिर भत्काउन नदिन बिरोध प्रदर्सन गरेर आजै ललितपुर उप
तस्वीर : अनिल आङदेम्बे÷काठमाडौं
चिलीको राजधानी सान्तियागोमा विद्यालय तथा विश्वविद्यालयमा हुने गरेको यौन दुव्र्यवहार तथा यौन उत्पीडनविरुद्ध आयोजित ¥यालीमा रंगीन मास्क लगाएका छात्रा तथा महिला सहभागीहरु।