काठमाडौं । महोत्तरीको बर्दिबासबाट काठमाडौंका लागि हिँडेका मिटरब्याज पीडितहरु मातातीर्थ आइपुगेका छन् । बर्दिबासबाट हिँडेर १२औँ दिनमा उनीहरु मातातीर्थ आइपुगेका हुन् । उनीहरु काठमाडौंको माइतीघर मण्डलामा आउनेछन् । सोमबार नै
मुलुकको समग्र शान्ति सुरक्षाको जिम्मेवारीमा रहेका गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंह हाल शान्ति सुरक्षाको अवस्था सुदृढ रहेको बताउनुहुन्छ । समग्र शान्तिसुरक्षाको अवस्था, सेवा प्रवाह, सुशासन तथा राजनीति र प्रशासनबीच हुनुपर्ने
घोडेजात्राका अवसरमा काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरियो र नेपाली सेनाले आयोजना गरेको कार्यक्रममा राष्ट्रपतिलगायत विशिष्ट पदाधिकारीको उपस्थिति हुँदा पाटनमा घोडेजात्राको फरक रौनक थियो । मल्लकालबाट शुरु भएको यो जात्रा
धरहराको भग्नावशेषका थुप्रोका कारण कुरूप बनेको टुँडिखेलको केही हदसम्म स्वरूप परिवर्तन भएको छ । घोडेजात्राका लागि २०७२ सालपछि अलपत्र पारी राखिएको भग्नावशेष नेपाली सेनाले पाल, प्लास्टिक र कृत्रिम आकार स्थापित
त्रिभुवन विश्वविद्यालय (त्रिवि)अन्तर्गतका देशभरका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान भइरहेको छ ।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अहिले नेपाल र यूएईबीचको खेल भइरहेको छ ।
सरकारले रासायनिक मलखादमा अनुदान कटाएर अत्यधिक मूल्य बढाई जनतामारा कार्य गरेको भन्दै यसको विरुद्धमा राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनले बुधबार बिहान ११ बजे माइतीघर मण्डलामा भेला भएर गरेको विरोध प्रदर्शन ।
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
ललितपुरको बुङ्मतीमा तोरीबारी नजिकैबाट आफ्नो दिनचर्या शुरू गर्दै किसान । नेपालका हरेक किसानको दैनिकी यसरी नै शुरू हुन्छ । तस्वीर : नेपाल समाचारपत्र
काठमाडौं । बिहीबार हुने राष्ट्रपति निर्वाचनको तयारी पूरा भएको छ । निर्वाचन आयोगका अनुसार बिहीबार बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म हुने राष्ट्रपति पदको निर्वाचनको तयारी पूरा भएको हो ।
फागुपूर्णिका दिन वसन्तपुरमा एकआपसमा रङ दलेर रमाइलो गर्दै युवायुवती । तस्वीर : अनिल आङदेम्बे
बनेपा। आज फागु पूर्णिमा । धुलिखेल जिपलाइनमा पनि रङहरूको यो पर्वको माहौल बिहानैदेखि देखिएको छ । होली मनाउने क्रममा धुलिखेल पुगेका युवा युवती रङ खेल्दै जिपलाइनमा रमाएका छन् । फागु
काठमाडौं । कामना परिवारले फागु पूर्णिमाका अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेकाे छ । आइतबार भएको कार्यक्रममा खुशियाली प्रकट गर्दै होली रंग खेलेर मनाइयो । असत्यमाथि सत्य र खरावमाथि
काठमाडौं । काठमाडौं मेडिकल व्यवसायी दुर्गा प्रसाईँले घोषणा गरेको आन्दोलन काठमाडौंमा सुरु भएको छ । बानेश्वरमा भइरहेको आन्दोलनमा बिभिन्न संघ र संस्थाको समर्थन रहेको आयोजकले जनाएका छन । राष्ट्रिय झन्डासहित
काठमाडौँ । मुगु जिल्लामा रारा भिलेज रिसोर्ट प्रालि सञ्चालनमा आएको छ । धार्मिक मान्यता अनुसार शुक्रबार पूजाआजा गरी रिसोर्ट सञ्चालनमा ल्याइएको हो । मुगुको सामाजिक आर्थिक विकासको एक मात्र आधार
हिउँदे झरी छाता ओढेकी परी : सातदोबाटोमा एक्कासि झरी परेपछि छाता ओडेर गाडी कुर्दै गरेकी युवती । उपत्यका तथा देशमा लामो समयसम्मको पर्खाइपश्चात् सर्वसाधारणले हिउँदे वर्षाको अनुभव गर्न पाएका छन्
आइतबार काठमाडौंमा भारी वर्षा भएसँगै सर्बसाधारणलाई असहज भएको छ ।
काठमाडौं । शेर्पा समुदायले मंगलबार ग्याल्पो ल्होसार पर्व मनाइरहेका छन् । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले ग्याल्बो ल्होसार पर्व मनाउने गरेका छन् । नयाँ वर्षका रुपमा शेर्पा
कोभिडपछि विस्तारै बाह्य पर्यटकको आगमन भएको छ । नेपाल पर्यटन बोर्डले सन् २०२२ मा ६ लाख १४ हजार १ सय ४८ विदेशी पर्यटक भित्रिएको जनाएको छ । विश्व सम्पदा सूचीमा
पाशुपत क्षेत्रमा १ हजार ८ त्रिशूल पदयात्रा गरिएको छ ।