हामी साताव्यापी शहीद सप्ताह मनाउँदै छौँ तर शहीदका सपनालाई लत्याउँदै छौँ । हाँसेर तिनले जीवन उत्सर्ग गरे तर हामी भने रोएर जिइरहेका छौँ, कतै स्वर्गका शहीदले देशको अवस्था थाहा पाए
बिरालो कति किसिमका हुन्छन् र कति किसिमका बनाइन्छन् ? कि त बिरालो विशेषज्ञलाई थाहा होला, कि त बिरालोको अनुसन्धानमा लागेका अनुसन्धानकर्ताहरुलाई थाहा होला । प्रायः नेपाली जनजनले बिरालोको बारेमा बुझेको
सबै मानिसले यो संसारमा गह्रुँगो भारी बोकेका छन् । मानिसमा बढी बोझ परेपछि अर्थात् ऊ बोझिलो हुन थालेपछि दुःखी हुन्छ । जब यति धेरै भारलाई यो काँधमा, यो गर्दनमा बोकेर
देश समृद्ध हुन धेरै कुरा चाहिन्छ, त्यसमध्ये प्रमुख एक कुरा हो सुशासन । तर हाम्रो देशमा सुशासन छायामा परेको छ । सुशासनमाथि आसन, भाषण, राशन र शासन हाबी भएको छ
हाम्रो मुलुकमा कुरा अनि दोषारोपण धेरै हुन्छ तर काम थोरै हुन्छ । यसका धेरै कारणहरु छन् । जस्तै– शिक्षाको कमी, बाबुआमाबाट राम्रो संस्कारमा कमी, सानो सोच अनि मनको विचलन ।
हिजोआज देशका कतिपय स्थानीय तहका कार्यपालिकाका केही सदस्यहरुले बैठक बहिष्कार गरेको र अर्काे पक्षले ‘गणपूरक’ सङ्ख्याको हवाला दिँदै बलजफत बैठक बसेर आफ्नो एजेन्डा अनुमोदन गराएको भन्ने खबरहरु सार्वजनिक भैरहेका छन्
हरेक वर्ष पौषशुक्ल पूर्णिमाका दिनदेखि माघशुक्ल पूर्णिमासम्म एक महिना साँखुको नारी नदीमा आदिशक्ति श्रीस्वस्थानी माताको व्रत बस्ने र कथा भन्ने परम्परा रही आएको छ । त्यहाँ माधव नारायण देवताको पूजा
विश्वका अन्य देश र नेपालको प्रेस स्वतन्त्रताका साथै मिडियाको अवस्थालाई एउटै आँखामा हेर्न सकिँदैन । राजनीतिक तथा सामाजिक परिवर्तन अनुसार नेपाली प्रेसको अवस्थालाई हेरिनुपर्छ । विकासका दृष्टिकोणले मिडियाको अवस्था लोभलाग्दो
यातायातका विभिन्न साधनहरुमध्ये नेपालमा भौगोलिक विकटता, मौसमी प्रतिकूलता, मानवीय, यान्त्रिक गडबडीको कारणले सडक, हवाई र केही मात्रामा भए पनि जल यातायाततर्पm पनि दुर्घटनाका खबरहरु आई नै रहने यथार्थ हो ।
धेरैले धेरै थरी गुनासो गरे । सामाजिक सञ्जालमा समेत लेखे । जनता जागेका बेला अहिले कसैले कसैलाई रोक्न, छेक्न र लगाम लगाउन चाहेर पनि सक्दैनन् । त्यसैले त गएको पुस
कोभिड–१९ सन् १९१८ को इन्फ्लुएन्जा महामारीपछिको विश्वव्यापी रूपमा सबैभन्दा गम्भीर महामारीको रुपमा रह्यो । एक शताब्दीमा एकपटक देखा पर्दै आएको विश्वव्यापी महामारीलाई प्रभावकारी नियन्त्रण गर्न चुनौती थपियो । अन्तर्राष्ट्रिय समुदायले
अघिल्लो हप्ताको आइतबार माघे सङ्क्रान्तिका दिन कसैले माघे सङ्क्रान्ति, कसैले माघीपर्व त कसैले आफ्नो चलन तथा संस्कृति अनुसार माघ महिनाको पर्व मनाइरहेका थिए । कोही–कोही माघीपर्व मनाउने तरखरमा थिए ।
धर्म–संस्कृतिमा विविधता भएको नेपालमा धार्मिक, सांस्कृतिक स्वतन्त्रतालाई संविधानले नै सम्मान गरेको छ । सबै प्रकारको विभेदको अन्त्य नै धर्मको मूल मर्म हो र विश्वबन्धुत्व र भाइचाराको प्रतीक पनि । धार्मिक
प्रा. पुरुषोत्तम दाहालले आफू पत्रकारिता क्षेत्रमा प्रवेश गरेपछि भोगेका अनुभव र देखेका अनेक घटना–परिघटनालाई समेटेर ‘मेरो पत्रिकारिता’ नामक पुस्तक लेख्नुभएको छ । आफूले देखेका र भोगेका प्रवृत्ति एवं व्यक्तिका बारेमा
गत मंसिर ४ को प्रदेश तथा प्रतिनिधिसभाका लागि चुनाव घोषणा भएदेखि आजसम्म पनि केही पढेलेखेकै थुतुनाहरु पनि निरन्तर आरोप लगाइरहेका छन् राप्रपालाई– ‘संघीयता नमान्ने अनि प्रदेश सदस्य उम्मेदवार किन उठाएको
रविले २०४६ सालपछिका राजनीतिक पदमा बसेका सम्पूर्ण नेताको सम्पत्ति छानबिन गर्ने भन्ने निर्णय गरेसँगै कांग्रेस सभापति देउवासमेत भित्रभित्रै थर्कमान भैरहेका थिए । त्यसैले उनी जसरी भए पनि वर्तमान सरकारलाई केही
नेपालको हवाई क्षेत्र असुरक्षित भएको विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था तथा निकायहरुले बेला–बेलामा प्रतिवेदनहरु सार्वजनिक गरिरहेका छन् । हरेक वर्ष थपिने गरेका हवाई दुर्घटनाले नेपालको हवाई क्षेत्रलाई असुरक्षित मानिएको हो
दश राजनीतिक दलको समर्थन पाएको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा गठित सरकारले यतिखेर राष्ट्रको विकास र समृद्धि तथा जनहितका पक्षमा काम गर्ने अवसर प्राप्त गरेको
नेपाली बृहत् शब्दकोषका अनुसार बौद्धिक काम गरेर जीविका चलाउने व्यक्ति बुद्धिजीवी हुन् । यसबाट स्पष्ट हुन्छ कि बुद्धिजीवी मानसिक श्रममा संलग्न हुन्छन् । उत्कृष्ट बौद्धिक कामको लागि सम्बन्धित विषयको गहिरो
नेता पुष्पकमल दाहाल प्रचण्डले तेस्रोपटक प्रधानमन्त्री नियुक्त भएपछि आफ्नो पार्टी नेकपा माओवादी केन्द्रको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भन्नुभयो, ‘हामीले सोचेजति सफलता हासिल गर्न नसक्नुमा डिजिटल सञ्चारमाध्यमको सदुपयोग गर्न नसक्नु कारण