पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रीमा सहभागी हुन आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ गरेको छ ।
७३औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा वृक्षारोपण गरिएको छ ।
सैनिक कला : सेना दिवसको अवसरमा टुँडिखेलमा आफ्नो कला देखाउँदै सैनिकहरू । तस्वीर : अनिल आङदेम्बे/नेपाल समाचारपत्र
आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा जारी नामिबियाविरुद्धको खेलमा नेपालका ज्ञानेन्द्र मल्लले अर्धशतक पूरा गरेका छन् ।
काठमाडौं । स्वर्गीय एमजेएफ पिडिजि लायन श्री भरत लाल श्रेष्ठको सम्झनामा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । आज (बुधबार) बिहान ११ बजेदेखि श्रेष्ठको सम्झनामा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
काडमाडौं । नेपाल चिकित्सक संघको आन्दोलनका कारण वीर अस्पतालमा बिरामीहरु अलमलमा परेका छन । ट्रमा सेन्टरका एक चिकित्सकमाथि सुरक्षाकर्मीले हातपात गरेको बिरोधमा आज आकस्मिकबाहेक अस्पतालको सेवा सबै ठप्प पारिएको छ
काठमाडौं । सेना दिवसका अवसरमा नेपाली सेनाद्धारा आयोजित ‘काेउस अाेपन म्याराथुन तथा रन फर फन २०७०’ सम्पन्न भएकाे छ। सैनिक मुख्यालय जङ्गी अड्डास्थित खेलमैदानबाट शुरु भएको उक्त प्रतियोगिताको प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन
विवेकशील साझा पार्टीकाे प्रथम महाधिवेसन काठमाडाैंमा सुरु भएकाे छ।
धार्मिक परिक्रमा : बौद्ध धर्ममा आस्था राख्नेका लागि विश्व सम्पदासूचीमा सूचीकृत पर्यटकीय तथा धार्मिकस्थल बौद्ध स्तुपमा दर्शन गर्न भेला भएका मानिस । स्तुप परिसरमा दैनिक सयौं सर्वसाधारण आउने गर्छन् ।
म्याग्दी । हिमाली जिल्ला म्याग्दीमा घुमफिर गरेर रमाउनका लागि पर्यटकीय स्थलहरु थुप्रै छन् । अग्ला टाकुरा, डाँडाकाँडा, तालतलैया, भन्ञ्याङ–चौतारी, झरना, गुफालगायत पर्यटकीय स्थलहरु यहाँ पर्दछन् । तीनै पर्यटकीय क्षेत्रको भ्रमण
काठमाडौं । काठमाडौं महानगरपालिकाविरुद्ध प्रदर्शन भएको छ । काठमाडौंवासीले आइतबार माइतीघर मण्डलामा भेला भएर महानगरविरुद्ध प्रदर्शन गरेका हुन् । महानगरले व्यक्तिगत सम्पत्तिमा डोजर चलाएर आतंक मच्चाएको भन्दै उनीहरु प्रदर्शनमा उत्रिएका
काठमाडौं । संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाले काठमाडौंमा प्रदर्शन गरेको छ । काठमाडौं महानगरले बस्ती खाली गराउन खोजेपछि आन्दोलनमा उत्रिएका सुकुम्बासीले डोजर आतंक बन्द गरेर भू–स्वामित्व प्रदान गर्न माग गरेका छन्
काठमाडौं । वसन्त श्रवणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हनुमानढोका पुगेका छन् । बिहीबार वसन्त पञ्चमी हो । यस दिन हनुमाढोकास्थित नासल चोकमा वसन्त
काठमाडौं । आज सरस्वती पूजा, काठमाडौं उपत्यकासहित देशभरका सरस्वती मन्दिरमा पूजा आराधना र दर्शन गर्नेको भीड लागेको छ । आजको दिनलाई वसन्तपञ्चमी र श्रीपञ्चमी पनि भन्ने गरिएको छ । सरस्वतीलाई
तामाङ समुदायले आइतबार सोनाम ल्होसार पर्व मनाइरहेका छन् ।
काठमाडौं । निजी क्षेत्रबाट सञ्चालित नेपालकै पहिलो प्रकाशन गृह कामना न्युज पब्लिकेसन्स्को ३९औं तथा नेपाल समाचारपत्र राष्ट्रिय दैनिकको २८औं वार्षिकोत्सवका सन्दर्भमा मंगलबार निःशुल्क बृहत् स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।
धादिङमै पर्ने गणेश हिमाल पदयात्रीमाझ प्रख्यात छ ।
काठमाडौं । हनुमानढोकास्थित वसन्तपुरमा बिहीबार ‘जीवित देवी’को रुपमा पुजिने कुमारीको सामूहिक पूजा गरिएको छ । इन्द्रजात्रा पर्वअनुुसार लिंगो ठड्याएको भोलिपल्ल्ट कुमारीको पूजा गर्न परम्परा रहेको छ । जसअनुुसार बुधबार वसन्तपुरमा
काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागको बेसमेन्ट खाली गराएको छ । प्रमुख बालेन्द्र साह (बालेन)को नेतृत्वको महानगरको टोलीले शुक्रबार विभागको बेसमेन्ट खाली गराएको हो । भवनको नक्सा पासविपरीत बनेका
काठमाडौं। प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व मंगलबार धार्मिक परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ। सो अवसरमा काठमाडौंको नागपोखरीमा नागको पूजा गर्ने श्रद्धालु