भेनेजुयलाका राष्ट्रपति निकोलस माडुरोको सरकारले भेनेजुयला भ्रमणमा रहेका पाँच जना युरोपेली सांसदलाई सोमवार देश निकाला गरेको छ ।
भारतिय शहर हाम्पी स्थित विश्व सम्पदा सुचिमा रहेको एउटा स्मारक तोडफोड गरेको अभियोगमा लगाइएका चारजना पुरुषलाई सो खम्वा मर्मत गर्न लगाइएकोे छ ।
प्राचिन सुनौलो मुर्ति लिलामबाट किनेर चर्चामा आउको मेट्रेपोलिटन म्युजियम अफ आर्टले उक्त मुर्ति इजिप्टलाई फिर्ता गर्ने भएको छ । उक्त मुर्ति करिब ४० लाख डलरमा किनेको थियो ।
क्यानाडाको युकोन स्थित तातो पानीको झरनामा नुहाउने प्रतियोगिताका सहभागीहरु । उक्त झरनाको पानी तातो भएपनि बाहिरको तापक्रम अत्यधिक चिसो हुने भएकोले पानीबाट माथि आएपछि टाउको र दाह्र्ीको पानी तत्काल जम्ने
अमेरिकाकोे डल्लास स्थित एकजना पुर्व अग्निनियन्त्रकलाई फायर स्टेसनको वाथरुममा गोप्य क्यामेरा जडान गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
अमेरिकाको इलिनोइस राज्यको एउटा औद्योगिक पार्कमा एकजना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा पाँच जना मानिसको ज्यान गएको छ ।
इरानको दक्षिण–पूर्वी भागमा भएको आत्मघाती बम आक्रमणमा कम्तीमा बिसजना रिभोलुश्नरी गार्डको मृत्यु भएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आगामी २१ फेब्रुअरी देखि दक्षिण कोरियाको भ्रमणमा जान लागेको भारतिय विदेश मन्त्रालयले बिहीबार जनाएको छ ।
युक्रेनको द्वन्दग्रष्त दोनेत्स्क इलाका स्थित एक ध्वस्त भवनमा पियानो बजाउँदै युक्रेनी ससस्त्र बलका एक सदस्य । सन् २०१४ मा त्यस क्षेत्रमा द्वन्द्व भडकिएपछि पुर्वी दोनेत्स्क र लुहान्स्क क्षेत्रमा १० हजार
फ्रान्समा हुन गइरहेको १३५ औं निस कार्निवलमा प्रदर्शन गर्न बनाइएको अमेरिकी राष्टपति डोनाल्ड ट्र्म्पको विशाल पुतलामा रंग लगाउँदै एक कलाकार ।
चिनिया अर्वपतिले आफुलाई अष्ट्रेलियामा वस्ने आवासिय अधिकार नदिइएपछि अष्ट्रेलियालाई ‘ विशाल शिशु ’ को संज्ञा दिएका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पका एकजना समर्थकले टेक्सासको एल पासोमा आयोजित एक ¥यालीको दौरान विविसिका क्यामराम्यान माथि आक्रमण गरेका छन् ।
सरकारले घोषणा गरेको बिभिन्न २७ शहर मध्येको एक पाँचथर सदरमुकाम फिदिम । फिदिमलाई नयाँ शहर निर्माणको काममा तीब्रता दिइएको छ । तस्बीरः मधुसूदन रायमाझी/नेस ।
प्रताप बानियाँ, म्याग्दी । तातोपानी कुण्डमा नुहाउन आउने बिरामीहरुको चाप बढेपछि ‘बाथटप’ र पोखरी थप गरेर सञ्चालनमा ल्याइएको छ । प्राकृतिक चिकित्सालयको रुपमा चिनिएको म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गास्थित रहेको तातोपानी
स्पेनी सरकारको क्याटालोनिया क्षेत्रमा तनाव घटाउने योजना विरुद्ध म्याड्रिडमा विशाल विरोध प्रदर्शन भएको छ ।
भेनेजुयलाका विपक्षी नेता हुँवा गुआइदोलेसरकारको व्यापक अवरोध वावजुद पनि मानविय उद्धार सामग्री देशमा भित्राइ छाड्ने बताएका छन् ।
नेपाल समाचारपत्र, काठमाडौँ । प्र्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइएको छ । जसमध्ये काठमाडौंको स्वम्भूस्थित सरस्वती मन्दिरमा देखिएका
नेपाल समाचारपत्र, काठमाडौं । एतिहासिक पृष्ठभुमी बोकेको काष्ठमण्डपमा मूल थाम र निना ठड्याइएको छ । आइतबार परम्परागत पूजासहित मूल थाम र निना ठड्याइएको हो । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको
थरका कारण स्कुलमा हेपिएका ६ कक्षामा अध्ययन जोसुआ ट्रम्पलाई कांग्रेसमा दोस्रो स्टेट अफ द युनियन सम्बोधनमा राष्टपति डोनाल्ड ट्रम्पले आमन्त्रित गरेका थिए । तर उनी उक्त बैठकमा मस्तले सुतेको तस्वीर
ब्राजिलकी सांसद एना पाउला संसदमा सम्बोधन गर्दै । लोकट पहिरणका कारण उनी ब्राजिलमा सामाजिक सन्जालमा भाइरल भएकी छिन् । केही प्रयोगकर्ताले उनलाई बलात्कारको धम्की दिएका थिए ।