नेपालको भूगोल झैं नेपाली गीत संगीतमा पनि विविधता पाइन्छ । कुनै समय पूर्वमा पूर्वेली भाका, पश्चिममा देउडा, काठ क्षेत्रमा काठे गीत र काठमाडौंमा सुगम संगीत रुचाउने संगीतप्रेमीको जमात थियो ।
तपाईं आफ्नो जीवनमा कुशल हुनुहुन्छ या हुनुहुन्न भन्ने कुराले निकै ठूलो महत्त्व राख्छ, किनभने ‘तपाईँलाई यो मानिसको शरीर प्राप्त भएको छ’, यो सबैभन्दा ठूलो कुरा हो । दोस्रो कुरा त
मृत्यु अकाट्य छ, मृत्युको विरोधी हैन म । तर मृत्यु नियमको खरो आलोचक र दह्रो विरोधी हुँ म ! मृत्युको किन हद छैन, सीमा र परिधि किन छैन ? यमराजलाई
राजनीति भनेको के हो ? शासन कसरी चलाइनुपर्छ ? शासक कस्तो हुनुपर्छ ? यस्ता धेरै प्रश्नहरूको शाश्वत उत्तर दुई हजार वर्षअघि नै चाणक्यले दिएका थिए । त्यतिखेर, उनको शासन शैलीबारे
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा जाँदै गर्दा मात्र होइन, निर्वाचन परिणाम घोषणा हुँदासम्म पनि एमाले–माओवादी केन्द्र गठबन्धनको सरकार बन्ला भन्ने कुरा कसैलाई अनुमान थिएन । अझ त्यसभन्दा अगाडि राष्ट्रपतिले बहुमत पु¥याएर
जनता आफू सत्तामा पुग्न नसक्ने भएकाले जनप्रतिनिधिहरूको छनोट गरी आफ्नोजस्तै विचार, व्यवहार र सिद्धान्त भएका व्यक्तिहरूलाई सत्तामा पु¥याउनकै लागि जनप्रतिनिधिमूलक व्यवस्थाको उद्भव भएको हो । शायद यही व्यवस्थालाई संसारभरि नै
पुराना दलहरुका अजिवोगरिब गाथाहरु चाहेर-नचाहेर जनजनले सुन्नसम्म सुनिसके, देखिसके, भोगिसके । पुराना दलहरुका मठाधीशहरु सत्तामा नपुगुन्जेल जनजनलाई यो वा त्यो नाउँमा भ्रम छर्न जति खप्पिस छन् अनि सत्तामा पुगिसकेपछि पनि
जब मुलुकमा सरकार सुस्त र सधैँ सत्ताप्राप्तिमा अल्झिरहन्छ, तब समाजमा पनि मानिसहरु अल्लारे, स्वार्थी र दुष्ट स्वभावका हुँदै जान्छन् । यस बेला राम्रा मानिसहरुलाई भने कष्ट हुन्छ । मैले कोट्याउन
खेलकुद जगत्को विश्व इतिहासमा सर्वाधिक लोकप्रिय र चर्चामा रहेको विश्वकप फुटबल यात्राको २२ औं संस्करण कतारको दोहामा सन् २०२२ नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म सम्पन्न भएको छ । सन्
भो राणा शासनसम्म नजाऊँ, आफैँ अलिअलि बुझ्ने भएदेखिको कुरामात्र गर्छु– २०३० वरिपरिको घटनाबाट । बूढाबूढी दम्पती थिए मेरो गाउँनजिकै, जसको घरखेत र जिन्दगी सबै गोरखा जिल्ला अदालत धाएर सकिएको थियो
हाम्रो देशका नेताहरू बहुभाषी छन् । दूरगामी र दूरदृष्टिले भरिएका छन् । जोखना आफैं हेर्न पनि सक्छन् र भविष्यवाणी पनि आफैं गर्न सक्छन् । कुनै धोती लगाएको उपाध्याय, राजोपाध्यायको आवश्यकता छैन
देशको सत्ता राजनीतिमा नाटकीय रुपमा आएको उथलपुथलसँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार अस्तित्वमा आएको छ । एक किसिमले यस सरकारलाई वाम–गठबन्धनको सरकार पनि भन्न सकिन्छ ।
नवगठित सरकारका अगाडि जति चुनौती छन् त्यत्ति नै अवसर पनि छन् । चुनौतीको सामना गर्न सकेमा अवसर नै अवसर हात लाग्ने सम्भावनाहरु प्रबल छन् । गत मंसिर ४ गते सम्पन्न
अघिल्लो गठबन्धन बनेदेखि नै नेकपा एमालेका अध्यक्ष केपी ओलीको सपना–जपना सबै जसरी हुन्छ सो गठबन्धन टुक्र्याउनेमा थियो । उनी यो वा त्यो मानेमा पासा फ्याँकिरहेका थिए । उनले सबैभन्दा धेरै
संघीय निर्वाचनको परिणाम र गुट–उपगुटको चलखेल, भूमिका र भाग तानातानको महौलले स्थायित्व सरकार विद्यमान रहने अवस्था देखिँदैन । सत्ताको स्वाद चाखेकाहरुले सत्ताबाट हट्नुपरेको पीडा एकातिर छ भने अहिले बनेको सरकारका
हामी जब बाहिर घुम्न जान्छौँ या मन्दिरमा जान्छौँ भने मनमा शान्ति प्राप्त हुन्छ । पहाडमा चढिरहँदा मनमा जुन शान्ति प्राप्त हुन्छ के त्यो शान्ति हामी घरमा बसेरै पनि पाउन सक्छौँ
निर्वाचन परिणामपश्चात् काङ्ग्रेस नेतृत्वमा रहेको गठबन्धनको सरकार बन्ने आँकलन विपरीत अन्तिम अवस्थामा एकाएक एमाले नेतृत्वको गठबन्धन बन्यो र त्यसबाट नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भए । प्रधानमन्त्री प्रचण्ड
समानता, न्याय र स्वतन्त्रताको लागि संसारमा संघर्ष र आन्दोलन भइरहन्छ । सामन्ती व्यवस्थाले देशमा पुँजीवादी व्यवस्था ल्याउने गर्दछ । त्यो बेला धनी, चलाक र सीमित मानिसहरुको लागि स्वर्ग नै भनेझैँ
गत बुधबार (पुस ६ गते) माइतीघर मण्डलामा कस्तो–कस्तो रौनक थियो ! हुन त त्यो एक प्रकारको विरोध सभा थियो, तर जाडोमा हल्का तताएकाले र शायद मलाई नदुखेकाले मैले रौनक भनेँ
संस्कृतमा एउटा मार्मिक सूक्ति छ– ‘नश्यन्ति बहुनायक’ याने धेरै नायकहरू भएमा नाशिन्छ । वर्तमान नेपालको राजनीतिक अवस्था अझ खासगरी राजनीतिक वातावरणमा यो भनाइ सोह्रै आना मेल खान्छ । यस्तै अवस्थाका