हामीलाई यो मानिसको जीवन प्राप्त भएको छ । तथापि, हामी यो जीवनमा के गर्छौँ ! मानिस त सबै कुरा जान्न चाहन्छ– चन्द्रमामा के छ ! समुद्रको सतहमा के छ !
साढे पाँच दशकअगाडिको कुरा हो । म त्यसताका बालाजुस्थित वनस्थली विद्याश्रम बोर्डिङ हाइस्कुलमा पढाउँथे । आफैँ पनि सरस्वती कलेजको स्नातक अन्तिम वर्षको विद्यार्थी थिएँ । मैले पढाउने विषय नेपाली थियो
आगामी मंसिर ४ मा हुने निर्वाचनमा होमिएका विभिन्न दलमध्ये जसपाले आफ्नो घोषणापत्रमा समावेशी समानुपातिक प्रतिनिधित्वका लागि संविधान संशोधन तथा नागरिकताको सर्वकालीन समाधानलाई जोड दिने बताएको छ । विभिन्न दलहरुको घोषणापत्रमा
संसदीय अभ्यासमा थुप्रै अप्रत्याशित घटनाहरु खेपर हामीले संघीय लोकतान्त्रिक गणतन्त्रका पछिल्ला पाँच वर्ष मुस्किलले भुक्तान ग-यौं । यस अवधिमा प्रतिनिधिसभा राजनीतिक रुपले दुईपटक म-यो र कानुनी रुपले दुवै पटक ब्युँतियो
बिहार, उत्तरप्रदेश, दिल्ली एवम् नेपालको तराई क्षेत्रमा कार्तिक शुक्ल पक्षको षष्ठी तिथीमा निकै भक्तिभावका साथ सूर्यको पूजा–आराधना र उपसना गरी छठपर्व धुमधामका साथ मनाउने गरिन्छ । त्यसो त मानिसहरु उदाउँदो
लामा पार्वहरू बिदा भएर क्रमशः जाँदै छन् । दशैँ गयो । तिहार गयो । अब छठ जानेछ । ठूली एकादशी त्यसै गरी जानेछ । जाँदाजाँदै मङ्सिर ४ गते संघीय र
रोहिणी घिमिरे जो–कोहीले पनि जीवनमा सफल बन्ने कोशिश गरेका हुन्छन् तर सोचेजस्तो सफलता प्राप्त गर्न कठिन छ । किन सफल हुन सकिँदैन, सफलता कसरी प्राप्त गर्ने त ? यो जटिल
लोकतान्त्रिक मुलुकमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका अलग–अलग काम, कर्तव्य र अधिकारका साथ अस्तित्वमा हुन्छन् । ‘शक्ति पृथकीकरण’को यो सिद्धान्तलाई मर्म बुझेर व्यवहारमा पनि अक्षरशः पालना गरिने हो भने कुनै पनि
हाम्रो देश नेपालमा विभिन्न किसिमले सांस्कृतिक, आर्थिक विचलन भइरहेको समयमा भक्तपुरका राजा आनन्ददेव प्रथमले राज ज्योतिष सिद्धिवन्त जोशीको सल्लाह अनुसार शुभ साइत पारेर काठमाडौंको लखु तीर्थबाट बालुवा ल्याउन भरियाहरुलाई पठाएका
गरिब देशका लागि चुनाव एक प्रकारले पर्व नै हो । अझ यो हाम्रोजस्तो न्यूनाधिक चेतना भएको मुलुकमा त सपनाको बेपार सबैभन्दा धेरै हुने गर्छ । निष्पक्षरूपमा भन्ने हो भने, यतिखेर
घटना १: काठमाडौंको अनामनगर बस्ने वर्ष १५ कि क नाम गरेकी (नाम परिवर्तन) एक किशोरी सामाजिक सञ्जालबाट आफू दुव्र्यवहारमा परेको एक कार्यक्रममा सार्वजनिक गरिन् । फेसबुक आईडी बनाएपछि अपरिचतहरुको फ्रेन्ड
हामीले भर्खरै मात्र सबैभन्दा ठूलो चाड विजया दशमी मनायौं र अर्को ठूलो चाड तिहार मनाउँदै छौं । हिन्दू धर्मावलम्बीहरुको दशैंपछिको अर्को ठूलो पर्व हो तिहार । यो पर्व कात्तिक कृष्णपक्ष
ज्योतिषशास्त्र र धर्मशास्त्र एक–अर्काका परिपूरकमा रही चान्द्र एवं सौरको समन्वयले नेवाःसंस्कृति धार्मिक, अध्यात्मिक, तान्त्रिक तथा परम्परागत सामाजिक, मौलिक सांस्कृतिक, सनातनकर्म, कृत्यादि कालमानानुसार उषाः, प्रातः, पूर्वान्हः, मध्यान्हः, अपरान्हः, सायंन्ह, प्रदोष, रात्रि,
सत्तरी–असीको दशकताका हामी केटाकेटी हुँदा गाउँघरतिरका अलि पढेलेखेका मानिसहरुले कतिपय व्यक्तिको सन्दर्भमा चर्चा चल्दा यो त नटवरलाल नै हो नि भन्ने गरेको सुनिन्थ्यो, तर किन त्यसो भनेको होला भन्ने थाहा
केशव थापा एक सय चार वर्षीय निरङ्कुश राणा शासनलाई थोरै जनक्रान्ति र धेरै वाह्यशक्ति सहयोगको सम्झौतामा परास्त गरेपछि नेपालमा बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको प्रारम्भ भएको हो । बहुदलीय शासन व्यवस्थाको सुन्दरता
अस्ति आइतबार बिहान अशुभ समाचारले मथिङ्गल रन्थनाइदियो । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधन । उफ ! यमराजको निर्दयीपन । चित्रगुप्तले बहिखाताबाट सत्यमोहन जोशीको नाम किन हटाएनन् होला ? प्रश्नको
एउटा दन्त्यकथा छ । कुनै गाउँमा दुई मीत थिए । एकदिन दुवैले दुवैलाई केही चिज दिन मन गरेछन् । एकजनासँग चामल र अर्कोजनासँग राम्रा काठका हला रहेछन् । पहिलोले दोस्रो
आउँदो मंसिर ४ गते हुन गइरहेको आमचुनावमा आ–आफ्नो पक्षमा विजयी बन्न र सिट सङ्ख्या बढाउन दर्ता भएका सबैजसो राजनीतिक दलहरू लागिपरेका छन् । जसका अनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल
१७ वर्षीया एक किशोरीले क्रिकेट खेलाडी सन्दीप लामिछानेविरुद्ध गत भदौमा जबरजस्ती करणीको कसुरमा किटानी जाहेरी दिएपछि क्यानले उनलाई क्रिकेट टोलीका कप्तानबाट निलम्बन ग¥यो । घटना भएको करिब दुई सातापछि मात्र
अन्ततः प्रमाणीकरणका लागि भनेर दोस्रोपटक राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ पठाइएको नागरिकता विधेयक राष्ट्रपतिद्वारा पुनः स्वीकृत हुन सकेन । राष्ट्रपतिको यो कदमले राजनीतिक वृत्त र जनसाधारणमा एउटा तरङ्ग ल्याएको छ । सत्तारुढ