हाम्रो पहिचान भनेकै वैदिक सनातन हिन्दूधर्म र संस्कृति हो । यसअनुसार गरिने देवकार्य तथा पितृकार्यका सम्बन्धमा एउटा शास्त्रीय मत छ– पितरो वाक्यमिच्छन्ति भावमिच्छन्ति देवता । अर्थात् पितृहरूले वाक्य क्रिया शुद्ध
देशको समग्र राष्ट्रिय आम्दानी एवम् यसको अवधारणाका स्वरुपहरु अर्थतन्त्रको विकासका आधार शृङ्खला हुन् । देशभित्र एक निश्चित समयावधिमा उत्पादनका विभिन्न स्रोत–साधनहरुको उच्चतम प्रयोगबाट उत्पादन गरिएका यावत् वस्तु तथा सेवाहरुको कुल
केशव अधिकारी प्रथम विश्वयुद्धले ठूलो मारमा परेको वा मारमा पारिएको जर्मनीमा संसारका विख्यात तानाशाह भनेर चिनिने एडोल्फ हिटलरले शासन हात लिएपछि उनले आफू नेतृत्वको सरकारको अर्थमन्त्रीको रुपमा गोयबल्स नामका व्यक्तिलाई
तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश÷पहुँच दिएको विषयमा छानबिन गर्न बनेको संसदीय विशेष समितिको बहुमतले आफैँमाथि थुप्रै प्रश्न उठाउँदै त्यस्तो ‘केही नदेखिएको’ प्रतिवेदन बुझायो । संसदीय समितिको
बालकृष्ण मैनाली मोलमोलाइको माहोल छ । स्वाभाविकै हो, एकातिर मूल्यको कुनै ठेगान नभएको, अर्कोतिर हरेक चिज बिकाउ हुने देशमा मोलमोलाइको माहोल तात्तिनुमा अन्यथा देखिँदैन । हरेक चिजको किनबेच भइरहने अपवादको
कुनै पनि चीजलाई हेर्ने हाम्रो दृष्टिकोण, तरिका कस्तो छ ? हामी यो संसारलाई हेर्छौँ, आफूले आफूलाई हेर्छौँ, आफ्नो परिवारलाई हेर्छौँ । हाम्रो चारैतिर भएका अवस्थालाई पनि नियाल्छौँ । आकाशतर्पm हेर्ने
नेपालीहरु आफ्नो मुलुकबाहिर जहाँ गएर बसे पनि उनीहरुले आफ्नो कला, संस्कृति, भाषा, भेषभूषा सबै सँगै लिएर जान्छन् । नेपालीहरु जहाँ बस्छन् त्यहाँ आफ्नो कला, संस्कृति, पहिचानका साथै नेपाली एकता देखाउन
ललितपुर नेपालका विभिन्न नगरहरूमध्ये धार्मिक तथा सांस्कृतिक नगरले मात्र परिचित नभएर कला–कृतिबाट सुसज्जित सुन्दर र व्यवस्थित नगर पनि हो । यस नगरमा अवस्थित मठ, मन्दिर, देवालय, घर, चोक इत्यादिलाई जिउँदो
हामी नेपालीहरु ‘नुन’ भन्छौँ, हिन्दीभाषीहरु ‘नमक’ भन्छन् । ‘नमक’बाटै नेपालीमा ‘निमेक’ बनेको छ । नेपालीहरु नुनको सोझो गर्ने अर्थात् निमेकको सोझो गर्ने कुरामा जगत्विख्यात छन् । यस परिप्रेक्ष्यमा नुन स्वयंमा
नेपालको संविधानको धारा २४० ले महालेखा परीक्षकको व्यवस्था गरेको छ । धारा २४१ ले महालेखा परीक्षकको कार्यालयलाई सरकारी तथा संगठित संस्थाको वार्षिक आयव्ययको अन्तिम लेखापरीक्षण गर्ने अधिकार दिएको छ ।
नागरिकता विधेयकमा फेरि सत्तापक्ष र प्रतिपक्षको मत गम्भीर रूपले बाझेको छ । सत्तारूढ दलले संसदीय समितिमा छलफलविना सो विधेयक संसद्मा पेस गरेको भन्ने आरोप प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले लगाएको
मानवजीवनको इतिहासदेखि वर्तमानसम्म आइपुग्दा मानवजातिले अथाह तरक्की गरेकोमा कुनै सन्देह छैन । यो भन्दा पनि अझ बढी तरक्की गर्ने प्रयास अझै जारी छ । तथापि कतिपय ऐतिहासिक कालखण्डमा मानवकै रूपमा
आखिर भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) कै निमन्त्रणामा गत असार ३१ गते भारत पुगेका माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भेट
आधुनिक सिकाइका विधि र प्रविधिका सम्बन्धमा कुरा गर्दा योग्य तालिमप्राप्त शिक्षकबाट मात्र यो सम्भव हुन्छ । अबका विद्यार्थीले शिक्षण शिक्षा विधिबाट धेरै कुरा सिक्ने गर्दछन् । विद्यार्थीको सिर्जनालाई खुम्च्याएर होइन,
केही समयअघि जलेश्वर–८ की निहारिका राजपुत काखमा बच्चा च्यापेर काठमाडाैं माइतीघरमा अनशन बसिन् । चिनेजानेकै एक पुरुषले आफूलाई बलात्कार गर्दा गर्भ रही जन्मेको भन्दै बच्चासहित न्याय माग्न अनशन बसे पनि
सरकारको व्यवस्थापकीय कमजोरीका कारण कोरोना भाइरसविरुद्धको १० लाख डोजभन्दा बढी खोप खेर जाने अवस्थामा पुगेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत आपूर्ति व्यवस्थापन महाशाखाको तथ्यांक अनुसार कोभिसिल्डको प्रयोगमा ल्याउन नसके १०
मुलुकको प्रतिपक्षी दल, अझ यसभन्दा अघिल्लो स्थानीय निर्वाचनमा सबैभन्दा धेरै पपुलर मत ल्याएको पार्टी नेकपा एमाले अहिले दिउँसै बत्ती बालेर एम् अधिकारीको खोजीमा जुटेको छ । बरू स्यालको सिङ भेट्न
गर्मीको मौसम भएर हो कि न्यायपालिकामा पनि गर्मीको चाप बढेको छ । गर्मीको चापलाई सहन गर्दै जाँदा पछि कत्तिको शीतलता प्रदान गर्ला, त्यो भविष्यको गर्भमै छ । भर्खरै करोडे वार्ताले
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले नेपालको संविधान बमोजिम स्थानीय तहको अधिकार सम्बन्धी व्यवस्था कार्यान्वयन गर्न, सरकारको तीन तह (सङ्घ, प्रदेश र स्थानीय) बीचको सहकारिता, सहअस्तित्व र समन्वयको प्रबद्र्धन गर्दै
हाम्रो मुलुक यसै पनि सुन्दर छ, त्यसमाथि हामीले यसलाई झन् सुन्दर किन नबनाउने ? यसको लागि हामी नेपालीले मन ठूलो र राम्रो सोचको विकास गर्नु आवश्यक छ । शायद यसैको