सर्वाेच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि लागेको महाभियोग टुंगोमा नपुगी संसद् अधिवेशन अन्त्य भएसँगै विकसित घटनाक्रम यतिखेर आम चासोको विषय बनेको छ । महाभियोग सिफारिस समितिले महाभियोग दर्तासम्बन्धी छानबिन
यही असोज १ गतेदेखि संसद्को पाँचबर्से कार्यकाल सकिएको छ । पाँच वर्षअघि जनताबाट चुनिएका सबै माननीय र समानुपातिकमा तानिएका ‘ताननीय’हरूसमेत सबै एकाएक पदविहीन भए । यो पाँचबर्से कार्यकाल नेकपाको ठूलो
बालकृष्ण मैनाली प्रदेश र संघको निर्वाचन मिति घोषणा भैसकेपछि देशमा राजनीतिक माहौलमा सरगर्मी छाएको छ । दलीय कोटाबाट टिकट पाउने टिकट प्राप्तकर्ताहरुको पहिला–पहिला भए भुइँमा गोडा हुँदैनथ्यो भने यसपालिचाहिँ टिकट
भोल्तेयरले भनेका थिए, ‘धेरै मुसाहरूको शासनभन्दा एउटै सिंहको शासन राम्रो हुन्छ ।’ हाम्रो मुलुकको कुरा गर्दा सङ्घीयतापछि नागरिकले किन बढी कर तिर्नुपरेको छ ? एकजना नेपालीको थाप्लामा ६९ हजार पर्ने
‘नेता स्वदेशमा रहँँदा रात परेपछि डर । विदेशी जासुस सुटुक्क बोलाएर स्वदेशको साँचो सुम्पेलान् कि भन्ने डर । नेता विदेशमा रहँदा दिउँसै पनि डर । रक्सीको सङ्गीतमा झुमेर मुलुक र
स्व. गणेश भट्टराई, एउटा असल राष्ट्रसेवक । उहाँको स्मृतिमा ‘स्मृतिमा गणेश भट्टराई’ पुस्तक प्रकाशन भएको छ । ३८१ पेजको त्यो पुस्तकमा कोरिएका सबै भावना छोटो समयमा पढी भ्याउनु असम्भव छ
ललितपुरको पुलचोकमा सिट बेल्ट नलगाएको भनेर ट्राफिक प्रहरीले एकजना कार चालकलाई जरिबाना गरे । चालकले झोक्किँदै भने– ‘म डाक्टर हुँ । मसँग उपचार गर्न आइस् भने ‘लुलो’ बनाई दिन्छु ।’
सत्तामा हुँदा एकथरी बाजा र सत्ता बाहिर हुँदा अर्को थरी बाजा किन बजाइन्छ ? यो कतै सत्ता उन्मादको हेरोसटे«टस शैली त होइन ? कसैलाई सत्ता बहिर्गमनको पीडा होला, कसैलाई सत्ता
पुराना मुद्दाहरूको फछ्र्योटको लागि मुद्दा फछ्र्योट विशेष समिति गठन गरी सोमार्पmत् २४ सै घण्टा सेवा प्रदान गरी केही समयभित्र सबै मुद्दाहरूको हल गर्न सकिन्छ भने स्थानीय तहमा सबै न्यायिक अधिकार
कम्तीमा अबको राजनीतिमा हत्या–हिंसा नहोस्, व्यवस्था परिवर्तनका लागि जेल–नेल र टायर बाल्ने र ढुंगा हान्ने दृश्यहरू देख्नु नपरोस्, संसद्भित्र कुर्सी भाँच्ने खेच नखेलियोस् भन्ने कामना जनतामा छ । यतिखेर नेपाली
भरपर्दो जनशक्ति योजनाको अभाव भएको, दक्ष जनशक्ति पनि विदेश पलायन भएको अवस्था छ, रोजगारी केवल राजनैतिक मात्रै भएको र प्रशासन, प्रहरी, सेना, संस्थान सबै किसिमका कर्मचारीहरूलाई दलमा लाग्न प्रेरित गरिएको
देशका सबै ठाउँमा बालेन शाह र हर्क साम्पाङ नभेटिएलान् तर दलमा सक्रिय भएर राजनीतिमा खरो उत्रिएका धेरै युवा युवती भेटिन्छन्, उनीहरूको ध्यान देशको मुहार परिवर्तनका लागि गयो भने असम्भव पनि
संसारमा अनेक प्रकारका गोलाकार वस्तुहरु पाइन्छन्, जसमध्ये भकुण्डो, चिम, खोपडी, केही फलफूल आदि हुन् । यसबाहेक अरु पनि चिजहरु होलान् तर यहाँ खोपडीको कुरा गर्न गइरहेको छु । खोपडीहरुको कुरा
गएको हप्ता खबर बजारमा केही खबरहरु गर्माउनसम्म गर्माए । केही महत्वपूर्ण र चाखलाख्दा अनि उदेक लाग्दा खबरहरुले जनजनमा तरंग पैदा गर्न पनि सफल भए । ती मध्ये पहिलो प्रधानन्यायाधीश चोलेन्द्र
अन्यत्रजस्तै हाम्रो गाउँमा पनि मूलबाटोका छेउमा एकजोर चौतारो छ । चौतारा धेरैै थिए । विकासले एक–एक गरी मास्यो । एकजोर चौतारो अद्यावधि मासिन बाँकी छ । गर्मीका याममा गाउँका बूढाबूढीहरु
प्राकृतिक रुपमा उदाउँदो सूर्यले भौगोलिक धरातलमा प्रकाश र ताप फिँजाएर सम्पूर्ण प्राणीहरुलाई जीवनको अस्तित्व बुझाएको हुन्छ । मानवीय जीवनमा मात्र नभएर यो ब्रह्माण्डमा भए–रहेका सबै प्राणीलगायत वनस्पतिलाई आवश्यक पर्ने न्यानोपन
शिक्षाले मानिसलाई संसार चिनाउने र उपयोगी काम गर्न सिकाउँछ । तर आजकोे उचित र केटाकेटीका निम्ति उपयुक्त ठानिएका प्रक्रिया अनि व्यवहार सान्दर्भिक मानिएका छैनन् । यसै सन्दर्भमा विश्वविख्यात अमेरिकी शिक्षाविद्
हरेक वर्षभै बाबुको मुख हेर्ने पर्व कुशेऔंशी सकिनासाथ हिन्दूनारीहरुको एकलौटी पर्व तीज विशेष २०७९ चहलपहलका मनाइरहेको देखिन्छ । यस तीज पर्वलाई हरितालिका विशेष पनि भनिन्छ । सत्ययुगमा पर्वतराज हिमालयकी पुत्री
बहुजाति, बहुभाषा, बधुधर्म र बहुसंस्कृतिसहितको सार्वभौमिकता सम्पन्न हाम्रो देश नेपालको विभिन्न चाडपर्वमध्ये एक पर्व हो हरितालिका तीज । धार्मिक मान्यता अनुसार हिन्दू धर्मावलम्बी नारीहरुले आफ्नो पतिको सुस्वास्थ्य र दीर्घायुको कामना
‘कानुन सबैलाई बराबर हुन्छ, नक्सा पास नभए अदालतमा पनि डोजर चल्छ ।’ यो भनाइ काठमाडौँ महानगरपालिकाका मेयर बालेन उर्फ बालेन्द्र साहको हो । उनी आफू जनप्रतिनिधि चुनिएको १ सय दिनको