बुधबार पाटन दरबार परिसरमा कात्तिके नाच प्रस्तुत गरिँदै । यो नाच लगातार १३ दिनसम्म चल्ने गर्दछ । तस्वीर: अनिल आङदेम्बे, काठमाडौं
क्यालिफोर्नियाको भिषण डढेलोले ध्वस्त पारेको प्याराडाइज नगरमा आफनो घरको अवशेष खाज्ने क्रममा एक अर्कालाई सान्त्वना दिँदै क्रिस र नेन्सी ब्राउन । उक्त आगलागीमा अहिलेसम्म ४३ जनाले ज्यान गुमाइसकेको अधिकारीहरुले बताएका
भारतको राजधानी दिल्लीमा वायु प्रदुषणको प्रभावबाट बच्न मास्क लगाएकी एक युवती । दिल्लीमा वायु प्रदुषण चरम अवस्थामा पुगेकोले पेट्रोल र डिजेल गाडीहरुमाथि प्रतिबन्ध लगाउन सक्ने बताइएको छ ।
काठमाडौँ । बाग्मती नदीमा छठ पुजाको रौनक तस्वीरमा हेर्नुहोस । तस्वीरः उजोल डंगोल
यमनको राजधानी सानामा साउदी अरेवियाले गरेको एक आक्रमणमा घाइते भएका एक बालक औंलाको सहयोगमा आँखा खोल्दै गरेको यो तस्वीर भाइरल भएको छ । बुथाइना मुहम्मद मन्सुर अल राइमीले उक्त तस्वीर
गाजामा सोमवार भएको इजरायली सैनिक कारवाहीमा एकजना स्थानिय लडाकु लगायत सातजना प्यालेस्टाइनीको ज्यान गएको प्यालेस्टाइनी अधिकारीहरुले बताएका छन् ।
अमेरिकाको क्यालिफोर्नियामा फैलिएको वन डढेलोका कारण मारिनेको संख्या २५ पुगेको छ।
आइतबार साँझ कमलपोखरीमा छट पूजाका लागि तयारी गर्दै मजदुर । तस्वीर ः अनिल आङदेम्बे, काठमाडौं
गुयनाको राजधानीबाट शुक्रवार क्यानाडाका लागि उडेको एउटा यात्रुवाहक विमान केहिवेर पछि नै दुर्घटना हुँदा छ जना यात्रु घाइते भएका छन् ।
नक्कली नोट छाप्ने गोप्य मेसिनहरुको तार बिद्यालयको बिद्युत आपुर्तिसंग जोडिएको पाइँदा चीनका एकजना प्रधानाध्यापकको जागिर चट भएको छ ।
भारतमा तेंह«जना मानिसको ज्यान लिने एउटा बघिनीलाई गोली हानी मारिएको सरकारी अधिकारीहरुले शनिवार जनाएकाछन् ।
तालिवानका पिता मानिने मौलाना सामी उलहकको अन्त्ेष्टिमा हजारौं समर्थक उपस्थित रहेका छन् ।
इरानमाथि सोमबार देखि लागु हुने कडा नाकाबन्दी प्रति सचेत गराउन ट्रम्पले ट्विटरमा फिल्मी पोस्टर सैलीमा पोस्ट गरिएको उनको तस्वीर ।
भारतले मंगलबार राती ७ सय किलोमिटर विस्तार क्षमताको अग्नी १ क्षेप्यास्त्रको परीक्षण गरेको थियो । यस परीक्षणको उद्देस्य निसाना सम्म पुग्न सक्षम छ वा छैन भन्ने जाँच गर्नु रहेको बताइएको
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उपहारस्वरूप पठाएको इस्टकोट ‘मोदी ज्याकेट’ लगाएका दक्षिण कोरियाली राष्ट्रपति मुन जे इन। मोदीले उक्त तस्वीर पोस्ट गर्दै उक्त पोसाक मुनलाई अत्यन्त सुहाएको प्रतिक्रिया दिए।
मेक्सिकोको राजधानी मेक्सिको सिटीमा आयोजित वार्षिक डाय डी म्युर्टाेस अर्थात मृत्यु दिवश मनाउने क्रममा निकालिएको एक झाँकी।
‘निर्मलाका निम्ति न्याय’ अभियानअन्तर्गत शुक्रबार साँझ पाटन कृष्ण मन्दिरअगाडि मैनबत्ती बालियो । निर्मलाको बलात्कारपछि हत्या भएको शुक्रबार सय दिन पुगेको छ । तस्वीर ः उजोल डंगोल/ललितपुर
अमेरिकी राष्ट्रपति ट्रम्पले तीन मध्ये एक अमेरिकीले संचार माध्यमलाई शत्रु ठानेको जनाएको छ ।
पेरुको एक अदालतले विपक्षी राजनीतिक नेता केइको फुजिमोरीलाई उनी विरुद्धको भ्रष्टाचारको अभियोगमा मुद्धा चलुन्जेल तीन वर्ष कारवासमा राख्न आदेश दिएको छ् ।
चीनमा केहि विशेष प्रयोजनका लागि गैंडाको सिंगको प्रयोगमाथिको प्रतिवन्ध आँशिक फुकुवा हुने भएको छ ।