जर्मनीमा वयस्क तथा बाल खाद्यान्नमा विषाक्त मिसाएको आरोपमा एक व्यक्तिलाई साढे १२ वर्ष लामो कैद सजाय भएको छ।
परीक्षणबाट नक्कली ठहर भएपछि अमेरिकाको एउटा बाइबल संग्रहालयबाट बाइबलसँग सम्बन्धित केही वस्तु हटाएको छ।
रुकुम । रुकुम पुर्वको सिस्ने गाँउपालिकाको वडा नं २ प्वाङमा नेपाल टेलिकमको टावर तयार गर्नका लागी सवैभन्दा ठूलो ग्रहुङ्गो क्याविनेट बक्स लिइँदै स्थानीयबासी । सो ठाँउमा वडा अध्यक्ष जीवन के.सीको
दशैँ मनाउन भनि घर गाँउकोे घर फर्किएकाहरु धमाधम सहर आउन थालेका छन् । दशैँका बेला सुनसान देखिने काठमाडौँ उपत्यका अब पुनः चहलपहल बढेको छ । सोमबार कोटेश्वरमा देखिएका केहि झलकहरुः
काठमाडौँ । सधै भीडभाड रहने काठमाडौँका चोक दशैँका कारण सुनसान देखिएका छन् । सार्वजनिक सवारीका तथा अन्य निजी सवारी साधनहरु निकै न्यून गुडेका छन् । काठमाडौँ उपत्यकाका असन, ईन्द्रचोक, न्यू रोड, रत्नपार्क,
प्रताप बानियाँ, म्याग्दी । नेपालीहरुको महान् पर्व बडादशैं अन्तर्गत नवदुर्गाको सातौं दिन मङ्गलबार म्याग्दीका विभिन्न कोत मन्दिरहरुमा हर्ष बढाइँका साथ फूलपाती भित्र्याइएको छ । सदरमुकाम बेनीमा रहेको बेनी कोत मन्दिरसहित
गत २०७२ साल बैशाख १२ गते गएकाे भूकम्पले घरमा क्षति र पहिरोले बस्ती बगाएपछि रसुवाको उत्तरगया गाँउपालिका–१ हाँकुलगायतका स्थानबाट विस्थापित भएका पीडित उत्तरगया–५ स्थित त्रिशूली नदीबगरमा गिट्टी कुट्दै । खाल्टेबगरमा
भारतको उडिसा र आन्ध्र प्रदेशमा आएको सामुद्रिक चक्रवात तितलीका कारण आएको शक्तिशाली हुरीले ढालेको रुख। उक्त आँधीका कारण अहिलेसम्म २ जनाको मृत्यु भएको बताइएको छ।
नुवाकोट । नुवाकोटको वेलकोटगढी नगरपालिका वडा नं १० मा रहेको निरञ्जना भगवती मन्दिरमा १३८ परिवारले सामूहिक रुपमा राखेको जमरा । पृथ्वीनारायण शाहले नेपाल एकीकरणको क्रममा विसं १८०१ मा नुवाकोट माथि
बुल्गेरियाली महिला पत्रकार भिक्टोरिया मारिनोभाको वलात्कारपछि हत्या गरेको अभियोगमा बुधवार जर्मनीमा प्रहरीले एक पुरुषलाई गिरफतार गरेको छ ।
सोमाली लडाकु समुह अल–सवावले जासुसीको आरोपमा इक वृलायती लगायत पाँचजना मारेका जनाएको छ ।
काठमाडौँ । निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कडा कारबाही गर्न माग गर्दै काठमाडौंमा थाल ठटाएर सरकारविरुद्ध प्रर्दशन गरिएको छ। युवा नर्स सञ्जालले निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कारवाही गर्न माग
अन्तरिक्षमा मानव ओसार्ने स्पेस एक्सको क्याप्सुल । आफनो क्रु ड्रागन क्याप्सुललाई प्रक्षेपण गर्न स्पेसएक्सले फाल्कोन ९ रकेट प्रयोग गर्ने छ । उक्त कम्पनीले सन् २०१९ जुनमा आइएसएसमा आफनो पहिलो मानव
विहारको गया जिलाको बडा बजार इलाकामा मरेको एक साँढेको शव यात्रा निकाल्दै । विषादी खानाले मरेको आसंका गरिएका उक्त साँढेको अन्त्यष्टीमा हिन्दु र मुस्लिम दुबै समुदायका सदस्यहरु सहभागी भएका थिए
काठमाडौँ । राहत शिक्षकले स्वतः स्थायी गर्न माग गर्दै राजधानीमा प्रदर्शन गरेका छन्। आइतबार राजधानीको माइतीघर मण्डलामा भेला भएर राहत शिक्षकले स्वतः स्थायी गर्न माग गर्दै सरकारविरुद्ध प्रदर्शन गरेका हुन्।
अमेरिकामा चार वर्ष अघि एकजना काला जातीका किशोरको हत्या गरेको अभियोग लगाइएका एक गोरा प्रहरी अधिकारीलाई अदालतले दोषि ठहर गरेको छ
साउदी अरेवियामा पहिलो पटक एक महिलालाई एउटा बैंकको प्रमुख कार्यकारिणी अधिकारी नियुक्त गरिएको छ ।
पर्वत । पर्वतको फलेबास नगरपालिका वडा नं १ कार्किनेटामा दशैंमा घर लिपपोतका लागि रातो माटो खन्दै स्थानियबासीहरु । यहाँ झण्डै सय मिटर सुरुङ्ग भित्र सम्म पुगेर जोखि मोल्दै माटो खन्ने
काठमाडौँ । कञ्चनपुरकी १३ वर्षिय बालिका निर्मला पन्तको बलात्कार तथा हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै राजधानीमा प्रदर्शन भएको छ । प्रर्दशनकारीले गृहमन्त्रीको राजीनामा माग्नुका साथै प्रहरी प्रमुखलाई बर्खास्त गर्न