वर्षासँगै राजधानीमा यस्ता दृश्य थुप्रै देख्न पाइन्छ । पानीको निकास बन्द गरेर घर निर्माण भएपछि सवारी चालकले सधैं दुःख पाउने गरेका छन् । यो दृश्य ललितपुरस्थित महापालको हो । तस्वीर
काठमाडौैं । आज मन्त्रिपरिषद् बैठक बस्दै छ। बैठकले सचिव बढुवादेखि पुर्ननिर्माण प्राधिकरणमा नियुक्ति लगायतका नियुक्ति गर्ने सम्भावना छ। सचिवको २ रिक्त पदमा ६ जना सहसचिवको नाम सिफारिस भइसकेको छ। लोक सेवा
पोप फ्रान्सिसले कुनै पनि परिस्थितीमा दिइने मृत्युदण्डको विरोध गर्न इसाइ समुदायलाई आब्हान गरेका छन् ।
अफगानिस्तानको राजधानी कावुलमा तिनजना विदेशीको अपहरण पछि हत्या भएको अधिकारीहरुले विहिवार बताएका छन् ।
फ्लोरिडाको टाम्पामा अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पका समर्थकहरुको र्यालीमा सहभागीहरुसँग भेट्दै सीएनएनका संवाददाता जीम अकोस्टा । सन्चारमाध्यम विरोधी भावना चाँदै नै कसैलाई चोट पुर्याउने कारण बन्ने उनले चेतावनी दिएका छन् ।
पर्यटकहरुको आबर्षणको केन्द्र रहेको भियतनामको यो पुल दुई हातमा अडेको छ । यी दुई हातलाई ‘इश्वरका हात‘ भन्ने गरिन्छ । भियतनाममा यसलाई बाउ वां ब्रिज भनिन्छ । यसको अर्थ सुनको
राप्रपा प्रजातान्त्रिकले सर्वसत्तावाद , आत्यधिक कर ,चरम मूल्यवृद्धि र निरंकुशता विरुद्ध विरोध र्याली आयोजना गरेको छ। सो विरोध कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताले भिभिन्न झाकी र नारा सहित सरकारप्रति विरोध
२०७२ बैशाख १२ गते गएको शक्तीसाली भुकम्पबाट ध्वस्त भएर बाकी रहेको धरहराको ठुटो छोप्दै काठमाडौं महानगरपालिका । भुकम्प गएको ३ वर्ष पछि हिजो बिहीबार बल्ल छोपिएको हो । धरहरा छोप्ने
छ दिनदेखि लातोकको उत्तरी काराकोराम क्षेत्रको पहाडमा अलपत्र परेका रुसी पर्वतारोहीको पाकिस्तानमा उद्धार भएके छ ।
अष्ट्रेलियाका पर्थ नजिकको जंगलमा एक पुरुषले दुईजना फिनिस पदयात्री माथि साँघातिक हमला गरेका छन् ।
नेपालकी सरिता श्रेष्ठले भारतको कोलकातामा भएको चौथो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण जितेकी छन् । सरिताले फाइनलमा भारतीय खेलाडीलाई पराजित गरी स्वर्ण जितेको नेपाल सितोरियो कराते संघ, शाखा डोजो लैनचौरका प्रमुख
प्रतिपक्षी दल नेपाली कांग्रेसले मंगलबार सरकार विरुद्ध वृहत् विरोध प्रदर्शन गरेको छ। देशभर विरोध प्रदर्शनको कार्यक्रम राखेको कांग्रेसले काठमाडौंमा शान्तिबाटिकाबाट जुलुस निकालेको थियो। तस्विरः अनिल आङदेम्बे
दक्षिणी भारतिय राज्य तमिलनाडुका पुर्व मुख्यमन्त्री मुथुभेल करुणानिधिलाई भर्ना गरिएको अस्पताल बाहिर उपस्थित उनका सर्मथकको भिड ।
जिम्वावेको आम निर्वाचनमा मतदानका लागि मतदान केन्द«मा उपस्थित आम नागरिक ।
हनुमानढोका नजिकै मखन टोलको शिव मन्दिरमा रहेको महादेवको मुर्तिलाई नुहाइदिदै पुजारी। हरेक बर्षको श्रावन १५ मा भिभिन्न प्रसाद, दुध,पानि, रुद्राक्ष आदि सँग मुर्तिलाई स्न्नान गराउने चलन रहेको छ। तस्विर –
पाकिस्तानका पुर्व प्रधानमन्त्री नवाज सरिफ । भ्रष्टाचारको मामिलामा दोषी ठहरिएपछि जेल सजायँ भोगिररहेका सरिफ आइतबार विरामी भएपछि उनलाई अस्पताल पुर्याइएको बताइएको छ ।
आप्रवासी परिवारसँग अलग्याइएका बच्चालाई उनका मातापितासँग राख्न अदालतले दिएको समयसीमा नाघेपछि पनि आदेशको पालना नभएकोमा क्यापिटल हिलमा प्रदर्शन गरिरहेका प्रदर्शनकारी र उनीहरुका बालबालिका ।
अफगानिस्तानको एउटा मिडवाइफ टे«निङ सेन्टरमा शनिबार लडाकूहरूले आक्रमण गर्दा कम्तीमा तीनजना घाइते भएका छन्।
चन्द्र ग्रहणको क्रममा स्विस आल्पसमाथि देखिएको ब्लडी मुन।
रसुवाको टिमुरेमा आयोजित कार्यक्रममा रसुवाबाट प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रे्रेसका नेता मोहन आचार्यले रसुवाको पहिरोमा परी ज्यान गुमाएका मृतक परिवारलाई व्यक्तिगत रूपमा आर्थिक सहयोग प्रदान गर्दै । नेपाली कांग्रेस