फ्रान्स जितेपछि राजधानी पेरिस सहरमा सागर झै उर्लिएका फ्रान्सका हजारौं समर्थक । त्यहाँ समर्थकबीच कुनै दुर्घटना भएन । तर फ्रान्सको अर्को सहर नीसमा भने उत्साहित समर्थकले आतिसबाजीले भागदौड मच्दा करिब
अष्ट्रेलियाको सिडनी स्थित एउटा रेस्टुरेन्टलाई रक्सीले मातेका महिला ग्राहकलाई सडकमा फालेकोमा कारवाहि गरिएको छ ।
जर्मनीले ओसामानेन जर्मानिया नामक एउटा जातिय तुर्केली बक्सर ग्याँगमाथि प्रतिवन्ध लगाएको छ ।
टर्कीको उत्तर पश्चिमी भागमा एउटा यात्रुवाहक ट्रेन लिकबाट उछिटिँदा चौबिसजनाको ज्यान गएको छ ।
भारतको सर्वोच्च अदालतले चारजना वलात्कारी तथा हत्याराको संजाय रोक्ने अपिल अस्विकार गरेको छ ।
अमेरिकाको डेलावेरको टाउन्सेड नजिक भएको कार दुर्घटना आमा बाहेका चारजना छोरी र पिताको मृत्यु भएको छ ।
डायम्लरको चालक रहित गाडी । चीनले राजधानीका सार्वजनिक सडकमा उक्त स्वचालित गाडी परीक्षण गर्न अनुमति दिएको छ ।
भारतको नागपुरमा भिषण बर्षापछि नागपुर विधानसभामा भित्र छिरेको पानी हेर्दै विधायकहरु । भिषण बर्षाका कारण नागपुरका कयौं पावर स्टेसन लगायत इलाकाहरु डुबानमा परेका छन् ।
लन्डनमा ‘योर कमनवेल्थ‘ युथ रिसेप्सनमा राजकुमार ह्यारीका साथ पहेँलो पहिरणमा उनकी पत्नी मेगान मार्कल । सामाजिक सन्जालमा मार्कलको पहिरणको ब्रान्ड र मुल्यको ब्यापक चर्चा भएको छ ।
मेक्सिकोको टुल्टेपेक स्थित कयौं पटाखा कारखानामा भएको विस्फोटपछिको घटनास्थलमा हिँडिरहेका एक अग्नीनियन्त्रक । उक्त दुर्घटनामा कम्तिमा २२ जनाको मृत्यु भएको बताइएकोछ ।
पाकिस्तानका पुर्व प्रधानमन्त्री नवाज सरिफको मध्य लन्डन स्थित एवनफिल्ड भवन । उक्त भवनका विषयमा गलत जानकारी दिएकोमा भ्रष्टाचारको आरोप लागेका सरिफलाई १० बर्षको जेल सजायँ सुनाइएको छ ।
अमेरिकाको राजधानी वासिङटनमा गत बुधबार २ सय ४२ औं स्वतन्त्रता दिवशका अवसरमा आतिशवाजी गर्दै।
इजिप्टका प्राचिन राजा तुतेनखामेनको चिहान उत्खननका क्रममा ‘ममि’मा लगाइएको राजाको मुखौटा। उक्त समाधिस्थलको उत्खनन गर्न एक दशक लागेको थियो।
विश्वकपको यात्रा अन्तिम १६ मा समाप्ति भएपछि घर फर्किएको जापानी टोलीलाई टोकियो विमानस्थलमा स्वागत गर्दै समर्थकहरू।
नेपाल भ्रमणका क्रममा धुलिखेलको एक होटलमा रमाउँदै गर्दाको तस्वीर ट्विटरबाट सार्वजनिक गर्दै बलिउड अभिनेतृ जुही चावला। जुहीले केही दिनयता काठमाडांै, भक्तपुर, बौद्ध, धुलिखेल घुमघामका तस्वीर ट्विटरमार्फत सार्वजनिक गर्दै आएकी छिन्।
चीनको सर्च इन्जिन बाइडुले परिक्षणका लागि तयार गरिराखेका चालकरहित बस एपोलो । उक्त मिनी बस १४ यात्रु बोक्ने क्षमताको हो ।
दोश्रो विश्व युद्धका क्रममा डुबेका एक लडाकु विमानको अवशेष । उक्त विमान खोजीमा अमेरिकी गोताखोरलाई फ्रान्सका नौसेनाले पनि सहयोग गरेका थिए ।
मलेसियाका पुर्व प्रधानमन्त्री नाजिव राजाकलाई मंगलवार राष्ट्रिय भ्रष्टाचार नियनत्रण निकायले गिरफतार गरेको छ ।
ललितपुरस्थित धापाखेलमा रोपाई गर्दै किसानी महिलाहरु। वर्षायाम सुरु भय लगतै धान रोप्ने काम सुरु गरिन्छ भने केहि बर्ष यता खेति योग्य जमिनमा ठुला साना भवन तथा हाउजिङ्ग निर्माण कार्य गरिएको
गठबन्धन तोड्नु अघि अमेरिकी गृहमन्त्रीले चान्सलरसंग आप्रवासी विषयमा वार्ता गर्ने योजना बनाएक छन् ।