सरकारी फौजको हमलाको कारण दक्षिण पश्चिमी सिरियामा थुपै्र विस्थापित भएका छन् ।
यमनको ताइजमा सरकार विरोधी प्रदर्शन भइरहेको स्थलमा पर्खालबाट झर्न सहयोग गर्दै राष्ट्र संघ मानव अधिकार अनुसन्धानकर्ता हेनी मेगाली । हाल यमनका राष्टपति साउदी अरेबियाको अस्पालमा उपचार गराइरहेका छन् ।
नेसनल जियोग्राफिक ट्राभल फोटोग्राफरको बार्षिक प्रतिस्पर्धामा विजय भएको यो तस्वीर हाइटीका सरणार्थी जुम्याहा दिदिबहिनीको हो ।
अमेरिकाको इन्डियाना राज्यको विमानस्थलमा विमान भित्र विवाद गरेको कारण पाँचजनालाई विमानबाट निकालियो ।
थाइल्यान्डको एउटा गुफाभित्र वेपत्ता भएका बलकहरुको खोजिकार्य अझै जारी रहेको छ ।
नुवाकोटको तुप्चेमा असार पन्ध्रको अवसरमा धान रोप्नको लागि खेतमा दाँदै लगाउँदै महिला । महिलाहरुले हलो र जुवा छुन हुन्न भन्ने मान्यतालाई यहाँका महिलाले चुनौती दिँदै हलो जोत्ने र दाँदे लगाएर
खोलाबाट माछा टिप्दै गरेका एक बाज । उक्त तस्वीर क्यामरामा कैद गर्न फोटोग्राफरले ६ घण्टा सम्म कुर्नु परेको बताए ।
मलेसियाका पुर्व प्रधानमन्त्री नजिब रज्जाक पत्रकारसँग बोल्दै । भ्रष्टाचारको आरोप लागेका रज्जाकले प्रहरी छापामारीमा जफत गरिएका आफ्ना गहना तथा सामानको मुल्य अत्यन्त बढाइचढाई गरेको बताएका छन् ।
केन्याको राजधानी नैराबीको एउटा बजारमा आगलागी हुँदा पन्ध्रजना व्यक्तिको ज्यान गएको छ।
कर छल्ने कामलाई नियन्त्रण गर्ने उद्देश्यले चीनमा चलचित्र कलाकारहरूको पारिश्रमिकको सिमा तोकिने भएको छ।
८४ वर्ष पुगेको उपलक्ष्यमा हिन्दू शास्त्रअनुसार बिहीबार धादिङको मासटारमा पुजापछि अभिवादन गर्दै भोजराज अधिकारी दम्पती । तस्वीरः नेपाल समाचारपत्र,
फलपः रुसमा भएको विश्वकपमा फलप भएका खेलाडीमध्ये रोबर्ट लेवान्डोस्की पनि एक हुन्। पोल्यान्डका यी खेलाडीले समूह चरणमा तीन खेल खेले तर एक गोल पनि गर्न सकेनन्। जब कि प्रतियोगिताअगाडि उनले
भारत अधिनष्ठ काश्मिर स्थित हिन्दुहरुको तिर्थस्थल अमरनाथको यात्रामा निस्केका तिर्थयात्रीहरु । उक्त तिर्थ यात्राका लागि ब्यापक सुरक्षा ब्यवस्था गरेको छ ।
डार्पासँग अन्तरिक्ष विमान निर्मांणमा काम गरिरहेको वोइंगले हालै सार्वजनिक गरेको हाइपरसोनिक जेटको नमुना ।
पहिले हारेपछि मैदानमा बोटल फ्यालिरहेका मेक्सिकन समर्थकहरु जर्मनी हारेको खबरले खुशी मनाएका थिए । तस्वीरः एजेन्सी
चीनको दोस्रो अन्तरिक्ष प्रयोगशाला तिआंगोग २ । उक्त अन्तरिक्ष यान विगत दुई हप्तामा ९५ किलोमिटर तल पृथ्वी तर्फ झरेको भएपनि खस्ने सम्भावना भने नरहेको बताइएकोछ ।
पाकिस्तानकी पुर्व प्रधानमन्त्री बेनजिर भुट्टोको हत्यामा संलग्न रहेका ओरोप लागेका इकरामुल्लाह । उनले एक भिडियो सन्देश जारी गर्दै आफ्नो संलग्नतालाई अस्विकार गरेको छ ।
पश्चिमी युक्रेनको रोमा स्थित एक शिविरमा शनिवार राति भएके एक आक्रमणमा एक व्यक्तिको ज्यान गएको प्रहरीले जनाएको छ ।
उत्तरी थाइल्यान्डको एउटा गुफामा फसेको बताइएका युवा फुटबल टोलिका १२ जना सदस्यलाई उद्धार टोलिले व्यापक खोजि गरिरहेको छ