नेपाल चिकित्सक संघले आज देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेको छ। सेवा ठप्प भएका कारण देशैभरि हजारौ सेवाग्राही सेवाबाट बन्चित भएका छन्। आइतबार टिचिङ्ग पुगेका समाचारपत्रकर्मी अनिल आङदेम्बेकाे
पाटन दरबारमा भक्तजनहरू तस्वर उजाेल डंगाेल/नेस
ललितपुरमा आज नरसिंह जात्रानगरपरिक्रमा गरियो, देवी लक्ष्मी र सरस्वतीका साथ नरसिहको पछाडि हिरण्याक्ष र हिरण्यकश्यपुको प्रतीक मानिने दुई पुतला लिएर नगर परिक्रमा गरिएकाे छ । तस्विरःनेस
बिम्स्टेकको चौथो शिखर सम्मेलनमा आएकी म्यानमारकी प्रथम महिला चो चोले शुक्रबार पाटन दरबार क्षेत्रको अवलोकन गरेकी छिन् । उनलाई ललितपुरका मेयर चिरीबाबु महर्जन लगायतले स्वागत गरेका थिए । तस्विर उजाेल डंगाेल
बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडी राष्ट्रहरुको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा सहभागी हुन अथतथि साेल्टि हाेटल जाँदै गर्दा यस्ताे देखियाे सडक । तस्विर उजाेल डंगाेल/ नेस
पुर्व बिएमडब्ल्यु र इन्फिटी कार्यकारीहरुले स्थापना गरेको चीन स्थित नयाँ अटोमेकर बेटोनले निर्माण गरेको नयाँ विद्युतिय एसयुभी गाडी । बेटोनले उत्पादन गरेका पहिलो १० नयाँ गाडी यसैबर्षको अन्त्यसम्ममा अमेरिका पठाउने
विश्वकै सबैभन्दा ठुलो कम्पनी एप्पलले आफना उत्पाद सार्वजनिक तथा अन्य कार्यक्रम आयोजनाका लागि निर्माण गरेको सुन्दर शिशाको भवन । उक्त डिजाइनलाई एप्पलले स्टिभ जब्स थेटरका नाममा पेटेन्ट सुरक्षित गरेको छ
लन्डनको नोटिंगहिलमा प्रत्यक बर्ष मनाउने कार्निभलमा सहभागी अफ्रिकी मुलका युवती । लन्डनको यो महोत्सवमा अफ्रिकी मुलका नागरिकहरु नोटिंगहिलमा जम्मा हुने गर्छ ।
अष्ट्रेलियाको क्विन्सल्यान्डमा आफनो घरको सेकुवा बनाउने चुलोमा बसेको दुई सर्पलाई निकाल्न तम्सेकी उक्त परिवारकै वृद्धा मार्गन र उनलाई सहयोग गर्दै एक पुरुष सदस्य ।
नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं ७ रातमाटेको जरुवा बगरस्थित त्रिशूली नदीबाट घरेलु औजार प्रयोग गरी बालुवा निकाल्दै मजदुरहरु । ’हेभी उपकरण’को प्रयोग गरी नदी उत्खनन् गर्न नपाइने कानूनी व्यवस्था कडा
कोटेश्वरको जाम को क्रममा नरिवल बेच्न हिड्दै गरेको बिक्रेता । धेरैबेर सम्म हुने जामले गर्दा राम्रो ब्यापार हुने गरेको बताउछन् ।
अज्ञात अपराधको रिलरिलामा पक्रिएका एकजना जापानी पर्यटकलाई उत्तर कोरियाले रिहा गरेको छ ।
म्यान्मारमा आम नरसंहारसम्बन्धी समाचार संकलन गर्ने रोयटर्सका दुईजना पत्रकारमाथिको अदालती निर्णय स्थगित गरिएको छ ।
काठमाडाैँ । गाईजात्रामा मदनकृष्ण श्रेष्ठले गाई बनेका बालबालिकालाई प्रसाद वितरण गरेका छन् ।
एके–४७ राइफल बनाउने रुसको हतियार निर्माता कम्पनी कलास्निकोवले अमेरिकी कम्पनी टेस्लालाई चुनौति दिँदै विकास गरेको विद्युतिय तथा हाइब्रिड गाडी ।
अमेरिकाको युटाह राज्यमा पर्ने मोआब स्थित विशाल पहाडी खोँचमाथि प्लास्टिकको जाली तानेर बनाइएको विवाह स्थल । एक अमेरिकी जोडीले विवाहका लागि उक्त अनौथो स्थान रोजेको बताइएको छ ।
काठमाडौँ । शनिबार असन बजारमा रक्षा बन्धनको लागि ग्राहकले राखी तथा जनै खरिद गरेका छन् । उक्त स्थानमा ३० देखि २५० रुँपैया सम्मको राखी बिक्रीमा राखिएको छ । रक्षा बन्धनको
गोल्डेन गर्लस् रिकाको इकीले इन्डोनेसियामा जारी एसियाली खेलकुदअन्तर्गत पौडीमा समग्रमा ८ पदक जितेकी छिन्। जसमा ६ स्वर्ण पदक रहेको छ। १८ वर्षीया जापानी पौडी खेलाडीले ५० मिटर बटरफ्लाई, १ सय
लगनखेल बसपार्कमा थुप्रिएको फोहोरको डङ्गुर । लामो समयदेखि ललितपुर उपमहानगरपालिको फोहोर उठाउन सकेको छैन । तस्वीर: उजाेल डंगोल, नेस
दक्षिणी इटालीमा आएको भयानक बाढी पहिरोको कारण कम्तिमा एघारजना पर्वतारोहीको ज्यान गएको छ ।