जापानको फुकुसिमा आणविक भट्टीका अपरेटरले एउटा भट्टीको आणविक इन्धन हटाउन शुरू गरेका छन्।
केन्याको राजधानी नैरोबीमा एक अकालाई पछ्याउँने क्रममा कुड्दै गरेका दुई जिराफ ।
आयरल्यान्डमा गर्भपतन विरोधी कानुन उल्टाउन संघर्ष गरिरहेका अभियन्ता प्रदर्शन गर्दै । यस तस्वीरलाई २०१९ मा पुरस्कृत गरिएको छ ।
विकिलिक्सका सहसंस्थापक जुलियन असान्जले स्विडेनमा एउटा वलात्कारको अभियोगमा पुन शुरु भएको अनुसनधान सामना गर्नुपर्ने संभावना रहेको छ ।
तिव्वती धार्मिक नेता दलाइ लामालाई भारतको राजधानी नयाँ दिल्ली स्थित एउटा अस्पतालबाट शुक्रवार डिस्चार्ज गरिएको छ ।
चिनियाँ स्मार्ट फोन निर्माण कम्पनी सियाओमीले त्यसका संस्थापकलाई सम्मान स्वरुप ७३ करोड ५० लाख पाउन्ड प्रदान गर्ने निर्णय गरेको छ ।
अस्ट्रेलियाली अभिनेता जियोफ्रि रसले सिडनीको एउटा अखबारका प्रकाशक विरुद्धको अपमानको मुद्दा जितेका छन् ।
कीर्तिपुरको बाघ भैरव मन्दिरनजिकै रहेको पोखरीमा गर्मी छल्न पौडी खेलेर रमाउँदै एक बालक । केही दिनयता उपत्यकामा बढ्दो तापक्रमका कारण जनजीवन प्रभावित भएको छ । तस्वीर ः अनिल आङदेम्बे/काठमाडौं
नेपाल समाचारपत्र, काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले देशव्यापी जनसंघर्ष अन्तर्गत स्थानीय तह धर्ना कार्यक्रम गरेको छ । राप्रपा राजसंस्थाको विषयमा सर्वपक्षीय गोलमेच सम्मेलन, संघीयताको विषयमा जनमत संग्रह, भ्रष्टाचार
सुडानको राजधानी खार्तुममा राष्ट्रपति ओमार अल बसिर विरुद्ध प्रदर्शनमा नारावाजी गर्दै प्रदर्शनकारीहरु ।
भारतको सर्जिकल स्ट्राइकमा निसाना बनाइएको पाकिस्तानको बालाकोट स्थित मदरसा । फेब्रअरी २६ मा भारतले उक्त मदरसालाई आक्रमण गरि ध्वस्त पारेको दावी गरेको थियो । तर उक्त स्थानको पहिलो पटक पुगेका
बर्षा र सहकालका देवता मानिने सेतो मच्छिन्द्रनाथको रथ तयार गर्दै कामदार । काठमाडौं उपत्यकाका बृद्धबृद्धालाई दर्शन गराउन रथलाई नगर परिक्रमा गराउने चलन छ । तस्वीर: अनिल आङदेम्बे/काठमाडौं
स्याङ्जाको वालिङ नगरपालिकाको कार्यालयभित्र शिशुलाई दूध चुसाउन बनाइएको गोप्य स्तनपान कक्ष । तस्वीर: तोलाकान्त बगाले, रासस, वालिङ
भारतमा चुनाव नजिकिँदै रहँदा चुनावी घोषणापत्र सार्वजनिक गर्दै सत्तारुढ दल भारतिय जनता पार्टीका नेता सुसमा स्वराज, राजनाथ सिंह, नरेन्द्र मोदी, अमित शाह र अरुण जेटली ।
सुडानको राजधानीमा भइरहेको एक विरोध प्रदर्शनमा सम्बोधन गर्दै एक महिला । सेतो पहिरणमा सम्बोधन गरिरहेकी ती महिलाको तस्वीर सामाजिक सन्जालमा भाइरल भइरहेको छ ।
काठमाडौँ । पृथ्वीराजमार्गअन्तर्गत चितवनकोे मुग्लिन र तनहुँको बेनीटार जोड्ने त्रिशुली नदिमाथी निर्माणाधीन नेपाली इन्जिनियरहरुले डिजाईन गरिएको नेपालकै दोस्रो नमूना आर्क ब्रिज विश्व बैंकको रु १२ करोडको लागतमा यो पुल निर्माण
अमेरिकाको मातृभुमि सुरक्षा मामिला मन्त्री किस्र्टजेन नियल्सनले पदबाट राजिनामा दिएकीछिन् ।
अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोर्रिसन ले जनावर अधिकारवादीहरुको आलोचना गर्दै तिनीहरुलाई ‘ लज्जास्पद र गैर अष्ट्रेलियाली ’ को संज्ञा दिएका छन् ।
अन्तर्राष्ट्रिय पदक विजेता कराते खेलाडीहरु सोमबार सम्मानित भएका छन् । जकार्तामा भएको १५औं एसियन प्यासिफिक शितो रियु कराते च्याम्पियनसिप २०१८ मा र जापानमा भएको नवौं शितो रियु कराते डो वल्र्ड
नेपाल समाचारपत्र, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई प्रहरीले १० मिनेट नियन्त्रणमा लिएर छाडेको छ । देशव्यापी जनसंघर्षको धर्ना कार्यक्रम भइरहेका बेला सोमबार दिउँसो काठमाडौंको पुतलीसडकस्थित पद्मोदय मोडमा