भर्जिन ग्यालेक्टिकले अन्तरिक्ष यात्राका लागि परीक्षण गरेको भीएसएस युनिटी। भीएमएस इभ यानबाट छोडिएको भीएसएस युनिटी ध्वनिको गतिभन्दा करिब साढे दुई गुणा वेगले उडान भरी पहिलोपटक १ लाख ७० हजार ८
बूढानीलकण्ठ गणेशचोकनजिकै आफैले बनाएको कागजको डुंगा कुलोमा बगाउँदै स्कुले बालिका। कक्षाका पाठ्यपुस्तकबाटै सृजनशील विषयवस्तुलाई समेट्न सके सानै उमेरका बालबालिकमा सृजनशील ज्ञान बढाउन सकिने उदाहरण यी बालिकाबाट लिन सकिन्छ। तस्वीर ः
भारतको पश्चिम बंगालका मुख्यमन्त्री तथा तृणमुल कांग्रेसकी नेतृ ममता बनर्जी । उनलाई सन् २०१९को चुनावमा प्रधानमन्त्री नरेन्द्र मोदी विरुद्ध मुख्य भुमिकामा देखिने उनको पार्टीका नेताहरुले दावी गरेका छन् ।
दक्षिण अफ्रिकाको राजधानी जोहानसबर्गमा भइरहेको ब्रीक्स सम्मलनमा सहभागी सदस्य देशका नेताहरु ।
क्यारेन म्यकडोगलले अमेरिकी राष्ट्रपति डोनाल् डट्रम्पसंग विगतमा सम्बन्ध राखेकोमा प्रथम महिला मेलानिया ट्रम्पसंग माफी मागेकी छिन् ।
अमेरिकी एयरलायन्स डेल्टा र क्याथे प्यासिफिकले ताइवानलाई चिनिया भुभाग मान्न दिएको दवाव स्विकारेका छन् ।
पहिलो पल्ट नेपालमा फोहोरबाट बिजुली निकाल्न सफल भएको टेकु डम्पिङ्ग साइट। सन् २०१६ मा पहिलो पल्ट बिजुली निकाल्न सफल यो डम्पिङ्ग साइट, काठमाडौँको फोहोर व्यवस्थापनलाई सहजिकरण गर्न काठमाडौँ महानगरपालिकाले तिन
ग्रीसको अटिका इलाकाको जंगलमा लागेको आगोले ध्वस्त पारेका गाडी नजिक हिँदै गरेकी एक महिला । आगलागीको केन्द्र मानिएको उक्त इलाकामा मात्र २६ शव बरामद गरेको बताइएको छ ।
पाकिस्तानमा आज बुधबार आम चुनाव हुँदैछ । संसदिय चुनावका लागि चुनाव प्रसार गर्दै इमरान खानको पार्टी पाकिस्तान तहरिक ए इन्साफका महिला कार्यकर्ताहरु ।
काठमाडौँ बसन्तपुरमा स्कूलबाट फर्कने क्रममा बुबाको काधमा बसी छाता ओढेर वर्षाको मजा लिदै बालिका। तस्बिर उज़ोल डंगोल/नेस
क्यानाडाको टोरोन्टोमा आइतबार राती भएको गोलाबारीपछि घटनास्थलबाट भाग्दै गरेको भिड । उक्त घटनामा एक महिलाको मृत्यु भएको र प्रहरीको गोली प्रहारमा आक्रमणको पनि मृत्यु भएको छ ।
स्पेस एक्सको हाइपरलुप पोड प्रतिस्पर्धामा सहभागी डब्ल्युएआरआर हाइपरलुप । युनिभर्सिटी अफ म्युनिकका विद्यार्थीहरुले डिजाइन गरेको उक्त हाइपरलुप गाडीले प्रतिघण्टा २ सय ९० माइलको गतिमा हुईंकिएर किर्तिमान कायम गरेको छ ।
नेपाल समाचारपत्र, काठमाडौँ । आज पहिलो साउने सोमबार । यसै अवसरमा सोमबार बिहानदेखि काठमाडौँको बूढानीलकण्ठस्थित नारायणस्थान, पशुपतिनाथ मन्दिर, उपत्यकाका चार नारायण मन्दिरलगायत मुलुकभर रहेका विष्णु मन्दिरमा पनि पूजाआजा तथा धार्मिक
भारतमा गलत सन्देश प्रवाह नियन्त्रण गर्न व्हाट्स एपले मेसेज फरवार्ड गर्ने सिमा तोक्ने जनाएको छ ।
अभयन्ताहरुको लामो अभियानपछि भारतमा सम्पुर्ण स्यानिटरी उत्पादनमा १२ प्रतिशत कर कटौति गरिएको छ ।
चर्चित बेलायती कवि रुडयार्ड किपलिंगको ‘इफ‘ कविता (बाँया) र त्यसलाई हटाइ पेन्ट गरिएको अमेरिकी कवि माया एन्जेलोको ‘आई राइज‘ शिर्षकको कविता अगाडी उभेकी विद्यार्थी फातिमा अविद ।
मिजौरीको एक तालमा विहिबार राती एक पर्यटक बोकेको डुंगा दुर्घटनामा मृत्यु भएका १७ जना प्रति श्रद्धान्जली ब्यक्ती गर्दै उनका आफन्त तथा सुभचिन्तकहरु । उक्त दुर्घटनामा एकै परिवारका ९ जनाले ज्यान
काठमाडौँ कोरा साइकल च्यालेन्ज २०१८ मा भाग लिएका एक सहभागी । सन् २०११ देखि हरेक बर्ष आयोजना हुने उक्त कोरा साइकल च्यालेन्जमा करिब ३ हजार सहभागी हुने आनुमान गरिएको छ
लन्डनस्थित क्वीन एलिजाबेथ स्टेडियममा भएको एथ्लेटिक्स वल्र्ड कपअन्तर्गत अमेरिकाकी कप्तान क्वीन हेरिसन उनको विजयी पदक चुम्दै । पहिलो संस्करणको सो प्रतियोगितामा समग्रमा अमेरिका १ सय ५५ अंकसहित पहिलो स्थानमा रहेको
सरकार विरोधी प्रदर्शनमा भाग लिएको आरोपमा एकजना अमेरिकी बिद्यार्थीलाई भियतनामले देश निकाला गरेको छ ।