ललितपुरको पुलचोकमा सिट बेल्ट नलगाएको भनेर ट्राफिक प्रहरीले एकजना कार चालकलाई जरिबाना गरे । चालकले झोक्किँदै भने– ‘म डाक्टर हुँ । मसँग उपचार गर्न आइस् भने ‘लुलो’ बनाई दिन्छु ।’
सत्तामा हुँदा एकथरी बाजा र सत्ता बाहिर हुँदा अर्को थरी बाजा किन बजाइन्छ ? यो कतै सत्ता उन्मादको हेरोसटे«टस शैली त होइन ? कसैलाई सत्ता बहिर्गमनको पीडा होला, कसैलाई सत्ता
पुराना मुद्दाहरूको फछ्र्योटको लागि मुद्दा फछ्र्योट विशेष समिति गठन गरी सोमार्पmत् २४ सै घण्टा सेवा प्रदान गरी केही समयभित्र सबै मुद्दाहरूको हल गर्न सकिन्छ भने स्थानीय तहमा सबै न्यायिक अधिकार
कम्तीमा अबको राजनीतिमा हत्या–हिंसा नहोस्, व्यवस्था परिवर्तनका लागि जेल–नेल र टायर बाल्ने र ढुंगा हान्ने दृश्यहरू देख्नु नपरोस्, संसद्भित्र कुर्सी भाँच्ने खेच नखेलियोस् भन्ने कामना जनतामा छ । यतिखेर नेपाली
भरपर्दो जनशक्ति योजनाको अभाव भएको, दक्ष जनशक्ति पनि विदेश पलायन भएको अवस्था छ, रोजगारी केवल राजनैतिक मात्रै भएको र प्रशासन, प्रहरी, सेना, संस्थान सबै किसिमका कर्मचारीहरूलाई दलमा लाग्न प्रेरित गरिएको
देशका सबै ठाउँमा बालेन शाह र हर्क साम्पाङ नभेटिएलान् तर दलमा सक्रिय भएर राजनीतिमा खरो उत्रिएका धेरै युवा युवती भेटिन्छन्, उनीहरूको ध्यान देशको मुहार परिवर्तनका लागि गयो भने असम्भव पनि
संसारमा अनेक प्रकारका गोलाकार वस्तुहरु पाइन्छन्, जसमध्ये भकुण्डो, चिम, खोपडी, केही फलफूल आदि हुन् । यसबाहेक अरु पनि चिजहरु होलान् तर यहाँ खोपडीको कुरा गर्न गइरहेको छु । खोपडीहरुको कुरा
गएको हप्ता खबर बजारमा केही खबरहरु गर्माउनसम्म गर्माए । केही महत्वपूर्ण र चाखलाख्दा अनि उदेक लाग्दा खबरहरुले जनजनमा तरंग पैदा गर्न पनि सफल भए । ती मध्ये पहिलो प्रधानन्यायाधीश चोलेन्द्र
अन्यत्रजस्तै हाम्रो गाउँमा पनि मूलबाटोका छेउमा एकजोर चौतारो छ । चौतारा धेरैै थिए । विकासले एक–एक गरी मास्यो । एकजोर चौतारो अद्यावधि मासिन बाँकी छ । गर्मीका याममा गाउँका बूढाबूढीहरु
प्राकृतिक रुपमा उदाउँदो सूर्यले भौगोलिक धरातलमा प्रकाश र ताप फिँजाएर सम्पूर्ण प्राणीहरुलाई जीवनको अस्तित्व बुझाएको हुन्छ । मानवीय जीवनमा मात्र नभएर यो ब्रह्माण्डमा भए–रहेका सबै प्राणीलगायत वनस्पतिलाई आवश्यक पर्ने न्यानोपन
शिक्षाले मानिसलाई संसार चिनाउने र उपयोगी काम गर्न सिकाउँछ । तर आजकोे उचित र केटाकेटीका निम्ति उपयुक्त ठानिएका प्रक्रिया अनि व्यवहार सान्दर्भिक मानिएका छैनन् । यसै सन्दर्भमा विश्वविख्यात अमेरिकी शिक्षाविद्
हरेक वर्षभै बाबुको मुख हेर्ने पर्व कुशेऔंशी सकिनासाथ हिन्दूनारीहरुको एकलौटी पर्व तीज विशेष २०७९ चहलपहलका मनाइरहेको देखिन्छ । यस तीज पर्वलाई हरितालिका विशेष पनि भनिन्छ । सत्ययुगमा पर्वतराज हिमालयकी पुत्री
बहुजाति, बहुभाषा, बधुधर्म र बहुसंस्कृतिसहितको सार्वभौमिकता सम्पन्न हाम्रो देश नेपालको विभिन्न चाडपर्वमध्ये एक पर्व हो हरितालिका तीज । धार्मिक मान्यता अनुसार हिन्दू धर्मावलम्बी नारीहरुले आफ्नो पतिको सुस्वास्थ्य र दीर्घायुको कामना
‘कानुन सबैलाई बराबर हुन्छ, नक्सा पास नभए अदालतमा पनि डोजर चल्छ ।’ यो भनाइ काठमाडौँ महानगरपालिकाका मेयर बालेन उर्फ बालेन्द्र साहको हो । उनी आफू जनप्रतिनिधि चुनिएको १ सय दिनको
आगामी संघीय र प्रदेशसभाको निर्वाचन आउन अब तीन महिना पनि बाँकी छैन । केही उम्मेदवारका आकांक्षीहरुले आ–आफ्ना उम्मेदवारीहरु पनि घोषणा गरिसकेका छन् र त्यसको प्रचारप्रसारमा पनि लागिपरिसकेका छन् । यसपालिको
मानिस भएका नाताले तपाईँ शान्तिलाई कसरी परिभाषित गर्नुहुन्छ ! तपाईँ कुन कुरालाई शान्ति यो हो भनेर बुझ्नुहुन्छ ! तपाईँ कुन कुरालाई आफ्नो जीवनमा बढी प्राथमिकता दिनुहुन्छ ! हामी संसारलाई हेरेर
पूजा महत दुई महिनाअगाडि स्वेदश फर्किन् । उनी झन्डै चार वर्ष देशबाहिर श्रम गरेर बसिन् । उनले चार वर्षसम्म निरन्तर आफूले कमाएको पैसा घर पठाइन् । कपिलवस्तु–४ की महत घर
गएको स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रुपमा नगरप्रमुखको रुपमा विजेता बनेका दुई नगर प्रमुखहरूको बीच घोचपेच र खिसिटिउरीको दोहोरी चलेको छ । सुनसरी जिल्लाको धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राई र
राष्ट्रपति विद्यादेवी भण्डारीले पन्ध्रबुँदे सुझावसहित बृहत् छलफलका साथ पुनर्विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयक प्रतिनिधिसभाले हुबहु पारित गरेपछि देशको सर्वाेच्च संस्था राष्ट्रपति र संसद्को मर्यादा विपरीत त छँदै छ, यी
गरिब देशको गणतन्त्रले नागरिकलाई भनेजस्तो सिस्टम डेलिभरीका कुराहरू गर्न बडो सकस हुँदो रहेछ । कतिपय सवालमा जनताले चाहेका, मागेका र रहर गरेका न्यूनतम कामहरूसमेत भटाभट हुन नसकेपछि जनतामा निराशा छाउनु