मैले फेरि एकपटक मेरो टाइगर (मैले घरमा पालेको कुकुर, जसलाई एउटा बोलेरोले लापर्वाहीपूर्वक किचेर मारिदियो) लाई सम्झेको छु । एक महिनाको उमेरमा मेरो घरमा आएको टाइगरले १३ वर्षसम्म मलाई साथ
अङ्ग्रेजीमा एउटा भनाइ छ– ‘टाइम एन्ड टाइड नो वेट्स फर अ म्यान’ अर्थात् ‘समय र पानीको छालले मानिसलाई पर्खंदैन ।’ आगामी नेपाली राजनीतिका लागि यो भनाइ सत्य साबित हुने तर्खरमा
वर्तमानमा एमसीसीको साँढुभाइ एसपीपीको बहसले स्थान पाएको छ । सत्तापक्ष विशेष गरी देउवापक्ष मरिमेटेर त्यसलाई पनि सम्झौता गर्न पाए हुन्थ्यो भन्ने पक्षमै वकालत गरिरहेका छन्, भलै जनदबाबको कारण पछिल्लो मन्त्रिपरिषद्को
देशमा दलहरुले सिद्धान्तविनाको राजनीति गरिरहेका छन् । प्रथमतः माओलाई यहाँ क्रान्तिकारीको रुपमा लिइयो र देश १० वर्षसम्म सशस्त्र युद्धमा होमियो, हजारौँ नेपाली मरे र खर्बौं सम्पत्तिको नोक्सान भयो । अहिले
केही समयअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद्बाटै आफ्नो र श्रीमतीको नाउँको चल अचल सबै सम्पत्ति राष्ट्रका नाउँमा गरेको घोषणा गरे । उनले संसद्बाटै अरुलाई पनि राष्ट्रका नाउँमा सम्पत्ति बुझाउन
अन्ततोगत्वा, अनेकन् शङ्का, उपशङ्का, डरत्रास र धम्कीका बीच स्थानीय तहको निर्वाचन सम्पन्न भएको पनि धेरै दिन बितिसक्यो । देशभर एकै चरणमा अपेक्षाकृत निर्वाचन शान्तिपूर्ण तरिकाबाट सम्पन्न हुनुलाई सकारात्मक मान्न सकिन्छ,
कुनै पनि बाजी चाहे त्यो मनोरञ्जन, स्पोर्टस्, जुवा, राजनीति नै किन नहोस्, सबैमा हारजित भइरहन्छ । यसमा जित्ने पक्ष धेरै खुशी हुनुहुँदैन । साथै हार्ने पक्षलाई पनि होच्याउनुहुँदैन । त्यसै
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) ले पछिल्लो समय नेपालको राजनीति गर्माएको छ । झन् अमेरिकी उपविदेश मन्त्री उज्रा जिया र अमेरिकी सेनाका एसिया प्रशान्त क्षेत्र हेर्ने
राणा प्रधानमन्त्री मोहन शमशेरका लागि महत्वपूर्ण कुरा बालक राजकुमार ज्ञानेन्द्रलाई बृटिस र अमेरिकनले राजा स्वीकारिदिऊन् भन्ने थियो । एकपटक उनीहरुले त्यस्तो मान्यता प्रदान गरेको खण्डमा काठमाडौंबाहिरका जिल्लामा जस्तोसुकै प्रतिकुल परिस्थिति
पेशल आचार्य स्थानीय चुनावका केही झुर्काझुर्की रमाइला कुराहरू र रहलपहल फेन्टासी अझै बाँकी रहेका छन् । कुल स्थानीय तहहरूमा जितेका सिट संख्याका आधारमा अहिले विश्लेषण भैरहेका छन्– पहिलो पार्टी नेपाली
देशको आर्थिक विकासको मेरुदण्ड मानिने बजेटलाई कुनै व्यक्ति वा व्यापारीको स्वार्थपूर्तिको निमित्त छलकपट वा कुनै वहानामा तोडमरोड गरी देशको आर्थिक मेरुदण्डलाई धक्का पु-याउने कार्य गरिन्छ र हुन जान्छ भने त्योभन्दा
जुन माटोबाट तपाईं आउनुभएको थियो, त्यही माटोमा गएर तपाईं मिल्नु हुनेछ ! यो पृथ्वी, तारा, जे जति पनि तपाईं देखिरहनुभएको छ । सबै यही माटोबाट बनेका हुन् । तपाईं पनि
रात्रीमा सूर्यग्रहण दिनमा चन्द्रग्रहण भए स्नान् दानकार्य गर्नु नपर्नेे । यस अनुसार न दिन, न रात्रि अर्थात् दिन सकिएर रात शुरू हुने बेलुकी साँझपख सायन्हकालको अन्तिम घडीमा ग्रहण स्पर्श भई
श्रीलङ्काले चीनको मात्र ६ अर्ब छ करोड ऋण तिर्नु पर्नेछ चिनियाँ राष्ट्रपति सीले भ्रमण गरेको अर्को वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोलम्बोको भ्रमण गरे । भ्रमणका क्रममा मोदीले श्रीलङ्काली संसद्मा
स्वदेशी वस्तुका लागि चाहिने कच्चा पदार्थको देशमा अभाव हुनु, बढी मूल्य अभिवृद्धि हुने वस्तुको विदेशमा खोज नहुनु, वस्तु गुणस्तर तथा प्रमाणीकरणको अभाव र अरू यस्तै थुप्रै कारणले नेपालको व्यापार घाटा
तिललाई पहाड बनाई उरालधुराल गरेर काम गर्न पल्केका कर्मचारीहरू अघिल्लो र यी नयाँजनप्रतिनिधिहरूका बीच तुलना गर्दै कागजी पिरामिड मिलाउन पोख्त छन् । देउवा सरकारले गरेका कुनै काम र कारबाहीहरूले अहिले
हाम्रो देशको न्यायालय बेला–बेलामा विवादमा परिरहनुको मुख्य कारण भनेको अनावश्यक दलीय हस्तक्षेप र हस्तक्षेपबाट प्रभावित भई हुनजाने विवादित निर्णयहरू र फैसलाहरू नै हुन् । अदालतबाट हुने गरेका निर्णय र फैसलाहरूले
सामाजिक अभियन्ता हुँदै नेतृत्वमा पुग्न सफल भएका राईलाई तिनै मतदाताले आगामी दिनमा भ्रष्टाचार नियन्त्रण, सुशासनको व्यवस्था, कालोबजारी, खानेपानी, शिक्षा, स्वास्थ्यका मामिलामा कत्तिको साथ दिन्छन् त्यो उनको कर्ममा भर पर्छ ।
विगतमा चिनियाँ सामान नेपाल आउँदा चिनियाँ भाषामा लेखिएको हुन्थ्यो अनि नेपाली पक्षले भन्सार तथा क्वारेन्टाइनमा भाषा नबुझेपछि उत्पादन मिति, उपभोग गर्नुपर्ने अन्तिम मितिजस्ता विवरण अंग्रेजीमा लेखेर ल्याउनु भनेसँगै त्यसको प्रतिक्रियामा
कुनै पनि दीर्घकालीन परिवर्तनका लागि संरचना र संस्कार दुवै आवश्यक पर्छ । नीति, नियम कानुनको रूपमा केही हदसम्म संरचना त तयार गरियो तर त्यसलाई प्रयोग गर्ने संवेदनशीलताको संस्कार निर्माण गर्न