रोहिणी घिमिरे जो–कोहीले पनि जीवनमा सफल बन्ने कोशिश गरेका हुन्छन् तर सोचेजस्तो सफलता प्राप्त गर्न कठिन छ । किन सफल हुन सकिँदैन, सफलता कसरी प्राप्त गर्ने त ? यो जटिल
लोकतान्त्रिक मुलुकमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका अलग–अलग काम, कर्तव्य र अधिकारका साथ अस्तित्वमा हुन्छन् । ‘शक्ति पृथकीकरण’को यो सिद्धान्तलाई मर्म बुझेर व्यवहारमा पनि अक्षरशः पालना गरिने हो भने कुनै पनि
हाम्रो देश नेपालमा विभिन्न किसिमले सांस्कृतिक, आर्थिक विचलन भइरहेको समयमा भक्तपुरका राजा आनन्ददेव प्रथमले राज ज्योतिष सिद्धिवन्त जोशीको सल्लाह अनुसार शुभ साइत पारेर काठमाडौंको लखु तीर्थबाट बालुवा ल्याउन भरियाहरुलाई पठाएका
गरिब देशका लागि चुनाव एक प्रकारले पर्व नै हो । अझ यो हाम्रोजस्तो न्यूनाधिक चेतना भएको मुलुकमा त सपनाको बेपार सबैभन्दा धेरै हुने गर्छ । निष्पक्षरूपमा भन्ने हो भने, यतिखेर
घटना १: काठमाडौंको अनामनगर बस्ने वर्ष १५ कि क नाम गरेकी (नाम परिवर्तन) एक किशोरी सामाजिक सञ्जालबाट आफू दुव्र्यवहारमा परेको एक कार्यक्रममा सार्वजनिक गरिन् । फेसबुक आईडी बनाएपछि अपरिचतहरुको फ्रेन्ड
हामीले भर्खरै मात्र सबैभन्दा ठूलो चाड विजया दशमी मनायौं र अर्को ठूलो चाड तिहार मनाउँदै छौं । हिन्दू धर्मावलम्बीहरुको दशैंपछिको अर्को ठूलो पर्व हो तिहार । यो पर्व कात्तिक कृष्णपक्ष
ज्योतिषशास्त्र र धर्मशास्त्र एक–अर्काका परिपूरकमा रही चान्द्र एवं सौरको समन्वयले नेवाःसंस्कृति धार्मिक, अध्यात्मिक, तान्त्रिक तथा परम्परागत सामाजिक, मौलिक सांस्कृतिक, सनातनकर्म, कृत्यादि कालमानानुसार उषाः, प्रातः, पूर्वान्हः, मध्यान्हः, अपरान्हः, सायंन्ह, प्रदोष, रात्रि,
सत्तरी–असीको दशकताका हामी केटाकेटी हुँदा गाउँघरतिरका अलि पढेलेखेका मानिसहरुले कतिपय व्यक्तिको सन्दर्भमा चर्चा चल्दा यो त नटवरलाल नै हो नि भन्ने गरेको सुनिन्थ्यो, तर किन त्यसो भनेको होला भन्ने थाहा
केशव थापा एक सय चार वर्षीय निरङ्कुश राणा शासनलाई थोरै जनक्रान्ति र धेरै वाह्यशक्ति सहयोगको सम्झौतामा परास्त गरेपछि नेपालमा बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको प्रारम्भ भएको हो । बहुदलीय शासन व्यवस्थाको सुन्दरता
अस्ति आइतबार बिहान अशुभ समाचारले मथिङ्गल रन्थनाइदियो । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधन । उफ ! यमराजको निर्दयीपन । चित्रगुप्तले बहिखाताबाट सत्यमोहन जोशीको नाम किन हटाएनन् होला ? प्रश्नको
एउटा दन्त्यकथा छ । कुनै गाउँमा दुई मीत थिए । एकदिन दुवैले दुवैलाई केही चिज दिन मन गरेछन् । एकजनासँग चामल र अर्कोजनासँग राम्रा काठका हला रहेछन् । पहिलोले दोस्रो
आउँदो मंसिर ४ गते हुन गइरहेको आमचुनावमा आ–आफ्नो पक्षमा विजयी बन्न र सिट सङ्ख्या बढाउन दर्ता भएका सबैजसो राजनीतिक दलहरू लागिपरेका छन् । जसका अनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल
१७ वर्षीया एक किशोरीले क्रिकेट खेलाडी सन्दीप लामिछानेविरुद्ध गत भदौमा जबरजस्ती करणीको कसुरमा किटानी जाहेरी दिएपछि क्यानले उनलाई क्रिकेट टोलीका कप्तानबाट निलम्बन ग¥यो । घटना भएको करिब दुई सातापछि मात्र
अन्ततः प्रमाणीकरणका लागि भनेर दोस्रोपटक राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ पठाइएको नागरिकता विधेयक राष्ट्रपतिद्वारा पुनः स्वीकृत हुन सकेन । राष्ट्रपतिको यो कदमले राजनीतिक वृत्त र जनसाधारणमा एउटा तरङ्ग ल्याएको छ । सत्तारुढ
नगेन्द्रराज पौडेल श्रमिक बरालका नामबाट थुप्रै गीत र बहुविधामा कलम चलाएका नेपाल सरकारका सेवानिवृत्त सचिव डाक्टर खगराज बराल साहित्यमा उदाएका सम्भावनाका अनन्य प्रतिभा हुन् । निजामतीसँग पनि मौलिकता, सिर्जना र
इतिहासले बताउँछ कि २००४ सालमा उमेर पुगेका सबैले भोट गर्न पाउने हकका अतिरिक्त मुलुकको नयाँ विधानको ऐन श्री ३ पद्म शमशेरबाट शुरुवात गरेको पाइन्छ । पुनः श्री ३ मोहन शमशेरले
धर्मको सन्दर्भमा चर्चा गर्नुपर्दा यसको अर्थ र महत्वलाई प्रकाशित गर्न अति जरुरी छ । धर्मको विभिन्नार्थ छ । धर्म भन्ने शब्द ‘धर’ र ‘म’ भन्ने दुई शब्दविन्यास अक्षरहरूले बनेको छ
साँच्चै देशमा केही परिवर्तन हुँदै छ कि भन्ने आभास दिनानुदिन प्रवाह हुँदै गइरहेको छ । बेथितिका डङ्गुरहरु सार्वजनिक हुने क्रम बढ्दै गएको छ । सत्य र तथ्यमा आधारित समाचारहरुले जनताको
मानिसको क्षमता के हो ? यदि मानिसमा रिसाउने क्षमता छ भने उसमा शान्त रहने क्षमता पनि छ । यदि मानिसमा प्रेम गर्ने सामथ्र्य छ भने उसमा घृणा गर्ने सामथ्र्य पनि
सामान्य भाषामा अग्राधिकारको शाब्दिक अर्थ हुन्छ– पहिलो अधिकार । बिरामी सबै हुन्छन् । जब मानिसमा सामान्य अवस्थाको बिरामी रुघा–खोकी हुन्छ, उनीहरु घरमा आफैँ उपचार गर्छन् । तर जब मानिस अधिक