संघ र प्रदेशको निर्वाचन मिति घोषणा गर्नुअघि नै सरकारले संसद्बाट नागरिकता विधेयक पारित गर्ने गृहकार्य ग¥यो । विशेषतः जन्मका आधारमा नागरिकता पाएका व्यक्तिका सन्तान लामो समयदेखि नागरिकताविहीन भएको भन्दै नागरिकता
म बालकै छँदा राणाशासन त गइसकेको थियो । तर पनि राणाशासनले वर्षौं लगाएर व्यापकरुपमा जनतामा हुर्काएको चलन र मानसिकता जनजीवनबाट गएको थिएन । शासक प्रधानता र पुरुष प्रधानताको संस्कृति २००७
नेपाली उपभोक्ताहरु यतिखेर अत्यधिक महँगीको मारमा पिल्सिनुपर्ने अवस्था सिर्जना भएको छ । सरकारी निकायको गैरजिम्मेवारपूर्ण कार्यशैली, सरोकारवाला अधिकारवादी संघसंस्थाहरुको निरीह स्थिति, असंगठित नागरिकहरुको दबिँदै गएको आवाज र हरेक क्षेत्रमा बढ्दै
रुक्मणिराज सिवाकोटी स्मारक कोषले हालै ‘रुक्मणिराज सिवाकोटी स्मृति पुष्प–१’ प्रकाशन गरेको छ । रुक्मणिराज सिवाकोटीको स्वर्गारोहण भएको अर्धवार्षिक पुण्यतिथिको अवसर पारेर प्रकाशन गरिएको यस स्मृति ग्रन्थमा पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारी, पूर्वसचिव
‘एउटा निजी विद्यालयले विद्यार्थीलाई बिदाइ गर्न प¥यो भन्दै प्रतिविद्यार्थी २ हजार रुपियाँ जनही उठाएछ, यो त अति भएन र ?’ नेपाल अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारी फेसबुक स्टाटसमा लेख्छन् ।
आवश्यकता पर्दा आफ्नो अनुकूल निर्णय-प्रतिवेदन दिने, कथंकदाचित देखावटीरुपमा कार्यवाहीको लागि सिफारिस गरिहाले पनि उन्मुक्ति पाउने किसिमको प्रतिवेदन-निर्णय दिन सक्ने गरी छानबिन आयोग, छानबिन समिति, सिफारिस समितिलगायत विभिन्न दलीय समितिहरु राज्यको
हाम्रो पहिचान नै हामीले मान्ने गरेका सनातन धर्म–संस्कृति हुन् । हरेक चाडपर्वमा मनाइने धर्म–संस्कृति ती चाडपर्वका विशेषता पनि हुन् । यिनै सनातन धर्म–संस्कृतिलाई चिनाउने र प्रायः सबै चाडपर्वका ऐतिहासिक, पौराणिक
हाम्रा दुई छिमेकी चीन र भारत विश्वमै उदीयमान शक्तिको रुपमा आइरहेका छन् । ती दुईका बीच रहेर हामीले गौरव गर्न सकेको अवस्था भने छैन । यो छोटो आलेखमा विश्वका जी
रमेशकेशरी वैद्य कुनै एउटा पुरानो घरलाई जब दुईतिर बलियो घरले च्यापिराखेको हुन्छ तब त्यो पुरानो घरको आयु लामो हुन्छ । अहिले हाम्रो मुलुक पनि यसरी नै चलिराखेको छ । अन्यथा
हाम्रो पहिचान भनेकै वैदिक सनातन हिन्दूधर्म र संस्कृति हो । यसअनुसार गरिने देवकार्य तथा पितृकार्यका सम्बन्धमा एउटा शास्त्रीय मत छ– पितरो वाक्यमिच्छन्ति भावमिच्छन्ति देवता । अर्थात् पितृहरूले वाक्य क्रिया शुद्ध
देशको समग्र राष्ट्रिय आम्दानी एवम् यसको अवधारणाका स्वरुपहरु अर्थतन्त्रको विकासका आधार शृङ्खला हुन् । देशभित्र एक निश्चित समयावधिमा उत्पादनका विभिन्न स्रोत–साधनहरुको उच्चतम प्रयोगबाट उत्पादन गरिएका यावत् वस्तु तथा सेवाहरुको कुल
केशव अधिकारी प्रथम विश्वयुद्धले ठूलो मारमा परेको वा मारमा पारिएको जर्मनीमा संसारका विख्यात तानाशाह भनेर चिनिने एडोल्फ हिटलरले शासन हात लिएपछि उनले आफू नेतृत्वको सरकारको अर्थमन्त्रीको रुपमा गोयबल्स नामका व्यक्तिलाई
तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश÷पहुँच दिएको विषयमा छानबिन गर्न बनेको संसदीय विशेष समितिको बहुमतले आफैँमाथि थुप्रै प्रश्न उठाउँदै त्यस्तो ‘केही नदेखिएको’ प्रतिवेदन बुझायो । संसदीय समितिको
बालकृष्ण मैनाली मोलमोलाइको माहोल छ । स्वाभाविकै हो, एकातिर मूल्यको कुनै ठेगान नभएको, अर्कोतिर हरेक चिज बिकाउ हुने देशमा मोलमोलाइको माहोल तात्तिनुमा अन्यथा देखिँदैन । हरेक चिजको किनबेच भइरहने अपवादको
कुनै पनि चीजलाई हेर्ने हाम्रो दृष्टिकोण, तरिका कस्तो छ ? हामी यो संसारलाई हेर्छौँ, आफूले आफूलाई हेर्छौँ, आफ्नो परिवारलाई हेर्छौँ । हाम्रो चारैतिर भएका अवस्थालाई पनि नियाल्छौँ । आकाशतर्पm हेर्ने
नेपालीहरु आफ्नो मुलुकबाहिर जहाँ गएर बसे पनि उनीहरुले आफ्नो कला, संस्कृति, भाषा, भेषभूषा सबै सँगै लिएर जान्छन् । नेपालीहरु जहाँ बस्छन् त्यहाँ आफ्नो कला, संस्कृति, पहिचानका साथै नेपाली एकता देखाउन
ललितपुर नेपालका विभिन्न नगरहरूमध्ये धार्मिक तथा सांस्कृतिक नगरले मात्र परिचित नभएर कला–कृतिबाट सुसज्जित सुन्दर र व्यवस्थित नगर पनि हो । यस नगरमा अवस्थित मठ, मन्दिर, देवालय, घर, चोक इत्यादिलाई जिउँदो
हामी नेपालीहरु ‘नुन’ भन्छौँ, हिन्दीभाषीहरु ‘नमक’ भन्छन् । ‘नमक’बाटै नेपालीमा ‘निमेक’ बनेको छ । नेपालीहरु नुनको सोझो गर्ने अर्थात् निमेकको सोझो गर्ने कुरामा जगत्विख्यात छन् । यस परिप्रेक्ष्यमा नुन स्वयंमा
नेपालको संविधानको धारा २४० ले महालेखा परीक्षकको व्यवस्था गरेको छ । धारा २४१ ले महालेखा परीक्षकको कार्यालयलाई सरकारी तथा संगठित संस्थाको वार्षिक आयव्ययको अन्तिम लेखापरीक्षण गर्ने अधिकार दिएको छ ।
नागरिकता विधेयकमा फेरि सत्तापक्ष र प्रतिपक्षको मत गम्भीर रूपले बाझेको छ । सत्तारूढ दलले संसदीय समितिमा छलफलविना सो विधेयक संसद्मा पेस गरेको भन्ने आरोप प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले लगाएको