अमेरिकाको क्यालिफोर्नियाका एकजना शल्य चिकित्सक र उनकी प्रेमिकाविरुद्ध प्रहरीले यौन प्रताडनाका दुईवटा अभियोग लगाएको छ।
पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री नवाज सरिफलाई रिहा गर्न आदेश दिएको छ।
बागमती कोरिडोर निर्माण आयोजनाका लागि त्रिभुवन विमानस्थल पछाडि दिव्यनगरमा सिमेन्टका ब्लक बनाउँदै कामदार । उपत्यकाको सवारी व्यवस्थापनमा महङ्खवपूर्ण मानिएका खोला किनारका कोरिडोर निर्माणमा सोचेजति प्रभावकारी काम हुन सकेको छैन। तस्वीर
काठमाडौँ । काठमाडौँको टुडिखेलमा आज नेपाल प्रहरीको सहभागितामा प्रहरी उपरीक्षक सन्दिप भण्डारीको कमाण्डमा संविधान दिवस मनाईएको छ । आज देशभर विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाईएको छ ।
तस्वीरः राजु श्रेष्ठ
नर्थ क्यारोलाइना को विलमिङटनमा सामुद्रिक आँधी फ्लोरेन्सका कारण डुबानमा परेको इलाकामा पौडीको मजा लिँदै तीन युवती ।
प्रशान्त महासागरमा वैज्ञानिकहरुले फेला पारेको विशाल ह्वाइट सार्क । हवाई राज्य जत्रो जल क्ष्ँोत्रमा फेला परेका ह्वाइट सार्कको बथान खानाका लागि वा प्रजननका लागि भन्ने स्पष्ट नभएको उनीहरुले बताए ।
वेलायतकी डचेस अफ ससेक्स मेगानले कुकुहरुद्वारा लिखित खाना पकाउने विधि सम्बन्धी पुस्तकमा भुमिका लेखेकी छिन् ।
अष्ट्रिेलियाली सरकारले स्ट्रवेरीहरुमा लुगा सिउने सियोहरु फेलापरेको घटना माथि गम्भीर छानविन गर्न सोमवार आदेश दिएको छ ।
काभ्रे । बाध्यताको ढुवानीः काभ्रेको मण्डनदेउपुर १० मा निर्माणाधिन अवस्थामा रहेको फ्याफुल्ला खानेपानी आयोजनाको लागि पाइप लगायतका सामानहरु लैजादैं गर्दा हिलो बाटोमा फसेको ट्रकलाई निकाल्ने प्रयास गर्दै स्थानियवासीहरु । यस
उत्तरी फिलिपिन्समा आएको शक्तिशाली सामुद्रिक आँधी मेंगकुटले मच्चाएको वितन्डामा ध्वस्त भएको आफनो घर नजिकै बचेका सामान हेर्दै एक महिला ।
दक्षिण अफ्रिकाको पश्चिमी इलाकामा हरेक बसन्तको मौसम फुल्ने गरेको फुल । यो मौसममा केही हप्ताका लागि पश्चिमी दक्षिण अफ्रिकाको यो इलाका पुरै फुलले ढाक्ने गर्छ ।
नेपाल भलिबल संघका राष्ट्रिय रेफ्रिद्धय विजय केसी र विकाश गुरुङले एशियन अन्तर्राष्ट्रिय रेफ्रि क्यान्डिडेटमा उत्तीर्ण गरेका छन् । एशियन भलिबल महासंघले आयोजना गरेको अन्तर्राष्ट्रिय रेफ्रि सेमिनारमा नेपालकातर्फ बाट सहभागी भएका
मुलुक तर्फ बढिरहेको भिषण ठुलो सामुद्रिक आँधीलाई ध्यानमा राखि फिलिपिन्सका तटिय इलाकाबाट बासिन्दालाई सुरक्षित सार्ने क्रममा सैनिक तथा आपतकालिन कार्यकर्ताहरु तयारी गर्दै ।
डेमोक्र्याटिक रिपब्लिक अफ कंगोका सहरी क्षेत्रमा इबोला संक्रमणका नयाँ घटना देखिएपछि उक्त महामारी अझै नियन्त्रणमा आइनसकेको देखिएको छ । अगस्ट १ देखि अहिलेसम्ममा ९० जनाको उक्त संक्रमणबाट मृत्यु भइसकेको बताइएको
अफगान प्रदर्शनकारीमाथि लक्षित गरी मंगलबार गरिएको एक आत्मघाती आक्रमणमा मर्नेको संख्या बढेर ६८ पुगेको बताइएको छ ।
यसै महिनाको शुरुमा लिवियाको समुद«ी तटमा भएको जहज दुर्घटनामा एक सय भन्दा बढि आप्रवासी मारिएको दातृ निकायले जनाएको छ ।
अनिल खत्री, गुल्मी । हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज पर्व गुल्मीमा पनि बिशेष कार्यक्रममका साथ मनाएका छन् । तिज पर्वको अबसरमा जिल्लाका भिन्नि स्थानमा तिजका बिशेष मेला तथा प्रतियोगिता
काठमाडौं । काठमाडौंमा आज भाद्र शुक्ल तृतीया अर्थात् तीज हिन्दू धर्मावलम्बी महिलाहरू महादेवको व्रत तथा पूजा–आराधना गरी मनाउँदैछन्। आज पुजा गरिने महादेव लाई उमामहेश्वरको रुपमा पुज्ने चलन छ। आफ्नो नजिकका
भियतनामको गाडी प्रदर्शनमा राखेको त्यहाँकै नागरिकले डिजाइन गरेको पहिलो गाडी । भियतनामको नयाँ गाडी निर्माताले भिनफास्टले तयार गरेको उक्त गाडी पेरिस मोटर सोमा राखिने छ ।